गन्तव्य

मनसुन हेरिटेज राइड 

साप्ताहिक संवाददाता , श्रावण १८, २०७६

रोयल इन्फिल्ड बाइकले मनसुन हेरिटेज राइड सम्पन्न गरेको छ । उपत्यकाका विभिन्न स्थानमा भएका सांस्कृतिक सम्पदाहरूको प्रवर्द्धन गर्नुका साथै सडक सुरक्षाका सम्बन्धमा जनचेतना जगाउन यस प्रकारको कार्यक्रम आयोजित गरिएको विवेक अटोमोबाइल्सले बताएको छ । पुरा पढ्नुहोस्

फैलदै अक्वा जुम्बा

साप्ताहिक संवाददाता , श्रावण १६, २०७६

चितवनको गर्मी अनि स्वीमिङ पुल । यी दुईको सम्मिश्रण प्रिय नमान्ने सायदै होलान् । पौडिन नजाने पनि चिसो पानीमा डुब्नकै लागि पुग्नेहरूबीच नौलो किसिमको अक्वा जुम्बाप्रति आकर्षण देखिनु नौलो कुरा पनि होइन । पुरा पढ्नुहोस्

सप्तकोसी र नारायणीमा रिभर फन

ऋषि राई, श्रावण १०, २०७६

साढे ४ करोड खर्च गरेर सप्तकोसी र नारायणी नदीमा एकसाथ रिभर फनको सेवा सुरु गरिएको कुरा बताउॅदै भट्टराईले सप्तकोसीमा दुई–दुईवटा रिभर बोट र जेट स्किन तथा एउटा बनाना बोट राखिएको जानकारी दिए । पुरा पढ्नुहोस्

गर्मीमा जुम्बा डान्स पार्टी 

साप्ताहिक संवाददाता , असार २१, २०७६

गर्मीको पारो बढ्ने क्रममा अधिकांश स्विमिङ पुलमा राम्रै भीडभाड देखिन्छ । स्विमिङ पूलमा भीड बढ्न थालेपछि विभिन्न रमाइला कार्यक्रमहरू पनि आयोजना हुन थालेका छन् । यही मेसोमा  पेप्सिकोलास्थित न्यू आराधना कला केन्द्रले अन्य केही जुम्बा सेन्टरको सहकार्यमा जुम्बा डान्स पार्टी नै सञ्चालनमा ल्यायो  पुरा पढ्नुहोस्

चुलीवनबाट प्याराग्लाइडिङको उडान

नरेन्द्र बस्नेत, असार १६, २०७६

पूर्वी पहाडी जिल्ला धनकुटाको चुलीवनमा प्याराग्लाइडिङको सफल परीक्षण सम्पन्न भएको छ । धनकुटा नगरपालिका ७ र ८ मा पर्ने चुलीवनबाट धरानका पाइलट राम राईले परीक्षण उडान भरेका थिए । एक्स्ट्रिम धरानका सचिव तथा बूढासुब्बा प्याराग्लाइडिङका सञ्चालक राईले उक्त उडानमा स्थानीय बासिन्दा नवीन केसीलाई उडाएका थिए । पुरा पढ्नुहोस्

गोसाइँकुण्डमा केबलकार 

विष्णु तारुके, असार ८, २०७६

धर्मिक तथा पर्यटकीय हिसावले विशेष महत्व राख्ने गोसाइँकुण्डमा केबलकार निर्माण गर्न दुईवटा संस्थाले प्रक्रिया अघि बढाएका छन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले धुन्चेबाट तथा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीबाट गोसाइँकुण्ड केबलकार कम्पनी, महाराजगन्जले प्रक्रिया अघि बढाएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । पुरा पढ्नुहोस्

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न जलयात्रा 

विष्णु तारुके, असार २, २०७६

धादिङको आदमघाटमा जम्मा भएका सैयौं युवा–युवती त्रिशूलीमा तैरन आफूलाई कस्दै थिए । हातमा प्याडल, ज्यानमा लाइफ ज्याकेट, टोपीसहित सबै साहसिक जलयात्रा गर्न तम्सदै थिए । बर्खा सुरु नहुँदै बढेको त्रिशूलीको बहावमा तैरने आँट आफैंमा साहसिक हुन्छ । पुरा पढ्नुहोस्

राइड टु रानीमहल

स्वस्तिक श्रेष्ठ, जेष्ठ ३२, २०७६

रुपन्देहीका साइक्लिस्टहरूले पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ राईड टु रानीमहल सम्पन्न गरेका छन् । साइकल सिटी बुटवल र रुपन्देही जिल्ला साईकल संघको आयोजनामा उक्त अभियान सञ्चालन गरिएको हो । पुरा पढ्नुहोस्

गण्डकी प्रदेशमा १ सय १० पर्यटकीय गन्तव्य

राजाराम पौडेल, जेष्ठ १५, २०७६

गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका १ सय १० वटा पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका ११ जिल्लामध्ये प्रत्येक जिल्लाबाट १० वटा पर्यटकीय गन्तव्य पहिचान गरी तिनको नाम सार्वजनिक गरेको हो ।  पुरा पढ्नुहोस्

लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्धको स्तूपा

साप्ताहिक संवाददाता , जेष्ठ ६, २०७६

नेपाली गीत–संगीतसँगै मौलिक नेपाली नृत्य प्रस्तुत हुँदा त्यहाँ घुम्न पुगेका पर्यटकहरू दंग पर्दै फोटो खिचाइरहेका पाइन्थे । बाइवान गेटवानफ्रीको अफरजस्तै लन्डन घुम्न आएका पर्यटक लन्डनसँगै नेपाल पुगेको महसुस गरिरहेका थिए ।  पुरा पढ्नुहोस्

घलेगाउँ  हरेक घर एउटै रंगमा

आश गुरुङ, वैशाख ३१, २०७६

एकै आकार–प्रकारका घर । अनि एउटै रंगको छानो पनि । पर्यटकीय घलेगाउँका लागि यो विशेषता र पहिचान थपिएको छ । दक्षिण एसियाकै नमुना गाउँ घलेगाउँलाई ‘स्मार्ट भिलेज’ बनाउन जुटेका छन् गाउँलेहरू । दशकौं अघिका पुरानो र खिया लागेको टिन झिकेर सबैमा रातो रंगको जस्ता पाता राखिएका छन् । पुरा पढ्नुहोस्