अभिमत/विचार
सपना, पोल्यान्ड र दिल्ली
केही युवा देश बन्नेमा आशावादी देखिए त केही पुरानो पुस्ताका नेता नहटेसम्म केही हुँदैन भन्ने निष्कर्षमा पाइए । दूरदर्शिताको कुरा उठ्यो । सायद यो बाटोको विकल्प निर्माण भएपछि भत्काएको भए– यस्तै–यस्तै प्रहार राजनीति र राजनीति गर्नेहरूप्रति भैरहे । गुनासा, हाँसो–मजाकको यात्रा सुनौली बोर्डरमा केही समय सुरक्षा जाँचका लागि रोकियो । अलिअलि दुव्र्यहार सहनु त सामान्य हो ।
जेष्ठ ३, २०७५