टिप्स
अहिले अधिकांश कम्पनीले आफ्ना कर्मचारीका लागि कर्पोरेट ड्रेस कोड लागू गरिसकेका छन् । यद्यपि कतिपय कम्पनीले ड्रेस कोड लागू गरेका छैनन् । ड्रेस लागू भए पनि, नभए पनि एउटा कर्मचारीले कार्यालय जाँदा लगाउने पोसाकका सन्दर्भमा केही कुरामा ध्यान पुर्‍याउनुपर्छ ।पुरा पढ्नुहोस्
    कुनै पनि व्यवसाय आजको भोलि फस्टाउँदैन, त्यसैले व्यवसायीमा धैर्यता चाहिन्छ     कम जोखिम लिएर  लगानी गर्ने पुरा पढ्नुहोस्
वर्षामा पानी परिरहने भएकाले धेरैलाई बिहान–बिहान फिटनेस जान अल्छी लाग्न सक्छ । यतिबेला घरमै म्युजिक बजाएर तथा पहिले सिकेका स्टेपमा आधारित भएर व्यायाम गर्न सकिन्छ । पुरा पढ्नुहोस्
रोपाइँका क्रममा फोहोर पानी, हिलो आदि रोपाहारको आँखामा पर्न सक्छ, जसले गर्दा आँखामा संक्रमण हुन्छ ।    यति बेला पानी पर्ने भएकाले घुम, छत्री आदि ओढेर धान रोपिन्छ । यद्यपि घुमले पनि आँखामा चोटपटक लगाउन सक्छ । पुरा पढ्नुहोस्
    युवापुस्ताले १० हजारदेखि ३० हजार रुपैयाँसम्मका ब्रान्डेड मोबाइल बोक्नु उपयुक्त मानिन्छ ।     सस्तो पाइयो भन्दैमा लोकल मोबाइल बोक्नु राम्रो होइन, सस्तो मोबाइलले स्वास्थ र पैसा दुवैलाई हानी पुर्‍याउँछ । पुरा पढ्नुहोस्
    कम्तीमा एक जोर बिजनेस सुट तयारी अवस्थामा राख्नुहोस् ।     कम्तीमा एउटा धातु (सुन अथवा चाँदी) अवश्य लगाउनुहोस् । पुरा पढ्नुहोस्
हतारका कारण हामी बिहान आँखा खुल्नासाथ तत्काल ओछ्यानबाट उठ्छौं । रातभर सुत्दा शरीरलाई लामो समय आराम भैरहेको हुन्छ । यस्तो बेला तत्काल उठ्दा मांसपेशीमा असर पर्न सक्छ । सुतिरहेका बेला तत्काल सीधा उठेर उभिँदा रक्तसञ्चारमा समेत नकारात्मक असर पर्छ । पुरा पढ्नुहोस्
प्रि–अस्पताल केयर : यो चरण बिरामीको प्राथमिक उपचारसँग सम्बन्धित हुन्छ । यतिबेला बिरामीको अवस्था कस्तो छ थाहा पाउने, सुरक्षित स्थलमा राख्ने, आवश्यकताअनुसार कृत्रिम श्वासप्रश्वास गराउने ।पुरा पढ्नुहोस्
आफ्नी श्रीमती, सन्तान, आफूबाट बारम्बार दोहोरिएर बोलिने शब्द तथा आफ्नो नामलाई कहिल्यै पासवर्ड बनाउनु हुँदैन । यस्ता पासवर्ड आफ्नो परिवारलाई नजिकबाट चिन्ने ह्याकरले सजिलै थाहा पाउन सक्छन् । पुरा पढ्नुहोस्
    मोटोपन तथा अन्य रोगमा पनि उपयोगी हुन्छ ।     महिलाहरूको आङ खस्ने समस्यामा लाभ मिल्छ ।     प्रजनन क्षमता वृद्धि हुन्छ । पुरा पढ्नुहोस्
सुख्खा, कान्तिहीन एवं रुखो केशका कारण सौन्दर्यमा ठूलो धक्का पुग्छ भने मुलायम, चम्किलो एवं लहलहाउँदो केशले सौन्दर्य वृद्धिमा मद्दत गर्छ । सौन्दर्यका लागि अनुहार, हातखुट्टा आदि अंगजस्तै केशको स्याहार–सुसारमा पनि ध्यान पुर्‍याउनुपर्छ । पुरा पढ्नुहोस्