शिव शर्माका लेखहरु
अवैध बाटोबाट अमेरिका छिर्नेहरूको कथा साँच्चिकै दर्दनाक छ । दलालहरूले एउटै रुट प्रयोग नगरी फरक–फरक बाटो हुँदै  मानिसहरूलाई अमेरिका पुर्‍याउने काम गर्दै आएका छन् । हवाई, जल तथा स्थलमार्ग जुनसुकै बाटो प्रयोग गरे पनि अमेरिका पुग्नेहरूको अन्तिम विन्दु भने मेक्सिको नै हुने गरेको छ । उनीहरू खोला वा पर्खाल नाघेर अवैध रूपमा मेक्सिकोबाट अमेरिका प्रवेश गर्छन् ।
पुरा पढ्नुहोस्
पोखराका सुर्दशन पौडेलको यसपालीको दसैं परदेशमा भए पनि धुमधाम हुने भएको छ । अमेरिकाको टेक्सस बस्दै आएका उनका बाबा आमा पनि दसैंका लागि यता आउँने भएकाले  पनि उनी उत्साहित देखिएका हुन् । ‘सपरिवार दसैं मनाउँन पाउँदा परदेशमा भए पनि रमाईलो नै हुन्छ’ उनले भने–‘पराईको भूमीमा बाबा आमाको हातबाट टिका लगाउन पाउदा उत्साही बनेको छु ।’
पुरा पढ्नुहोस्
स्वतिक खड्का अमेरिकाको टेक्सासमा बसोबास गर्छन् । उनी म्युजिक भिडियो निर्देशनसँगै अभिनयमा पनि सक्रिय छन् । खड्का प्रायः टेन्डिङमा रहेका अंग्रेजी लोकप्रिय गीत छनौट गरेर त्यसमा नेपाली मोडलहरूलाई खेलाएर भिडियो तयार पार्छन् । 
पुरा पढ्नुहोस्
नेपाल अमेरिका फिल्म सोसाइटीले गत साता अमेरिकाको मेरिल्यान्डमा सम्पन्न गरेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ वटा चलचित्रलाई विभिन्न विधाका पुरस्कार प्रदान गरिएको छ ।
पुरा पढ्नुहोस्
टेक्सासको अर्भिङ स्टर्स रोडमा खुलेको पहिरन फेसन नेपाली पारखीहरूको रोजाइ बनेको छ । यो शोरुम केही वर्ष अघिनै खुलेको भए पनि दुई महिनाअघि मात्र शीतल श्रेष्ठले नेपाली पहिरनलाई प्राथमिकता दिएर पुनः सञ्चालनमा ल्याएकी हुन् । नेपाली पहिरनको माग बढ्दै गएपछि पहिरन फेसनमा भीडभाड पनि बढ्दै गएको छ । 
पुरा पढ्नुहोस्
अमेरिकामा नेपालीहरूमा आत्महत्या बढ्दै गए पनि त्यसको यकिन तथ्याङ्क भने फेला पर्दैन । पछिल्ला केही वर्षका घटना नियाल्दा दर्जनभन्दा बढी नेपालीले आत्महत्या गरिसकेका छन् ।
पुरा पढ्नुहोस्