कला

अमेरिकामा नेपाली चित्रकला

साप्ताहिक संवाददाता , आश्विन १३, २०७६

चित्रकार कुशल बस्ताकोटी चित्रकलामा सक्रिय नाम हो ।  पोखराका बस्ताकोटी यतिबेला अमेरिकामा बस्दै आएका छन् । उनले अमेरिकाका बिभीन्न सहरहरुमा आफ्ना चित्रकलाहरु पर्दशन गरिसकेका छन् । हाल सम्म  १५ भन्दा बढी ठाउँमा एकल चित्रकला प्रदशनी गरिसकेका नेपालको हालै एकल चित्रकला पर्दशनी सम्पन्न भएको छ ।  पुरा पढ्नुहोस्

पलेँटीमा मुना–मदन 

साप्ताहिक संवाददाता , असार १४, २०७६

यो महिनाको ‘पलेँटी’ शृंखलामा संगीतकार शान्ति ठटालले धुन भरेको मुना–मदन सुन्न पाइनेछ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुना–मदनमा शान्ति ठटालले सन् ७० ताका संगीत भरेकी थिइन् । पुरा पढ्नुहोस्

काठमा कुँदिए बुद्ध

स्वस्तिक श्रेष्ठ, जेष्ठ २६, २०७६

कार्यशालामा तयार पारिएका काठका मूर्तिलाई बुद्ध सामुदायिक वन क्षेत्रमै गौतम बुद्ध राष्ट्रिय उद्यान निर्माण गरी पर्यटकिय अध्ययन केन्द्रका रूपमा विकास गर्ने सामुदायिक वनका अध्यक्ष टेक बहादुर थापाले बताए । पुरा पढ्नुहोस्

जंगलभित्र ६ देशका ३० साहित्यकार

नरेन्द्र बस्नेत, फाल्गुन २२, २०७५

मोरङको बेलवारी–१०, भाउन्नेस्थित सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रभित्र गत फागुन ४ गतेदेखि ६ देशका ३० जना मूर्तिकार ढुंगामा आफ्नो कला प्रस्तुत गर्न तल्लीन छन् । राम्रा कलाकृति निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ सिर्जना पार्क निर्माणका लागि पहिलो चरणमा अन्तर्राष्ट्रिय स्तरको मूर्ति कार्यशाला सुरु गरिएको वडाअध्यक्ष गंगा याक्खा बताउँछन् । पुरा पढ्नुहोस्

विश्वभर बिक्ने प्राविधिक शिक्षा

युवराज गौतम, श्रावण ८, २०७५

नेपालमा परम्परागत ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण नहुँदा एवं त्यसमा समय सापेक्ष विकास नगरिँदा युवाहरू सीपविहीन बन्न पुगेका छन । हातमा सीप नभएकै कारण युवाहरू स्वरोजगारको बाटोमा लाग्न नसकी विदेश पलायन हुनुपरेको छ । सीपको अभावमा थुप्रै युवा बेरोजगार बस्नुपरेको छ । प्राविधिक कोर्स पढे नयाँ सीप सिक्ने मौका मिल्ने भएकाले बेरोजगार बस्नु नपर्ने शिक्षाविद्हरू बताउँछन् । पुरा पढ्नुहोस्

खबढ्दैछ नेपाली कला बजार

देवेन्द्र थुम्केली, चैत्र २७, २०७३

धेरैलाई भूकम्पपछि नेपाली कला बजार खुम्चिन्छ भन्ने लागेको थियो तर, त्यसको एक वर्षमै नेपाली कलाको बजार विस्तार हुनपुग्यो । नेपालमा मात्र सीमित नभएर अन्तर्राष्ट्रिय रूपमै नेपाली कलाकारका कलाकृति रोजाइमा पर्न थालेका छन् । पुरा पढ्नुहोस्

गोठालेको नाटक ‘भोको घर’ थिएटर मलमा

साप्ताहिक संवाददाता , पुस ३, २०७३

सुनधारास्थित नाटकघर थिएटर मलमा नयाँ नाटकको मञ्चन सुरु भएको छ । सुप्रशिद्ध नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाटक ‘भोको घर’को पुस १ गतेदेखि मञ्चन सुरु भएको हो । पुरा पढ्नुहोस्

बसपार्कमा पर्फमेन्स कला

साप्ताहिक संवाददाता , आश्विन ५, २०७३

आँखामा पट्टी बाँधेका सेतो वस्त्र धारी एक महिला र कालो वस्त्र धारी एक पुरुषले बटुवाहरुलाई सिक्का बाँडन थालेपछि खुलामञ्च र रत्नपार्कको बीचमा रहेको सिटी बसपार्कमा मानिसहरुको भिंड लाग्न थाल्यो । शान्त रहेर ती पुरुष र महिलाले सुर्केथैलीबाट बटुवाहरुलाई सिक्का बाँडिरहे । पुरा पढ्नुहोस्

कोसी

जेष्ठ ३२, २०७२

जंगलमा बस्ने राउटेले काठबाट विभिन्न परम्परागत सामग्री तयार गर्छन् । कोसी उनीहरूको लोकप्रिय भाँडा हो । पुरा पढ्नुहोस्

जोगियो रंगकर्म

जेष्ठ १५, २०७२

चलचित्रमा अभिनय गर्नमै व्यस्त रहेका रंगकर्मी दयाहाङ राईले वर्ष ०७२ मा रंगकर्म र चलचित्रकर्मलाई सँगै लाने अठोट गरेका थिए। पुरा पढ्नुहोस्

भूकम्पको मारमा कला क्षेत्र

जेष्ठ १५, २०७२

वैशाख १२ को भूकम्पपछि नेपाल ललितकला प्रतिष्ठान (नाफा) मा पुग्दा त्यहाँको दृश्य देख्दा कलाप्रति अभिरुचि भएका जो कसैको पनि मन खिन्न हुन्थ्यो। पुरा पढ्नुहोस्