साप्ताहिक संवाददाताका लेखहरु
बलिउडका स्थापित गायक तथा संगीतकार टोनी कक्करले काठमाडौंमा लाइभ कन्सर्ट दिने भएका छन् । गायिका नेहा कक्करका दाइ टोनी लामो समयदेखि बलिउडमा संगीतकर्मीका रूपमा सक्रिय छन् । उनले गायिका नेहाका लागि समेत थुप्रै लोकप्रिय गीत तयार पारेका छन् ।
पुरा पढ्नुहोस्
पाँच वर्षअघि सञ्चालनमा आएको सिलौटी ४ रोपनीमा फैलिएको छ । सानो चिताकर्षक म्युजियमजस्तो देखिने सिलौटीमा फलफूलका बोट–बिरुवादेखि लिएर विभिन्न चराचुरुंगीसम्म हेर्न पाइन्छ । ९ वटा सुविधासम्पन्न कोठा, १ सय ५० जना अट्ने सेमिनार हल, बार, कफी सप, बालबालिकाहरूका लागि किड्स गार्डेन तथा लाइभ फिसिङ यहाँका विशेषता हुन् ।
पुरा पढ्नुहोस्
आर्यन र प्रियंकाको प्रेमका बारेमा जानकार सञ्चिता लुइँटेल भने उनीहरूको प्रेम रुचाउँदिनन् । सिक्किममै बस्ने सञ्चितालाई एक नेपाली युवाले गर्भवती बनाएर हिँडेपछि प्रियंकाले पनि त्यस्तै धोका पाउलिन् भन्ने उनलाई डर छ । १४ वर्षपछि मायालाई खोज्दै सिक्किम आएका आर्यनलाई भेट्दा सञ्चिताले त्यही रिस पोख्छिन् ।
पुरा पढ्नुहोस्
यो वर्ष एउटा ट्युसन शिक्षकको संघर्ष कथामा आधारित चलचित्र सुपर थर्टीबाट प्रशंसा र प्रसिद्धि कमाएका ऋत्विक रोशन वर्ल्ड्स टप मोस्ट डटकमले गरेको सर्वेक्षण मोस्ट हेन्डसम म्यान इन द वर्ल्डमा पहिलो स्थानमा उक्लिएका छन् ।
पुरा पढ्नुहोस्
नास्कर अटो रेसकी प्रतिस्पर्धी ड्यानिका प्याट्रिक मोटर रेसवाट सर्वाधिक आम्दानी गर्ने महिला मानिन्छिन् । २०१७ देखि कार रेसमा सहभागी हुन थालेकी प्याट्रिकले त्यसयता मोटर रेसमार्फत १ अर्ब १६ करोड ३९ लाख रुपैयाँ आम्दानी गरिसकेकी छिन् ।
पुरा पढ्नुहोस्
अटो शोमा सबैजसो ब्रान्डले नयाँ मोडल प्रदर्शनीका लागि राख्ने गरेका छन् । यस पटक नयाँ ब्रान्ड समेत सहभागी हुने भएका छन् । नाडा अटो शोमा चिनियाँ इलेक्ट्रिक सवारी उत्पादक बीवाईडी र दायले सहभागिता जनाउँदै छन् । त्यस्तै अर्को चिनियाँ सवारी उत्पादक फोटोन समेत अटो शोमा सहभागी हुनेछ ।
पुरा पढ्नुहोस्
प्रहरी र सेनाको आ–आफ्नो घरेलु मात्र होइन, अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुन्छ । यस्तै एउटा प्रतियोगिता विश्व पुलिस फायर गेम्सको नाममा चीनमा भएको थियो । त्यसमा नेपाली धावक निमेश गुरुङले एथलेटिक्सतर्फ तीन स्वर्ण जिते ।
पुरा पढ्नुहोस्
देशमा एउटा न एउटा काण्ड रचेर सीधासाधा जनतालाई भुलाउने ठूलाबडाहरूले देश विकासलाई गति दिनुको सट्टा उल्टो गतिमा दौडाएको देख्दा झोक चल्छ ।
पुरा पढ्नुहोस्
१४ औं संस्करणको यो अटो शोमा २३ ब्रान्डका चारपांग्रे सवारी साधन, १९ ब्रान्डका दुई पांग्रे, १२ ब्रान्डका लुब्रिकेन्ट, ९ ब्रान्डका टायर, ५ ब्रान्डका ब्याट्री, १४ वटा पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्था सहभागी हुँदैछन् । 
पुरा पढ्नुहोस्