साहित्य
कसैको लायक छु
म त ऐना न थिएँतिमीले हेछ्र्याै कि भनेर तिम्रो अनुहारको झ्यालमा उभिएको थिएँ
फाल्गुन ६, २०७५
म त ऐना न थिएँतिमीले हेछ्र्याै कि भनेर तिम्रो अनुहारको झ्यालमा उभिएको थिएँ
फाल्गुन ६, २०७५
तिमीले दिएको औँठी ठूलो भयो, तैपनि लगाएँ । कसरी किन्यौ, कहाँबाट पैसा जम्मा गर्यौ सोच्दा पनि भावुक हुन्छु, तर मैले त औँठी मात्र ल्याएको रहेछु फगत औँठी । तिमीलाई ल्याउन छुटाएँछु वा तिमी जानीजानी छुट्यौ । बस् तिमी छुट्यौ ।
भाद्र २३, २०७५
सिग्रेट तान्न भुलेछु । आधा यतिकै सकिएछ, जिन्दगीजस्तै । सल्किएपछि केही नगरे पनि यत्तिकै सकिने । सिग्रेटप्रति दया जागेर आयो । बिचरा, बेअर्थ सकिइरहेछ । मायाले ओठमा राखे र लामो पफ तानिदिएँ । सकिन्छु भनेर थाहा हुँदाहुँदै पनि ऊ यति खुसी भयो कि उसले एउटा चहकिलो मुस्कानको फोहोरा मिल्कायो ।
चैत्र ६, २०७४
उनको ओठको लिपिस्टिक चोरेर भाग्दा–भाग्दै बाटो भुलेको झरीलाई पनि धन्यवाद दिएँ । यहि कारणले नै उनको ओठले असली कामुकता देखाइरहेछ । ओठ हेरिरहेथेँ । नाकको टुप्पोबाट एक थोपा पानी ओठमा यसरी खस्यो कि मानौँ उनको ओठ उसका लागि समाधिस्थल हो ।
माघ १२, २०७४
केही कुरालाई जोडले अँठ्याइरहेजस्तो देखिने । दशगजाजस्तो सर्लक्क उभिएको नाक । जोकोहीले हेरिरहन नसक्ने आँखा । कर्ली केश । यतिसम्म देखे एकपटकको हेराइमा । उनी बोल्दै गइन् ।) ‘यदि म फूल हुँदो हुँ त सायदै यो ओछिइरहेको साँझमा निर्धक्क भएर बस्थेँ हुँला ।
आश्विन १०, २०७४
अचानक देब्रे हातमा करेन्ट दगुर्यो । मुटुले आफ्नो गति आफंै बिर्सिएछ । म थरक्क भएँ । मनलाई हरियो चौरमा बिछ्याएर लत्रक–लत्रक हिँडिरहेको थिएँ । खै कहाँ थिएँ कहाँ जस्तो लाग्ने बिर्सिसकेको पुरानो ठाउँ ।
जेष्ठ ४, २०७४