पुरस्कार

मदन पुरस्कारका लागि छानिए उत्कृष्ठ ७ कृति 

साप्ताहिक संवाददाता , असार २५, २०७६

यस वर्षको मदन पुरस्कारका लागि छनौँटमा परेका उत्कृष्ठ सात कृतिको नाम सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७५ लागि आवेदन दिएका कृति मध्येबाट उत्कृष्ठ ७ मा पर्न सफल कृतिको नाम सार्वजनिक गरेको हो ।  पुरा पढ्नुहोस्

वर्षको राष्ट्रिय चलचित्र पुरस्कार एकै पटक

साप्ताहिक संवाददाता , असार २४, २०७६

चलचित्र विकास बोर्डले असार २७ गते ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ आयोजना गर्ने भएको छ । आफ्नो १९ औं वार्षिक उत्सवको अवसर पारेर बोर्डले उक्त पुरस्कार प्रदान गर्न लागेको हो । ‘हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह विविध कारणले २०७४ र ०७५ मा हुनसकेको थिएन । पुरा पढ्नुहोस्

नवराज लम्साललाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान

साप्ताहिक संवाददाता , जेष्ठ ८, २०७६

२० औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले ‘चलचित्र पक्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट वरिष्ठ सञ्चारकर्मी तथा कवि डा. नवराज लम्साललाई सम्मान गरेको छ । मंगलबार हेटौंडामा एक कार्यत्रमकाबीच लम्साललाई ११,१११ नगदसहित सहित सम्मान गरिएको हो ।  पुरा पढ्नुहोस्

पर्यटन क्षेत्रसँग आवद्ध महिलाहरु सम्मानित हुने

साप्ताहिक संवाददाता , फाल्गुन १३, २०७५

नेपाल र भारतबीच मित्रवत् सम्वन्ध अझै सुदृढ गर्न पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमीलाई सम्मान गरिने भएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा पलेटिज होलिडेले नेपाल र भारतका पर्यटन क्षेत्रमा सक्रिय महिलाहरुलाई सम्मान गर्ने भएको हो । पुरा पढ्नुहोस्

नारायण गोपाल युवा सङ्गीत पुरस्कार जङ्गमलाई

साप्ताहिक संवाददाता , पुस १८, २०७५

यो वर्षको ‘नारायणगोपाल युवा सङ्गीत पुरस्कर’ युवा गायक तथा सङ्गीतकार अजर जङ्गमलाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिका अध्यक्ष एवं वरिष्ठ गीतकार विश्व बल्लभको अध्यक्षतामा बसेको बैठकले जङ्गमलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवा सेवा कोषका अध्यक्ष भीमबहादुर अधिकारीले बताए । पुरा पढ्नुहोस्

हरितारा चलचित्र पुरस्कार रेखा थापालाई

साप्ताहिक संवाददाता , मंसिर १८, २०७५

यो वर्षको हरितारा चलचित्र पुरस्कार अभिनेत्री रेखा थापालाई प्रदान गरियो । यसै साता राजधानीमा एक कार्यक्रमको आयोजना गरि उक्त २५ हजार राशी सहितको उक्त पुरस्कार प्रदान गरिएको हो । पुरा पढ्नुहोस्

पद्यश्री साहित्य पुरस्कार पाण्डेको ‘यार’लाई

साप्ताहिक संवाददाता , कार्तिक ९, २०७५

नेपाली साहित्यको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएबापत डा तारानाथ शर्मा (तारानाथ भण्डारी) लाई ‘पद्यश्री साधना सम्मान’ र आख्यानकार नयनराज पाण्डेको सस्मरण सङ्ग्रह ‘यार’लाई ‘पद्यश्री साहित्य पुरस्कार’ प्रदान गरिएको छ । पुरा पढ्नुहोस्

चलचित्र पत्रकारिता पुरस्कार

साप्ताहिक संवाददाता , जेष्ठ ३, २०७५

चलचित्र पत्रकार संघ नेपालले ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७५’ को घोषणा गरेको छ । जेठ ७ मा हुन गैरहेको संघको १९ औं स्थापना दिवसका अवसरमा उक्त सम्मान तथा पुरस्कार प्रदान गरिने संघका अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए । पुरा पढ्नुहोस्

पद्म श्रीमा उत्कृष्ट पाँच

साप्ताहिक संवाददाता , श्रावण ११, २०७३

मदन पुरस्कारपछि प्रतिष्ठित र ठूलो पुरस्कार राशि रहेको पद्म श्री साहित्य पुरस्कार समितिले उत्कृष्ट ५ कृतिको नाम मनोनयन गरेको छ । २०७२ सालमा उत्कृष्ट ठहर गरिएका ती कृतिहरूको नाम गोप्य जुरी मेम्बरहरूले गरेका हुन् । पुरा पढ्नुहोस्

राष्ट्रिय पुरस्कारमा टलकजंगको वर्चस्व

साप्ताहिक संवाददाता, श्रावण १५, २०७२

नेपाली चलचित्र ‘कबड्डी’ ले राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । मंगलबार राष्ट्रपति निवासमा आयोजित समारोहमा यही चलचित्रबाट रामबाबु गुरुङ तथा उपेन्द्र सुब्बा पुरा पढ्नुहोस्

अनुपम संगीत पुरस्कार

शिव शर्मा, असार ११, २०७२

यस वर्षको अन्नपूर्ण संगीत पुरस्कार वरिष्ठ गीतकार डा. कृष्णहरि बराललाई प्रदान गरिएको छ । पुरा पढ्नुहोस्