पहिलो विश्व

वर्षको सर्वोकृष्ट वाइल्ड लाइफ फोटो

साप्ताहिक संवाददाता , आश्विन २, २०७६

नेचुरल हिस्ट्री म्युजियमले वार्षिक रूपमा आयोजना गर्दै आएको ‘वाइल्ड लाइफ फोटोग्राफर अफ दि इयर’ को उपाधि जित्न थुप्रै फोटोग्राफरले कल्पनाभन्दा बाहिरका तस्बिर प्रस्तुत गरे । नेचुरल हिस्ट्रीले विगत ५५ वर्षदेखि बर्सेनि आयोजना गर्दै आएको यो प्रतियोगितामा यसपटक ५५ हजार तस्बिर सहभागी छन् । पुरा पढ्नुहोस्

रिसको झोकमा माछाको हत्या

साप्ताहिक संवाददाता , आश्विन १, २०७६

आपसी खटपटका कारण एक पुरुषले आफ्नी प्रेमिकाले पालेको माछाको एक्वेरियममा ब्लिच हालेर ५० भन्दा बढी माछाको सामूहिक हत्या गरिदिएका छन् । सेरेना रेनोल्डसनको फ्ल्याटमा झगडा भएपछि प्रेमी जोन फिजप्याट्रिकले घरमा पालेको माछाको एक्वेरियममा ब्लिच हालेर ती माछा मारेका थिए । पुरा पढ्नुहोस्

कुमारी भएको  प्रमाण नचाहिने

साप्ताहिक संवाददाता , भाद्र ३१, २०७६

बंगलादेशका विवाहित युवतीले आफ्नो विवाह प्रमाणपत्रमा आफूलाई कुमारी लेखेर प्रमाणित गर्नुपर्ने नियमका विरुद्ध सफलता हात पारेका छन् । विवाह गर्नुभन्दा अघि भरिने फारममा कुनै पनि युवतीले आफू कुमारी, एकल वा पारपाचुके के हो उल्लेख गर्नुपर्ने प्रावधान थियो ।  पुरा पढ्नुहोस्

अब सार्वजनिक  शौचालयमा पनि अलार्म

साप्ताहिक संवाददाता , भाद्र ३०, २०७६

सार्वजनिक शौचालयमा हुने यौनहिंसा रोक्न वेल्सको समुद्री सहर पोर्सकलले नयाँ रणनीति र प्रविधि प्रयोगमा ल्याएको छ । २ लाख डलर अर्थात् २ करोड २६ लाख रुपैयाँ खर्च गरिएको यो प्रविधियुक्त शौचालयमा यौन वा अन्य कुनै किसिमको हिंसा भए अलार्म बज्छ ।  पुरा पढ्नुहोस्

प्याज हाल्ने बोराको फेसन

साप्ताहिक संवाददाता , भाद्र २८, २०७६

ब्रिटिस फेसन अनलाइन स्टोर एसोस बेला–बेलामा विचित्रको डिजाइनका कारण चर्चामा आइरहन्छ । यसपटक यो फेसन स्टोरले प्याज हाल्ने बोराको आकृति झल्कने पहिरनलाई आफ्नो अनलाइन स्टोरमा बिक्रीका लागि राखेको थियो, जसको मूल्य ४९ हजार रुपैयाँ तोकिएको थियो । पुरा पढ्नुहोस्

कार चलाएर कमाउने

साप्ताहिक संवाददाता , भाद्र ११, २०७६

नास्कर अटो रेसकी प्रतिस्पर्धी ड्यानिका प्याट्रिक मोटर रेसवाट सर्वाधिक आम्दानी गर्ने महिला मानिन्छिन् । २०१७ देखि कार रेसमा सहभागी हुन थालेकी प्याट्रिकले त्यसयता मोटर रेसमार्फत १ अर्ब १६ करोड ३९ लाख रुपैयाँ आम्दानी गरिसकेकी छिन् । उनले प्रायोजकहरूबाट मात्र ५९ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेकी थिइन् ।  पुरा पढ्नुहोस्

पहिलो कार रेस

साप्ताहिक संवाददाता , भाद्र १०, २०७६

सन् १८८० मा पेट्रोललाई इन्जिनको शक्तिमा विकास गरिएपछि सवारी साधनको विकास हुन थालेको हो । सन् १८९४ मा पहिलो पटक पेरिसदेखि रुइनसम्म ८० किलोमिटर लामो रेस भएको थियो । उक्त रेसमा सवारी साधनको गति १६ दशमलव ४ किलोमिटर प्रतिघण्टा थियो । पुरा पढ्नुहोस्

ड्यानिका प्याट्रिक

साप्ताहिक संवाददाता , भाद्र ७, २०७६

नास्कर अटो रेसकी प्रतिस्पर्धी ड्यानिका प्याट्रिक मोटर रेसवाट सर्वाधिक आम्दानी गर्ने महिला मानिन्छिन् । २०१७ देखि कार रेसमा सहभागी हुन थालेकी प्याट्रिकले त्यसयता मोटर रेसमार्फत १ अर्ब १६ करोड ३९ लाख रुपैयाँ आम्दानी गरिसकेकी छिन् । पुरा पढ्नुहोस्

सर्वाधिक लामो कार

साप्ताहिक संवाददाता , भाद्र ६, २०७६

लिमोजिन कारलाई विश्वकै सर्वाधिक लामो मात्र नभै विलासी कार पनि मानिन्छ । यो कार लामो भएकै कारण यसलाई लिमोजिन नाम दिइएको हो । सवारी साधनमा ख्याति कमाएका मर्सिडिज, ह्याम्मर जस्ता कम्पनीले यो मोडलको फर्म्याटमा कार निर्माण गर्छन् । पुरा पढ्नुहोस्

यस्तो स्पा  खोल्ने तयारी 

साप्ताहिक संवाददाता , श्रावण ३०, २०७६

न्युयोर्कमा ‘भिस्पट मेडी स्पा’ खोलेर सफलताको स्वाद चाखेकी सिण्डी बारसोप अप बेलायतमा सोही प्रकृतिको स्पा खोल्ने तयारीमा छिन् । हाल देखापरेका सलुनभन्दा पृथक किसिमको सेवा प्रदान गर्ने यो स्पामा योनीको फेसियल (भजासियल) का साथै चरमोत्कर्षमा पुग्ने क्षमता (ओ सट) तथा भंगाकुरको संवेदनशीलता बढाउने जस्ता सेवा उपलब्ध छन् ।  पुरा पढ्नुहोस्

विश्वको सबैभन्दा सानो ल्यापटप

साप्ताहिक संवाददाता , श्रावण २९, २०७६

विश्वको सबैभन्दा सानो ल्यापटप तयार भएको छ जसको स्क्रिन मात्र १ इन्चको छ । थिंक टाइनी नाम दिइएको यो ल्यापटप पोल क्लिन्गरले निर्माण गरेका हुन् । पोलले यसलाई लेनोभो थिंकप्याड ल्यापटपको सानो रूप बताएका छन् । पुरा पढ्नुहोस्