कुराकानी

दोहोरी साँझ  संगीत विद्यालय 

महेश तिमल्सिना , श्रावण २७, २०७६

रमाइलो हुन्छ । यो मेरो रुचिको पेसा हो । तैपनि राति हुने भएकाले गाह्रो त अवश्य नै हुन्छ । अबेलासम्म बस्नुपर्ने भएकाले निद्रा पुग्दैन । त्यहाँको चर्को लाइटले आँखामा समस्या उत्पन्न गर्छ । पाहुनाले खाएको हुक्काको धूवाँले पनि असर पर्छ । यति हुँदाहुँदै पनि म यसमै रमाइरहेकी छु ।  पुरा पढ्नुहोस्

पूर्वीय र पाश्चात्य संगीत सिक्नुपर्छ

साप्ताहिक संवाददाता , श्रावण १९, २०७६

पहिलो कुरा त संगीत सिक्नुपर्‍यो । त्यसका लागि पूर्वीय र पाश्चात्य संगीत सिक्नुपर्छ भने बाजाहरूको ज्ञान पनि अत्यावश्यक छ । आधुनिक प्रविधिमा काम गर्न कम्प्युटरको ज्ञान पनि आवश्यक छ । पुरा पढ्नुहोस्

अब पुराना गीतले न्याय पाउनेछन् 

साप्ताहिक संवाददाता , श्रावण १३, २०७६

अहिले हामीले गाएका गीत अनुमति बिना कभर समेत गर्न नपाइने कानुन बनेको छ । आफूले दुःख गरेर सिर्जना गरेको सम्पत्तिमा स्रष्टाकै अधिकार हुन्छ भन्ने कुरा बुझेपछि म अहिले जागरुक भएको हुँ । म यहींबाट अन्य संगीतकर्मीहरूलाई समेत जागरुक हुन अनुरोध गर्दछु । मेरो जागरुकता देखेरै गायक नविन के भट्टराईले पनि आफ्ना पुराना गीतबाट न्याय पाउन थालेका छन् ।  पुरा पढ्नुहोस्

तीज गीत पुरुषले गाएको मन पर्दैन

साप्ताहिक संवाददाता , श्रावण ११, २०७६

तीज गीतमा दोहोरी हुनुपर्छ भन्ने मान्यता राख्दिनँ म । अर्को कुरा मलाई तीजको गीत पुरुषले गाएको मन पर्दैन । पुरा पढ्नुहोस्

मर्मतको काम राति नै गरियोस् 

कृष्ण भट्टराई, असार १९, २०७६

जथाभावी बाटो काट्ने चलनमा नियन्त्रण अनिवार्य छ । सडक प्रयोगकर्ताले सडकमै प्लास्टिकजन्य पदार्थहरू फालेको पाइन्छ । त्यसलाई पनि रोक्नुपर्छ । सबैभन्दा ठूलो कुरा सडक ममर्तको काम राति ९ बजेपछि मात्र गर्नुपर्छ । दिउँसो सडक मर्मत गर्ने कार्यले पनि ट्राफिक जाम बढाएको छ ।  पुरा पढ्नुहोस्

अधिकार बुझाउन सकिएको छैन 

अनोज रोक्का, असार १८, २०७६

हामीले पोहोरदेखि यो वर्षसम्म अनुमानित उठ्नुपर्ने २५ करोड रोयल्टी उठाउँन सकिरहेका छैनौं । सरकारी ब्युरोकेसी, प्राविधिक कठिनाइ वा सरकारलाई बुझाउन नसकेका कारण पनि हुन सक्छ । प्रतिलिपि अधिकार ऐन–२०५९ कार्यान्वयन गराउन पनि सरकारी स्तरमा छलफल चलिरहेको छ । पुरा पढ्नुहोस्

राजा बन्न साह्रै गाह्रो हुने रहेछ 

साप्ताहिक संवाददाता , असार ६, २०७६

पाँच वर्षअघि यो चलचित्रको छायांकन हुँदा मैले राम्रै मेहनत गर्नुपर्‍यो भनेर वीरेन्द्र हमालसँग उक्त चरित्रमा आधारित भएर विशेष प्रशिक्षण नै लिएको थिएँ । हामीले देखेको एउटै पोज र एउटै तस्बिरका आधारमा यस्तो हुन सक्छ भन्ने किसिमले काम गरेका छौं । पुरा पढ्नुहोस्

आयुष र प्रितमले इतिहास रचिसके

कृष्ण भट्टराई, जेष्ठ २५, २०७६

झन्डै पाँच महिनादेखि उनीहरू मुम्बईमा रहेर सफलताको सिँढी उक्लिरहेका छन् । यो अवस्थामा उनीहरूले ग्रान्ड फिनालेमा अझ उत्कृष्ट प्रस्तुति दिँदै उपाधि नै जित्न सक्ने अनुमान गरेको छु । यद्यपि, उनीहरू अन्तिम चरणमा प्रवेश गर्नुलाई नै हामीले सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिइसकेका छौं । पुरा पढ्नुहोस्

कलाकारले निर्देशक बन्ने सपना देख्छ  

कृष्ण भट्टराई, जेष्ठ २१, २०७६

हरेक कलाकारको सपना हुन्छ–भविष्यमा निर्देशक बन्ने । विगतमा रंगमञ्चका नाटकहरू निर्देशन गर्दा नै मैले भविष्यमा चलचित्र निर्देशक बन्ने सपना देखेको थिएँ । आज आएर त्यो सपना पूरा भएको छ । पुरा पढ्नुहोस्

प्रेमको अपेक्षा गरेकी छु 

साप्ताहिक संवाददाता , जेष्ठ ९, २०७६

मैले अर्ग्यान थ्रिडी डिजाइनर बन्ने लक्ष्य लिएकी छु । मेरो पढाइको विषय पनि त्यही भएकाले तथा अहिले विश्वमा थ्रिडी प्रिन्टको प्रचलन प्रारम्भ भएकाले यही विधामा काम गर्न मन छ । यसका साथै मैले भविष्यमा सफल इन्ड्रस्ट्रियल डिजाइनर तथा समाजसेवी बन्ने लक्ष्य लिएकी छु ।  पुरा पढ्नुहोस्

कुनै पनि कुराको टेन्सन लिन्नँ 

साप्ताहिक संवाददाता , जेष्ठ ८, २०७६

यो खुसी मिस इन्टरनेसनल–२०१९ को रंगमञ्चसम्म जारी रहनेछ । मिस इन्टरनेसनल प्रतियोगिताको नारा नै ‘एम्बेसडर फर पिस, गुडविल एन्ड लभ’ छ । उक्त नारा मेरो उद्देश्यसँग ठ्याक्कै मेल खाने भएकाले पनि म उत्साहित भएकी हुँ ।   पुरा पढ्नुहोस्