किशोर नेपालका लेखहरु
गाउँलेहरूले एउटा बाटो खनेका छन् । त्यसलाई छिमेकीले अपग्रेड गरिदिएको छ । पहिरो गैरहेका छन् । सँगसँगै मोटर र मोटरसाइकिलहरू पनि दगुरिरहेका छन् । नेताहरूले बाटोलाई कुनै एउटा दिवंगत नेताको नामले सजाएका छन् । नेताहरूमा त एउटा बाटो बनाउन सक्ने क्षमता पनि देख्न पाएन मनले ।
पुरा पढ्नुहोस्
उनी ११ वर्षको हुँदा ७ कक्षामा पढ्थे । पिताजीको निधन पाँच वर्षकै उमेरमा भैसकेको थियो । उनको र उनका दाजुको विवाह एकसाथ भएको थियो । विवाह गरेको तीन वर्षसम्म पत्नीसँग बोलचाल नै भएन । राकेशका दुई छोरा र एक छोरी छन् ।
पुरा पढ्नुहोस्
घोप्टेभीरमा एभरेस्ट एयरको विमान दुर्घटनाको रिपोर्टिङ गरेर सुरु भएको जोशीको फोटो पत्रकारिताको ‘रजत जयन्ती वर्ष’ हो यो । फोटो पत्रकारितामा उनको खासै रुचि थिएन, तर तात्कालिक आवश्यकता पूरा गर्न उनले क्यामेरा नचलाई धरै पाएनन् ।
पुरा पढ्नुहोस्
एमीको अनुभवमा : पहिले पढाइमा कमजोर भएका, अरू क्षेत्रमा पनि कम क्षमता भएका मानिसहरू सिनेमामा आउँथे । अहिले त्यो परिस्थिति बदलिएको छ । अहिले यो क्षेत्रमा पढे–लेखेका मानिसहरू आउन थालेका छन् । क्षमता नभएका र मेहनत गर्न नसक्ने कलाकार शरीर र रूपका आधारमा मात्र सिनेमामा आउन सक्दैनन् ।
पुरा पढ्नुहोस्
पवित्राको अतीत अलिकति पनि सुखद छैन । अहिलेको समयमा पनि मानिसहरू अठारौं शताब्दीको चिन्तामा भुटभुटिएर बसेका छन । पवित्राको पिताको निधन हुँदा उनी आमाको पेटभित्रै थिइन् । उनका पिता आँपको रूखमा चढेका थिए आँप टिप्न । त्यही रूखको उचाइबाट खसे उनी ।
पुरा पढ्नुहोस्
भरतशमशेरले कति सिनेमाको निर्माण गरेका थिए, कति सिनेमाको निर्देशन गरेका थिए, कति सिनेमामा संवाद लेखेका थिए ? यसको हिसाब–किताब तत्काल गर्न सकिँदैन । भरतशमशेर आफैंमा एउटा विविधतापूर्ण र बहु–आयामिक व्यक्तित्व थिए । उनको सिनेमा व्यवसाय र व्यक्तित्वका बारेमा धेरै कम नेपालीलाई मात्र जानकारी छ ।
पुरा पढ्नुहोस्