एवार्ड

हिमालयन म्युजिक एवार्ड सम्पन्न

साप्ताहिक संवाददाता , चैत्र ६, २०७६

‘सिर्जनाको मूल्यांकन स्रष्टाको सम्मान, नेपाली संगीतको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक एवार्डको तेस्रो संस्करण काठमाडौंमा सम्पन्न भएको छ ।  पुरा पढ्नुहोस्

‘जुनियर मोडल वर्ल्ड’को उपाधि काव्या र युनिसलाई

साप्ताहिक संवाददाता , फाल्गुन २९, २०७६

अभ्यानी प्रोडक्सनको आयोजनामा सम्पन्न ‘जुनियर मोडल वर्ल्ड २०२०’ को उपाधी काब्या खड्का र युनिस खड्काले जितेका छन् । पुरा पढ्नुहोस्

बालीमा सानवीको शान : जितिन् किड्स प्लानेट अवार्ड

साप्ताहिक संवाददाता , फाल्गुन १५, २०७६

८ देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच भएको उक्त प्रतिस्पर्धामा सानवीले नेवारी समुदायको लोकप्रिय लाखे नाचको झ्यालिन्चा पोसाकका बारेमा प्रस्तुति दिएकी थिइन् । त्यही पोसाक र निर्णायकले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिएकाले उनले उपाधि हासिल गरेकी हुन् ।  पुरा पढ्नुहोस्

निफमा ‘बुलबुल’को वर्चश्व

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७६

विनोद पौडेलले निर्देशन गरेको चलचित्र ‘बुलबुल’ले नेपाल अन्र्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा आफ्नो वचश्र्व राखेको छ । फेस्टिभलमा चलचित्र ‘बुलबुल’ले ६ विधाका अवार्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ पुरा पढ्नुहोस्

ओस्कारमा ‘प्यारासाइट

साप्ताहिक संवाददाता , फाल्गुन ३, २०७६

ओस्कार एवार्डको इतिहासमा यसपालि पहिलोपटक गैर–अंग्रेजी चलचित्र ‘पारासाइट’ले ‘उत्कृष्ट चलचित्र’को एवार्ड पायो । कोरियाली यो चलचित्र ओस्कारमा ‘उत्कृष्ट चलचित्र’को एवार्ड जित्ने पहिलो चलचित्र पनि हो । पुरा पढ्नुहोस्

'पारासाइट' ओस्कारमा सर्वाेत्कृष्ट

साप्ताहिक संवाददाता , माघ २७, २०७६

हलिउड चलचित्रको सर्वाधिक पपुलर एवार्ड ओस्कारमा यो वर्ष दक्षिण कोरियन चलचित्र ‘पारासाइट’ले सर्वोत्कृष्ट चलचित्रको एवार्ड हात पारेको छ । यो चलचित्रलाई बोङ्ग जून–होले निर्देशन गरेका हुन् । पुरा पढ्नुहोस्

साउथ एसियन फिल्म फेस्टिभलमा ‘बुलबुल’ले जित्यो पब्लिक च्वाइस एवार्ड

साप्ताहिक संवाददाता , माघ २०, २०७६

नेपाली कथानक चलचित्र ‘बुलबुल’ले ‘साउथ एसियन फिल्म फेस्टिभल’मा पब्लिक च्वाइस एवार्ड जितेको छ । प्रतिष्ठित फिल्म फेष्टिभल मध्येको एक साउथ एसियन फिल्म फेस्टिभल’मा छनोट भएको ‘बुलबुल’ले पब्लिक च्वाइस एवार्ड जितेको निर्देशक विनोद पौडेलले जानकारी दिएका छन् ।  पुरा पढ्नुहोस्

१८ वर्षे बिलीलाई ५ ग्रामी

एजेन्सी, माघ १६, २०७६

अमेरिकी गायिका तथा गीतकार बिली इलिसका लागि यो वर्षको ‘ग्रामी एवार्ड’ विशेष रह्यो । उमेरले १८ वर्षमा पाइला टेक्दै गरेकी यी गायिकाले गत सोमबार राति अमेरिकामा सम्पन्न एवार्डमा सर्वाधिक पाँच एवार्ड जितिन् । पुरा पढ्नुहोस्

ओस्कारको ११ विधामा जोकर

साप्ताहिक संवाददाता , पुस २९, २०७६

यो वर्षको ओस्कार अवार्डका लागि मनोनयन सार्वजनिक गरिएको छ । जसमा फिल्म ‘जोकर’ ११ विधामा मनोनित भएको छ । जोकरले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेताका साथै अन्य आठ विधामा मनोनित भएको हो । पुरा पढ्नुहोस्

नेफ्टा अवार्डको १० औँ संस्करण काठमाडौंमा 

साप्ताहिक संवाददाता , पुस २२, २०७६

चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘नेफ्टा अवार्ड’को दसौं संस्करण आयोजना हुने भएको छ । नेफ्टा अवार्ड २०७६ नेपालमै आयोजना गरिने बताइएको छ ।  पुरा पढ्नुहोस्

कामना अवार्ड सम्पन्न

साप्ताहिक संवाददाता , पुस २०, २०७६

कामना सिने मासिकको आयोजना तथा सिजी इन्टरनेन्मेन्टको प्रस्तुतिमा पाँचौं संस्करणको सीजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ सम्पन्न भएको छ । सीजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ मा यस वर्ष दुई अवार्ड थपिएको आयोजकले जनाएका छन् ।  पुरा पढ्नुहोस्