घुमघाम
पैदलयात्रुको लस्कर
गायिका तारादेवीको चर्चित ‘साँगुरी पारी नि हौ, त्यो धारापानी’ बोलको गीतको उद्गम स्थान धारापानी गाउँका स्थानीय शनिबार अनौठो मान्दै दृश्य नियाल्दै थिए । उक्त गाउँमा एकै दिन ३ सयभन्दा बढीले पैदलयात्रा (हाइकिङ) गरेका छन् ।
माघ ३, २०७६