हेमन्त मल्लका लेखहरु
पछिल्ला तीन आर्थिक वर्षको अपराध ट्रेन्ड हेर्दा पहिलेको तुलनामा अपराधको ग्राफ उकालो लागिरहेको पाइन्छ । ०७२/७३ मा अपराध १ दशमलव ७६ प्रतिशतले बढेको देखिन्थ्यो । त्यो ०७३/७४ मा बढेर १० दशमलव १५ प्रतिशत भयो । ०७४/७५ मा आउँदा झन्डै दोब्बर बढी करिब २४ दशमलव ९६ ले अपराधका घटना वृद्धि भए ।
पुरा पढ्नुहोस्