मनोरञ्जन

तिम्रो कपडा त च्यात्तिएछ नि बुढी !

रामजी ज्ञवाली, कार्तिक ३, २०७६

आइतबार बिहान नक्साल नजिकैको एक रेष्टुरामा यो जोडी अन्तरवार्ताका लागी पर्खिरहेको थियो, कान्तिपुरकर्मी रामजी ज्ञवालीलाई । एकछिनमा टुप्लुक्क पुगे, ज्ञवाली । उनीहरु निकै रोचक गफगाफ गरिरहेका थिए, ज्ञवालीले सुनीरहे । पुरा पढ्नुहोस्

झमकको जीवनीमा आधारित चलचित्र कार्तिक २२ मा

साप्ताहिक संवाददाता , कार्तिक ३, २०७६

नेपाली कथानक चलचित्र ‘जीवन काडाँ कि फूल’ यहि कार्तिक २२ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । साहित्यकार झमक घिमिरेको ‘मदन पुरस्कार’ प्राप्त कृति ‘जीवन काडाँ कि फूल’लाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्र विनोद बिष्टले निर्माण तथा निर्देशन गरेका हुन् ।  पुरा पढ्नुहोस्

अनिता गिरीको चाहना 

साप्ताहिक संवाददाता , आश्विन २९, २०७६

नेपाली चलचित्र  तथा मोडलिङ क्षेत्रमा ब्यस्त बन्दै गरेकी  मोडल तथा नायिका हुन् – अनिता गिरी । मोडलिङ सुरु गरेको एक बर्ष भित्रनै  चार वटा चलचित्र तथा करिब आधा दर्जन म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी गिरी यात्राको छोटो समयमा नै धेरै चलचित्र कर्मीको रोजाइमा पर्न सफल छिन् ।  पुरा पढ्नुहोस्

मखमली मखमलीको फस्ट लुक्स

साप्ताहिक संवाददाता , आश्विन २७, २०७६

अभिनेत्री शुभेच्छा थापाको चलचित्र ‘मखमली मखमली’ आगमी १३ मासिरबाट अल नेपाल रिलिज हुने भएको छ ।  सावित्रा चिलुवालले निर्माण गरेको चलचित्रको रिलिज मिति घोषणासँगै फस्ट लुक्सका रुपमा २ पोष्टर रिलिज गरिएको छ । पुरा पढ्नुहोस्

समाजसँग नजिक छ माया छपक्कै 

साप्ताहिक संवाददाता , आश्विन २६, २०७६

नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ रिलिज भएको दोस्रो दिन पुरा भएको छ । गत शुक्रबारबाट रिलिज भएको यो चलचित्रले यस अघि रिलिज भएर रेकर्ड बनाउन सफल चलचित्रका विभिन्न रेहर्डहरु ब्रेक गरिरहेको छ । चलचित्र छ माया छपक्कै समाजसँग नजिक रहेको प्रतिकृया दर्शक तथा समिक्षकहरुले बताएका छन् । पुरा पढ्नुहोस्

हैट ! कति खाको किस?

साप्ताहिक संवाददाता , आश्विन २३, २०७६

सकारात्मक होस वा नकारात्मक, प्रियंका गसिपमा रमाउने अभिनेत्री हुन् । निरन्तर फ्लप चलचित्र दिइरहेकी प्रियंकाले बेला–बेला मिडियालाई मसला समेत दिइराखेकी हुन्छिन्, विभिन्न फण्डा रचेर ।यसअघि एक विशेष कार्यक्रममा समेत यो जोडीले दुनियाँका अगाडी चुम्बन गरेका थिए । त्यसपछि निरन्तर उनले विभिन्न फण्डा गर्दै आएकी छिन् । पुरा पढ्नुहोस्

पहिरन एडिक्ट

साप्ताहिक संवाददाता , आश्विन १७, २०७६

मेरो एउटा बानी के छ भने म दिनमा तीन जोर लुगा फेर्छु । यो मेरो विकनेस पनि होला तर अरूको जस्तो लुगा फेर्नेबित्तिकै फेसबुकमा सेल्फी राख्दिनँ । मेरो घरमा भएको लुगा फेरि–फेरि लगाउने नै हो भने ३ सय ६५ दिनमा पनि सकिँदैन । म ड्रिङ्क्स, स्मोक आदि केही गर्दिनँ । पुरा पढ्नुहोस्

आमाको पहिलो पोस्टर सार्वजनिक

साप्ताहिक संवाददाता , आश्विन १६, २०७६

नेपाली कथानक चलचित्र ‘आमा’को  पहिलो पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रको सार्वजनिक पोस्टरमा सुरक्षा पन्तले प्राथमिकता पाएकी छन् । सुरक्षा आधा र पुरै मुन्डन गरेको कपालसहित देखिएकी छन् ।  पुरा पढ्नुहोस्

अनमोल जादु

रामजी ज्ञवाली, आश्विन १२, २०७६

अनमोल केसी पछिल्लो पुस्ताका लोकप्रिय अभिनेता हुन् । हाल ‘धुपौरे’ चलचित्रको वर्कशपमा व्यस्त अनमोलले यसअघि होम प्रोडक्सनबाट निर्माण हुने चलचित्र ‘एन्टि भाइरस’ मा काम गर्ने हल्ला थियो । तर, उक्त चलचित्रको प्राविधिक काम छिट्टै नसकिएपछि त्यसभन्दा अघि अनमोलले ‘धुपौरे’मा जोडिने निर्णय गरेका हुन् । पुरा पढ्नुहोस्

नम्वर वान नायिकाको आफ्नै चिन्ता

साप्ताहिक संवाददाता , आश्विन ६, २०७६

साम्राज्ञीका बारेमा विभिन्न गसिपहरु बेला–बेला मिडियामा प्रकाशन हुन्छन् । उनको व्यक्तीगत जिवनलाई लिएर सामाजिक सन्जालमा हाँसोको पात्र बनाइन्छ । उनले दिएका अभिव्यक्तीलाई कतिपयले युट्युबमा डलरको खेती गरेका छन् । सोहि कारण हो, साम्राज्ञीलाई कहिलेकाहिँ मन पोल्छ । दुख्छ । बहकिन्छ । पुरा पढ्नुहोस्

साताको फिल्म डायरी

साप्ताहिक संवाददाता , आश्विन ४, २०७६

चलचित्र ‘रातो टीका निधारमा’ को शीर्षक गीत नयाँ भर्सनमा सार्वजनिक गरिएको छ । विगतमा उमेश पाण्डे तथा रमना श्रेष्ठको स्वरमा रेकर्ड भएको शम्भूजीत बासकोटाद्वारा संगीतबद्ध उक्त गीतको नयाँ संस्करणमा प्रमोद खरेल तथा मेलिना राईको स्वर सुन्न सकिन्छ ।  पुरा पढ्नुहोस्

दर्शक बढाउँदै मारुनी 

साप्ताहिक संवाददाता , भाद्र २८, २०७६

दुई साताअघि प्रदर्शनमा आएको चलचित्र ‘मारुनी’ ले ९ दिनको अवधिमा करिब १ करोड ८५ लाख रुपैयाँ बराबरको ग्रस कलेक्सन गरेको निर्मात्री पूनम गौतमले दाबी गरेकी छिन् । निर्मात्री गौतमका अनुसार चलचित्रमा १ करोड ७० लाख रुपैयाँ लगानी गरिएको छ । पुरा पढ्नुहोस्