हेमन्त विवशका लेखहरु
ताल छेउको साँगुरो बाटो भएको चट्टानमा गाडिएको काँटी हेर्दा सजिलै अनुमान लगाउन सकिन्छ क्याराभान फिलिम सुटिङ गर्दा चौरी लडेको ठाउँ । बाटोमा घोडा दौडाएर हिँड्नेहरूसँग सोध्न मन लाग्यो ठिन्ले लडेको ठाउँ । पछि देखियो त्यो ठाउँ पनि । डोल्पा पुगिसकेपछि घुम्नैपर्ने ठाउँ अरू पनि छन् । ती हुन् शे गुम्बा, बगला भञ्ज्याङ, नुमला भन्ज्याङ र धो–तराप । बागमारा भन्ज्याङ काटेर जुम्ला पुग्ने पदमार्ग पनि छ त्यतैबाट ।
पुरा पढ्नुहोस्