रियालिटी शो

‘दि भ्वाइस अफ नेपाल’ प्रशारण आजबाट

साप्ताहिक संवाददाता , श्रावण ३१, २०७६

हिमालय टीभी एचडीमा प्रशारण हुन लागेको ‘दि भ्वाइस अफ नेपाल सिजन २’ आजबाट सुरु हुँदैछ । यो कार्यक्रम अब हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुनेछ ।  पुरा पढ्नुहोस्

भ्वाइस अफ नेपालको दोस्रो सिजन साउन ३१ बाट

साप्ताहिक संवाददाता , श्रावण २०, २०७६

गायन प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले सञ्चालित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन २’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभी एचडीमा हुने भएको छ । टेलिभिजनले प्रसारण मिति र समय घोषणा गर्दै ३१ साऊनबाट हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि ९ बजेसम्म कार्यत्रम प्रसारण हुने जानकारी दिएको छ । पुरा पढ्नुहोस्

नेपाल आइडल सिजन–३ को प्रोमो 

साप्ताहिक संवाददाता , श्रावण ५, २०७६

नेपाल आइडलको तेस्रो सिजनको प्रोमो सार्वजनिक भएको छ । पहिलो र दोस्रो सिजनमा निक्कै लोकप्रियता कमाएको रियालिटी शो नेपाल आइडलको तेस्रो सिजनको प्रोमो सार्वजनिक भएको हो ।  पुरा पढ्नुहोस्

लैबरी–४

साप्ताहिक संवाददाता , असार २९, २०७६

नेपाली टेलिभिजन च्यानलको संख्या वृद्धिसँगै अहिले गायनमा आधारित रियालिटी शोको संख्या पनि बढिरहेको छ । नेपाल आइडल, द भ्वाइस अफ नेपाल, लोकस्टार, लोकतारासँगै लैबरी सिङ्गिङ स्टार शीर्षकको रियालिटी शोले पनि नयाँ–नयाँ प्रतिभा जन्माइरहेको छ । पुरा पढ्नुहोस्

साउनदेखि भ्वाइस  अफ नेपाल

साप्ताहिक संवाददाता , असार २७, २०७६

गायनमा आधारित रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–२ को औपचारिक थालनी भएको छ । दोस्रो सिजनको यो प्रतियोगिताको अडिसनमा सहभागी २ हजार ३ सय प्रतिभामध्ये १ सय जनाभन्दा बढी ब्लाइन्ड अडिसनका लागि छानिएको बताइएको छ । पुरा पढ्नुहोस्

आउँदैछन् दुई रियालिटी सो

साप्ताहिक संवाददाता , असार ८, २०७६

गायनमा आधारित रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–२ को औपचारिक थालनी भएको छ । दोस्रो सिजनको यो प्रतियोगिताको अडिसनमा सहभागी २ हजार ३ सय प्रतिभामध्ये१ सय जनाभन्दा बढी ब्लाइन्ड अडिसनका लागि छानिएको बताइएको छ । पुरा पढ्नुहोस्

साउनदेखि  भ्वाइस अफ नेपालको दोस्रो सिजन

साप्ताहिक संवाददाता , असार ३, २०७६

गायनमा आधारित रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन २ को औपचारिक थालनी भएको छ । दोस्रो सिजनको यो प्रतियोगिताको अडिसनमा सहभागि २३ सय प्रतिभामध्ये ब्लाइढड अडिसनका लागि एक सय जना भन्दा बढि छानिएको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । पुरा पढ्नुहोस्

सारेगमपा लिटल च्याम्पको फाइनलमा आयुष र प्रितम 

साप्ताहिक संवाददाता , जेष्ठ २१, २०७६

भारतीय टेलिभिजन जी टिभीको बाल गायन रियालिटी शो ‘सारेगमपा लिटल च्याम्प्स’ को २०१९ संस्करणमा सहभागी नेपाली बाल प्रतिभा आयुष केसी र प्रितम आचार्य फाइनल (उत्कृष्ठ छ जना)मा पर्न सफल भएका छन् ।  पुरा पढ्नुहोस्

अभया र सनुप आउट राजु र आस्थाको प्रवेश

साप्ताहिक संवाददाता , जेष्ठ ७, २०७६

सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ मा अघिल्लो सिजनका २ कोचहरुलाई दर्शकले देख्न नपाउने भएका छन् । पहिलो सिजनमा कोचका रुपमा दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद  खरेल रहेका थिए । पुरा पढ्नुहोस्

लिटिल च्याम्सको टप ९ मा

साप्ताहिक संवाददाता , जेष्ठ ३, २०७६

भारतीय च्यानल जिटिभीबाट प्रसारण भैरहेको चर्चित रियालिटी शो सारेगम लिटिल च्याम्सको टप ९ मा भक्तपुरका आयुष केसी तथा इटहरीका प्रितम आचार्य दुवै जना पर्न सफल भएका छन् । उनीहरू टप ३० बाट टप १५ अनि टप ११ हुँदै टप ९ मा पर्न सफल भएका हुन । पुरा पढ्नुहोस्

बैशाख २० बाट नेपाल लोक स्टारको मेगा अडिसन 

साप्ताहिक संवाददाता , वैशाख १०, २०७६

प्रशारणको तयारिमा रहेको सिङगिङ रियालिटी शो ‘नेपाल लोक स्टार’को मेगा अडिसन यही वैशाख २० गतेबाट सुरु हुने भएको छ । सात प्रदेशका सात ठाउँ र डिजिटल अडिसनबाट छनोट भएका ३६३ जना प्रतिस्पर्धीले मेगा अडिसनमा सहभागिता जनाउने छन् ।  पुरा पढ्नुहोस्