सेलिब्रेटी

बेनिशाको हट अवतार

साप्ताहिक संवाददाता , कार्तिक ३, २०७६

अभिनेत्री बेनिशा हमाल यतिबेला चलचित्रमा सक्रिय छैनन् । दसैंअघि उनको प्रेम चर्चाले अनलाइनमा राम्रो स्थान पाएका थिए । दसैंलगत्तै उनले रातो बिकिनीसहितको यी तस्बिरहरू इन्स्टाग्राममार्फत सार्वजनिक गरिन् । इन्स्टाग्राममा यी तस्बिरहरूले झन्डै तीन हजार लाइक पाएका छन् भने ६० भन्दा बढी प्रतिक्रिया पाएका छन् । पुरा पढ्नुहोस्

जीप लाइनमा पोखिएको प्रियंका–आयुष्मानको माया पिरती

साप्ताहिक संवाददाता , आश्विन २७, २०७६

यो जोडीको ‘डिप किस’सिनले चर्चा पाइरहेको छ । केहि दिन अघि अभिनेत्री कार्कीले आफ्नो इस्टामा आयूष्मान देशराजसँगको ‘डिप किस’ गरेको तस्वीर पोष्ट गरेकी हुन् । धुलिखेल जीप लाइनमा चढ्दा उनीहरुले एकअर्कालाई चुम्बन गरेर सेल्फीस्टिकको मद्दतले खिचेको तस्बिर सार्वजनिक गरिएको हो ।  पुरा पढ्नुहोस्

सेलिब्रेटी ट्रेनर

रामजी ज्ञवाली, आश्विन २३, २०७६

ज्यान बनाउन खोज्नेहरुका लागी, ज्यान बनिसकेकाहरुका लागी र बलियो ज्यान बोकेर संसारका उत्कृष्ट बडिबिल्डिङ च्याम्पियनशिपमा सहभागी हुन खोज्ने खेलाडीहरुका सुरेश देवा आइडियल खेलाडी हुन् । उनीहरुका गुरु हुन् । पुरा पढ्नुहोस्

इन्स्टामा खुलिन् अदिती

साप्ताहिक संवाददाता , आश्विन ११, २०७६

अदिती इन्स्टाग्राममा नियमित अपडेट भैरहन्छिन् । चलचित्र तथा मोडलिङमा सामान्य देखिए पनि उनले इन्स्टाग्राममा भने निकै बोल्ड तस्बिर अपलोड गरिरहेकी हुन्छिन् । यसै साता उनले स्वीमिङ पुलमा रमाएका आफ्ना तस्बिर अपलोड गरेकी छिन्, जसले ८५ हजारभन्दा बढि लाइक तथा १२ सयभन्दा बढी कमेन्ट पाएको छ । पुरा पढ्नुहोस्

म्यान्मारमा स्वस्तिमाको मस्ती

साप्ताहिक संवाददाता , आश्विन ३, २०७६

अभिनेत्री स्वस्तिमा खड्का यतिबेला बिदा मनाउन म्यान्मार पुगेकी छिन् । सामाजिक सञ्जालमा उनले म्यान्मारका रमणीय लोकेसनमा खिचाएका तस्बिरहरू अपलोड गरिरहेकी छिन् । तिहारपछि छायांकनमा जाने चलचित्र चपली हाइट–३ को घोषणा कार्यक्रमलगत्तै उनी म्यान्मार उडेकी हुन् । पुरा पढ्नुहोस्

समुद्रको किनारमा प्रियंका 

साप्ताहिक संवाददाता , भाद्र २९, २०७६

अभिनेत्री प्रियंका कार्कीले आफ्नो इन्स्टाग्राम एकाउन्टमा अपलोड गरेका पछिल्ला तीन तस्बिरले प्रशस्त लाइक तथा कमेन्ट पाएका छन् । अष्ट्रेलियाको समुद्री किनारमा खिचिएका ती तस्बिरमा प्रियंकालाई सेतो रंगको बिकिनीमा देख्न सकिन्छ । ती तीनवटै तस्बिर प्रियंकाका हुनेवाला श्रीमान् आयुष्मान देशराज जोशीले खिचेका हुन् ।  पुरा पढ्नुहोस्

३७ लागे भष्मे डन

 प्रकाश रानाभाट, भाद्र ५, २०७६

रगंमञ्च हुँदै नेपाली रजतपटमा पाइला टेकेका विपिन चलचित्रमा फरक–फरक चरित्रमा प्रस्तुत हुन रुचाउँछन् । विपिनका लुट, छड्के, जात्रा, पशुपति प्रसाद, प्रसाद तथा जात्रैजात्रा चलचित्र सफल मानिन्छन् । उनी राष्ट्रिय चलचित्र पुरस्कार, डि–सिने एवार्ड, फिक्सन क्रिटिक एवार्डजस्ता पुरस्कारबाट विभूषित भैसकेका छन् । पुरा पढ्नुहोस्

राजनीतिमा अवसरको महत्त्व छ : कोमल वली

साप्ताहिक संवाददाता , श्रावण २५, २०७६

कोमल वली राष्ट्रिय प्रजातन्त्र पार्टीमा थिइन् निर्वाचित सदस्यका हैसियतले । राप्रपा फुट्यो । उनलाई लाग्यो, ‘यो राप्रपामा लागेर कतै पुगिँदैन ।’ त्यसपछि उनले नेपाल कम्युनिस्ट पार्टीलाई हेरिन् । उनलाई यो पार्टी राप्रपाजस्तै नेपालवादी लाग्यो । ‘केपी ओलीजस्ता लोकप्रिय नेता अध्यक्ष भएको पार्टी । आफू ‘देशका प्रति सधैं कर्मठ व्यक्ति । उनले ‘नेपालवादी’ नेकपामा लाग्नुको विकल्प देखिनन् ।  पुरा पढ्नुहोस्

मुक्ति खोज्दै साम्राज्ञी

साप्ताहिक संवाददाता , श्रावण २३, २०७६

साम्राज्ञीले‘यति धेरै घृणा किन ?’ भनेर प्रश्न गर्दै लेखेकी छिन् ‘राम्रो काम गर्न छोडी अरुको कुरा काटेर आफ्नो समय फाल्नेहरुसँग म माफी चाहान्छु । साँच्चै, मान्छेले किन यति धेरै घृणा गर्छन् ? अरुको अनुहारमा हाासो देख्न नपाएर के पाउनु भयो ? मलाई यो कुराबाट छुटकारा चाहिएको छ ।’ पुरा पढ्नुहोस्

३० लागिन रिमा, आत्मविश्वासको तारिफ

 प्रकाश रानाभाट, श्रावण २०, २०७६

अभिनेत्री रिमा विश्वकर्मा सोमबारदेखि ३० वर्षमा प्रवेश गरेकी छिन्। सन् १९८९ मा बर्दियाको गुलरियामा जन्मिएकी रिमा ७ कक्षामा अध्ययनरत छँदा टेलिझिजन कार्यक्रम ‘जाँदाजाँदै’बाट सञ्चार क्षेत्रमा आएकी हुन् । कार्यत्रम प्रस्तोता, मोडल, कार्यक्रम सञ्चालिका हुँदै चलचित्र अभिनयमा सक्रिय गरेकी विश्वकर्मा निकै गतिशील छन् । पुरा पढ्नुहोस्

गाला जोडिएका सेल्फीहरू सबै चट्क

साप्ताहिक संवाददाता , श्रावण १७, २०७६

चलचित्रकर्मीमा देखिने प्रगाढ दोस्ती, कलेजो मुटु नै एउटै जस्तो प्रस्तुति, गाला जोडिएका सेल्फीहरू सबै चटक हो, काम पर्नुपर्छ डायपर चेन्ज गर्न पनि तयार हुन्छन्, त्यो केवल स्वार्थ मात्र हो, हिटहरूसँग काम पटाउन र समाचार बनाउनेहरूसँग समाचार बनाउनकै लागि गरिएको नाटक हो । पुरा पढ्नुहोस्