Youtube वाच

‘धन कमाउने’ सार्वजनिक

साप्ताहिक संवाददाता , फाल्गुन ८, २०७६

सुरेन बसेलको स्वर रहेको नयाँ गीत ‘धन कमाउने’ सार्वजनिक गरिएको छ । उक्त गीतका शव्द गायक सुरेनले नै लेखेका हुन् । पुरा पढ्नुहोस्

अन्जु पन्तको स्वरमा नयाँ गीत

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७६

गायिका अन्जु पन्त नयाँ गीत लिएर स्रोता माझ आएकी छिन् । गायिका पन्तको स्वरमा ‘कहिले दायाँ कहिले बायाँ’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा बसन्त थापाको स्वर तथा शब्द सुन्न सकिन्छ । पुरा पढ्नुहोस्

आइशा डोटेलको ‘गाडी गुड्छ नेपाली’

साप्ताहिक संवाददाता , फाल्गुन ६, २०७६

पछिल्लो समय सांगीतिक क्षेत्रमा आएर चर्चा कमाएकी गायिका आइशा डोटेलको ‘गाडी गुड्छ नेपाली’ सार्वजनिक भएको छ । नेपाली बुबा र इन्डो चाइनिज आमाबाट जन्मिएकी आइशा अस्ट्रेलिया बस्दै आएकी छिन् ।  पुरा पढ्नुहोस्

तिम्रो माया कति दिनलाई भन्दै आए वर्षा र विकास

साप्ताहिक संवाददाता , फाल्गुन ५, २०७६

गायिका संगीता रायमाझीले ‘तिम्रो माया कती दिनलाई’ बोलको गीत सार्वजनिक गरेकी हुन् । गीततको म्यूजिक भिडियोमा भने अभिनेत्री वर्षा राउत र मोडल विकास लामिछानेले जोडी बाँधेका छन् ।  पुरा पढ्नुहोस्

फूल झर्दा माया देख्ने सत्यराज

साप्ताहिक संवाददाता , फाल्गुन ४, २०७६

गायक सत्यराज आचार्य एक नयाँ गीतको म्यूजिक भिडियो सहित बजारमा आएका छन् । उनले आफ्नो सार्वजनिक गीतमा फूल झर्दा आफ्नी मायालुलाई देखेको भाव अभिव्यक्त गरेका छन् ।  पुरा पढ्नुहोस्

मेलिना र रामको पाइला पाइलामा माया

साप्ताहिक संवाददाता , फाल्गुन २, २०७६

प्रणय दिवस ‘भ्यालेनटाइन डे’ अवसर पारेर ‘पाइला पाइलामा माया’ बोलको आधुनिक गीत सार्वजनिक गरिएको छ । वन प्वाइन्ट फिल्म्सले वजारमा ल्याएको उक्त गीतमा गायिका मेलिना राई र राम सिंहले स्वर दिएका छन् । पुरा पढ्नुहोस्

रामकृष्ण ढकालको भ्यालेन्टाईन उपहार

साप्ताहिक संवाददाता , फाल्गुन २, २०७६

गायक रामकृष्ण ढकालले आफ्ना स्रोता तथा दर्शकको लागि भ्यालेन्टाईन उपहार स्वरुप नयाँ गीत सार्वजनिक गरेका छन् । भ्यालेन्टाईन डेको अवसर पारेर सार्वजनिक गरिएको गीतमा आफ्नी प्रेमिकालाई विभिन्न सुन्दरताहरुसँग दाजिएको छ ।  पुरा पढ्नुहोस्

झुप्री भण्डारीको पहिलो गीत सार्वजनिक

साप्ताहिक संवाददाता , फाल्गुन १, २०७६

अछामकी झुप्री भण्डारीको पहिलो गीत सार्वजनिक भएको छ । भण्डारीको स्वरमा ‘सम्झी रुना रुना’ बोलको गीत सार्वजनिक भएको हो । म्यूजिक भिडियोमा झुप्रीलाई नै प्रस्तुत गरिएको छ । साथमा उनका बुबाआमा बलराम भण्डारी र नामसरा भण्डारीले पनि अभिनय गरेका छन् । पुरा पढ्नुहोस्

साहुको ऋण तिर्न संघर्षरत एक युवाको कथा ‘आज भोलि’मा

साप्ताहिक संवाददाता , माघ २९, २०७६

गायक गणेश न्यौपानेको नयाँ गीत ‘आज भोलि’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुरेशकुमार क्षेत्रीको शब्द तथा संगीत सुन्न सकिन्छ । भिडियोमा साहुको ऋण तिर्न सहर गएको एक युवाको वेदना प्रस्तुत गरिएको छ । पुरा पढ्नुहोस्

टीका–लेखराजको ‘नसकिने भो’ बजारमा

साप्ताहिक संवाददाता , माघ २८, २०७६

गायिका टीका प्रसाईं र गायक लेखराज गुरुङको आवाजमा नयाँ गीत ‘नसकिने भो’ सार्वजनिक भएको छ । टीकाकै शब्द संगीत रहेको सार्वजनिक गीतमा उदयराज पौडेलको संगीत संयोजन सुन्न सकिन्छ । पुरा पढ्नुहोस्

रानी शाक्यको कथामा मरिष्का पोखरेल

साप्ताहिक संवाददाता , माघ २४, २०७६

गायिका रानी शाक्यको नयाँ गीत ‘धेरैले धेरै कथा लेखें’को म्यूजिक भिडियो बजारमा आएको छ । रानी र कमल खत्रीको स्वरमा तयार भएको गीतमा शब्द शृजना गीतकार अरुण तिवारीले गरेका हुन् । गीतमा दीपकराज गौतमको संगीत रहेको छ । पुरा पढ्नुहोस्