इतिहास

चंगेज खान (सन् ११६२–१२२७)

साप्ताहिक संवाददाता , कार्तिक १९, २०७६

हामी चंगेज खानलाई मंगोल लडाकुका रूपमा चिन्छौं । वास्तवमा चंगेज खान नै यो संसारमा सबैभन्दा ठूलो साम्राज्यका निर्माता थिए । धेरै मानिसलाई के भ्रम छ भने चंगेज खान एक मुस्लिम आक्रमणकारी हुन् । वास्तवमा चंगेज खान मुसलमान थिएनन् । उनको वास्तविक नाम तेमुजिन यंगुसी बगातुर थियो । पुरा पढ्नुहोस्

ख्रीष्टमसको ऐतिहासिक तथ्य

त्रिचन्द्र प्रतीक्षा, पुस ८, २०७५

ख्रीष्टमस (Christmas) शब्दको उत्पति पुरानो अङ्ग्रेजी शब्द Cristesrnaesse बाट भएको हो, जसको अर्थ हुन्छ Christian Mass । ख्रीष्टमसको सङ्क्षिप्त शब्द हो Xmas हो, जुन छापा माध्यममा बढी प्रयोगमा ल्याइएको छ । ख्रीष्टमससँग सम्बन्धित लोकप्रिय तर काल्पनिक व्यक्ति हुन्– सान्ता क्लाउस (Santa Claus) । पुरा पढ्नुहोस्

पतिविरुद्ध प्रेमीसँग

साप्ताहिक संवाददाता, श्रावण १५, २०७२

नेपालको इतिहासमा आफ्ना श्रीमान्विरुद्ध अन्तर्घात गरेर रजाइँ गर्ने महारानीहरूको कुनै कमी छैन । पुरा पढ्नुहोस्

भूकम्पमा परेर ज्यान गुमाउने राजा

जेष्ठ ३२, २०७२

नेपालको इतिहासमा एक जना त्यस्ता शासक पनि छन् जसले भूकम्पमा परेर आफ्नो ज्यान गुमाउनुपर्‍यो, ती राजा हुन्— अभय मल्ल । पुरा पढ्नुहोस्

यसरी काटिए राजा

जेष्ठ २२, २०७२

नेपालको इतिहासमा महत्त्वहीन लाग्ने तर रोमाञ्चक घटनाहरूको कुनै कमी छैन । पुरा पढ्नुहोस्

जनताको पिटाइ खाने राजा

चैत्र २१, २०७१

नेपालको इतिहासमा थरीथरीका चर्तिकला गर्ने थरीथरीका राजाको कथा पढ्न पाइन्छ । तीमध्ये एक हुन्- काठमाडौंका राजा सदाशिव मल्ल । पुरा पढ्नुहोस्

बलात्कारी राजा

चैत्र ६, २०७१

नेपालको इतिहासमा काठमाडौंका राजा प्रताप मल्लको ठूलो नाम छ । लगभग सबैजसो इतिहासकारले उनलाई कुशल शासक, महान् सुधारक पुरा पढ्नुहोस्

पतीता-४

माघ १६, २०७१

नेपाली समाजमा 'सौताको रिसमा घर जलाउने' उखान त्यसै चलेको होइन । सौताको रिसमा आफूलाई हदैसम्म स्खलित गराएर बदनाम भएका पुरा पढ्नुहोस्

पतीता-२

पुस २५, २०७१

नेपाली इतिहासमा काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल सबैभन्दा अभागी राजा मानिन्छन् । पुरा पढ्नुहोस्

पतीता-१

मंसिर २६, २०७१

मानिसहरू दरबारिया रासलीलाहरू चाखपूर्वक सुन्छन्, सुनाउँछन् । यस्ता रासलीलाले विश्वको इतिहास नै भरिएको छ भने नेपालको इतिहास त्यसबाट अछुतो रहने कुरै भएन । पुरा पढ्नुहोस्