स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)
मानसिक चिकित्सा क्षेत्रका बिशेषज्ञहरु कोभिड–१९ को संत्रासले अझ धेरै मानिसमा मानसिक समस्या देखाउने र यो क्रम बर्षौपछि पनि देखापर्न सक्ने तर्फ सजग गरिरहेका छन् ।
असार १, २०७७
मानसिक चिकित्सा क्षेत्रका बिशेषज्ञहरु कोभिड–१९ को संत्रासले अझ धेरै मानिसमा मानसिक समस्या देखाउने र यो क्रम बर्षौपछि पनि देखापर्न सक्ने तर्फ सजग गरिरहेका छन् ।
असार १, २०७७
गर्मी मौसममा घामबाट छालालाई जोगाउनका लागि के के गर्नु पर्छ भन्ने बिषयमा डर्मापर्फेट स्किन लेजर एण्ड प्लाष्टिक सर्जरीकी छाला तथा यौन रोग विशेषज्ञ डा. अपर्णा शाहले साप्ताहिक अनलाईनलाई भिडियो मार्फत् दिनु भएको जानकारी ।
जेष्ठ २८, २०७७
अहिले चिकित्सा विज्ञानको क्षेत्रले यो भाइरसले मानिसको अरु कुन कुन अंगमा कस्तो किसिमले संक्रमण गर्छ भन्ने बिषयमा अनुसन्धान भैरहेको छ । यसैगरी कोरोनाको कारणले छालामा पनि विभिन्न किसिमका लक्षणहरू देखापार्ने छाला तथा यौनरोग विशेषज्ञ डा. कमलराज धिताल बताउँछन् ।
जेष्ठ २०, २०७७
किशोरकिशोरीमा चुरोटको लत मौलाउनुको पछाडि पारिवारिक पृष्ठभूमि आर्थिक हैसियत, साथीसंगत, बढ्दो पाश्चात्य संस्कृतिको आकर्षण र कतिपयमा डिप्रेसन पनि कारक पाइन्छ ।
जेष्ठ १८, २०७७
अहिलेको अवस्थामा सबै घरमा नै भएकाले एक्सरसाइज कसरी सुरु गर्ने भनेर अन्योल भएको हुन सक्छ । यस्तो अवस्थामा डा.नविना श्रेष्ठको सुझाव :
जेष्ठ ८, २०७७
गर्भवती महिलाहरुले घरमै बसेर के के गर्न सकिन्छ भन्ने बिषयमा बाँझोपन विशेषज्ञ डा. तुमला शाहले भिडियो मार्फत् जानकारी दिनु भएको छ ।
वैशाख २३, २०७७
त्रिवि शिक्षण अस्पतालमा मनो चिकित्सक डा. सगुनबल्लभ पन्तले साप्ताहिक अनलाइन मार्फत् कोरोना भाइरसको संत्रासवाट कसरी जोगिने र मनलाई भयवाट कसरी मुक्त गर्ने, घर भित्रै बस्दा के–के गर्ने भन्ने बिषयमा डा. पन्तले दिनुभएको भिडियो जानकारी
वैशाख २१, २०७७
मुटुरोगीले अलिक बढी सावधानी पनि अपनाउनुपर्छ । तोकिएको औषधिको निरन्तरता त आवश्यक छँदैछ, कतिपय बिरामीको फलोअपको समय भएको हुनसक्छ । छोटो समयको औषधि प्रेस्क्रिप्सनमा यति समयमात्र प्रयोग गर्नु भनेर उल्लेख हुन्छ । त्यस्तो अवस्थामा पहिलेकै औषधिलाई निरन्तरता दिनुपर्छ ।
वैशाख १९, २०७७
निमोनियाँ जाडोमा मात्र हुन्छ भन्ने भ्रम धेरैमा छ । गर्मी तथा जाडो दुवै मौसममा निमोनियाँ उत्तिकै देखा पर्छ । बालबालिकालाई हुने यो रोगमा ज्वरो आउने, कोखा हान्ने, खोकी लाग्ने, छिटो–छिटो सास फेर्ने जस्ता लक्षण देखिन्छन् ।
माघ ५, २०७६
महिलाको तुलनामा पुरुषहरूमा उच्च रक्तचापको समस्या बढी देखा पर्छ । महिलाको तुलनामा पुरुषले बढी धूमपान तथा मद्यपान गर्ने भएकाले यस्तो भिन्नता देखिएको विभिन्न अध्ययनहरूले देखाउँदै आएका छन् । केही समय अघिसम्म १४०/९० लाई उच्च रक्तचाप मानिन्थ्यो भने अब नयाँ गाइडलाइन अनुसार १३०/८० लाई नै उच्च रक्तचाप मान्न थालिएको छ ।
भाद्र ५, २०७६