साहित्य

अमरको गुलाबी उमेर बजारमा 

साप्ताहिक संवाददाता , भाद्र २२, २०७६

‘सेतो धरती’ पुस्तकका लागि मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेको नयाँ आख्यान बजारमा आएको छ । शनिबार राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीबाट आख्यानकार न्यौपानेले आफ्नो चौथो उपन्यासका रुपमा ‘गुलाबी उमेर’ सार्वजनिक गरे । पुरा पढ्नुहोस्

चिकित्सक साहित्यकार

साप्ताहिक संवाददाता , भाद्र १९, २०७६

४७ वर्षका डा. यामबहादुर रोका पेसाले न्युरो सर्जन हुन् । हाल विराटनगरस्थित न्युरो अस्पतालमा कार्यरत रोका चिकित्सकसँगै अंग्रेजी कविका रूपमा समेत परिचित छन् । अंग्रेजी भाषामा कविता लेख्न रुचाउने रोकाका नोट्स फ्रम द ब्रेन (हन्ड्रेड एट पोइम्स) कविता–संग्रह प्रकाशित छ भने उनको अन्य कृति प्रकाशित हुने क्रममा छन् ।  पुरा पढ्नुहोस्

सायनको छुटेका अनुहारलाई पद्मश्री साहित्य पुरस्कार

साप्ताहिक संवाददाता , भाद्र ११, २०७६

यस वर्षको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई प्रदान गरिने भएको छ । निबन्धहरूको संगालो छुटेका अनुहारमा लेखक रमेश सायनले आफैंले भेटेर छुटेका केही अनुहार र तिनको मनोवृत्तिको कलात्मक शैलीमा चित्रण गरेका छन् । पुरा पढ्नुहोस्

अरुलाई नदुखाई आफ्नो सुखको बाटो खोज्नु पर्छ

साप्ताहिक संवाददाता , भाद्र ५, २०७६

आफ्नो भूमिका निर्वाहा गर्न संसाररुपी रंगमञ्चमा आएका हामीले हर कुनै हातमा आफ्नो जिम्मेवारी पुरा गर्नु पर्छ । आफूले इमान्दार भएर कर्म गर्नु पर्छ । फल त हाम्रो हातमा छैन् ।’ यो जीवन बाँच्ने क्रममा अरुलाई दुःख नदिईकनै कसरी आफू खुशी रहने भनेर कदम चाल्नु पर्ने बताउँदै उनी भन्छन्– ‘हामीले खुशी जीवन बाँच्दै गर्दा हाम्रो खुशी जीवनका लागि अरु कोहि दुःखी हुनु पर्‍यो भने त्यो भन्दा नमिठो केहि हुन्न जीवनमा ।’  पुरा पढ्नुहोस्

एकै पटक गुञ्जियो अछाम र रोल्पा

साप्ताहिक संवाददाता , भाद्र २, २०७६

मासिक रुपमा सञ्चालन हुँदै आएको कविता वाचन शृंखला ‘हामी कवि र कविता’को यो महिनाको शृंखलामा कविद्वय दीप दर्पण र विपी अस्तुले आफ्ना कविताहरू वाचन गरेका छन् । विगत ५ वर्षदेखि हुँदै आएको हामी कवि र कविताको यो ७० औँ अंक हो । पुरा पढ्नुहोस्

रिग्म किनारको फोक्सुन्डो

हेमन्त विवश, श्रावण २१, २०७६

ताल छेउको साँगुरो बाटो भएको चट्टानमा गाडिएको काँटी हेर्दा सजिलै अनुमान लगाउन सकिन्छ क्याराभान फिलिम सुटिङ गर्दा चौरी लडेको ठाउँ । बाटोमा घोडा दौडाएर हिँड्नेहरूसँग सोध्न मन लाग्यो ठिन्ले लडेको ठाउँ । पछि देखियो त्यो ठाउँ पनि । डोल्पा पुगिसकेपछि घुम्नैपर्ने ठाउँ अरू पनि छन् । ती हुन् शे गुम्बा, बगला भञ्ज्याङ, नुमला भन्ज्याङ र धो–तराप । बागमारा भन्ज्याङ काटेर जुम्ला पुग्ने पदमार्ग पनि छ त्यतैबाट । पुरा पढ्नुहोस्

घाउ 

घनश्याम अस्तित्व, श्रावण १४, २०७६

आयौ पुतली बनेर फूलको हाँगा जस्तो हृदय छोडिदिएबास बस्यौ, तिम्रै आगन हो नाँच्नु, गाउनु तिम्रो कला अहो ! जिन्दगी हरियो भैगएथ्यो  पुरा पढ्नुहोस्

अदालतले दिलाएको पुरस्कार

राधिका अधिकारी, श्रावण १२, २०७६

राष्ट्रिय कविता महोत्सव–०७६ पनि सम्पन्न भैसकेको छ, तर ०७२ सालका विजेता कविले भने भर्खर पुरस्कार पाएका छन् । कवि प्रोल्लास सिन्धुलीयको कविता ‘गाउँको वृद्धालय’ ०७२ सालको कविता महोत्सवमा प्रथम घोषित भएको थियो, तर लगत्तै नेपाल प्रज्ञा–प्रतिष्ठानले उनलाई ‘पुरस्कार नदिने’ निर्णय गर्‍यो । पुरा पढ्नुहोस्

ससुराको सम्झनामा बुहारीको कृति

राधिका अधिकारी, असार २४, २०७६

आफ्ना ससुरा प्रेमनाथ शर्माको स्मृतिमा ‘व्यक्ति एक विशेषता अनेक’ शीर्षकको किताव सार्वजनिक गरिन् । उनले लेखेको कितावमा उनका ससुराले व्यक्तित गरेको राजनीतिक जीवन, सामाजिक जीवनका साथै एउटी बुहारीलाई त्यो समय पनि चुलो–चौकोभन्दा बाहिरको सपना देखाएर सामाजिक रूपमा सक्रिय जीवन बाँच्न दिएको प्रेरणालाई लिपिबद्ध गरेकी छिन् ।  पुरा पढ्नुहोस्

हेमको परदेश गएका पतिको नाममा कवितालाई प्रथम पुरस्कार

साप्ताहिक संवाददाता , असार १०, २०७६

कवि हेम प्रभासको कविता ‘परदेश गएका पतिको नाममा’ यो वर्षको कविता ममहोत्सवमा प्रथम भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६२ औँ राष्ट्रिय कविता महोत्सवमा कवि हेम प्रभासको कविता प्रथम घोषित भएको हो ।  पुरा पढ्नुहोस्

कविताको मूल्याङ्कन  गणितजस्तो हुँदैन 

राधिका अधिकारी, असार ७, २०७६

कविताको मूल्याङ्कन गणितजस्तो हुँदैन । मूल्याङ्कर्ताहरूमध्ये कसैलाई कुन कविता मन पर्छ, कसैलाई कुन । त्यसैले परीक्षाको कपी मूल्याङ्कन गरे जस्तो एउटैलाई मूल्याङ्कन नगराएर दुईभन्दा बढी विज्ञलाई कविता दिएर कविको नाम मेटी कोडिङ गरेर कविता मूल्याकन गराई दिइएको नम्बरका आधारमा जे परिणाम आउँछ त्यसलाई विजेता घोषणा गर्ने गरिएको छ । पुरा पढ्नुहोस्