चर्चामा

सृजनामाथिको हस्तक्षेपविरुद्ध

साप्ताहिक संवाददाता , कार्तिक १५, २०७६

र्‍यापमा माधव घिमिरेको अलंकार खोजेर हुँदैन । र्‍याप संगीतको जनरा बुझेमात्र भिटेनलाई बुझ्न सकिन्छ । संस्कृतिका ठेकेदारहरूले के बुझ्न जरुरी छ भने र्‍यापरलाई थुनेर समाज स्वच्छ हुँदैन । हाम्रो समाज र सत्ताको खराबी अरु ठाउँमा छ ।  पुरा पढ्नुहोस्

रोयल्टीमा रडाको : डाटा अभावका नाममा रोयल्टी वितरण ठप्प

महेश तिमल्सिना , आश्विन ८, २०७६

रोयल्टी वितरण गर्ने जिम्मेवारी बोकेका संगीत रोयल्टी संकलन समाज नेपाल, प्रस्तोता समाज नेपाल एवं संगीत तथा चलचित्र उत्पादक समाज नेपालले अहिलेसम्म विभिन्न क्षेत्रबाट संकलित रोयल्टी वितरण गरेका छैनन् । यी संस्थाले डाटा नखुलेका कारण रोयल्टी वितरण गर्न नसकेको बताइरहेका छन् । अहिले समग्र रोयल्टी संकलन गर्ने जिम्मा संगीत रोयल्टी संकलन समाजले पाएको छ । पुरा पढ्नुहोस्

कथा पोस्टर ब्वाइको 

नेमिष गौतम, भाद्र २९, २०७६

मानिसहरूले चलचित्रको पोस्टर भित्तामा देख्दा पोस्टर टाँस्नेले राम्रै पैसा कमाउँदा होलान् भन्ने अनुमान लगाउँछन् । यद्यपि उनीहरूको पीडा अर्कै छ । ‘पहिले–पहिले पोस्टरको सबै काम गर्दा १ लाखसम्म पारिश्रमिक लिन्थ्यौं । अहिले अधिकतम भनेको ३५ हजारसम्म हो, तर त्यो पैसा उठाउन पनि सकस नै हुन्छ । केही राम्रा व्यानरले पुरै पैसा दिन्छन् । अधिकांशले आधा पैसा दिन्छन्, बाँकी पैसा त माया नै मार्नुपर्छ’ पुरा पढ्नुहोस्

शालिकराम आत्महत्या प्रकरण : रवि पक्राउदेखि रिहाइसम्मको इतिवृत्त

प्रमिता ढकाल, भाद्र १३, २०७६

माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा सीधा कुरा जनतासँगका सञ्चालक सञ्चारकर्मी रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते पक्राउ गरेर भरतपुर ल्याइएपछि चितवनको दैनिकी बदलियो । लामिछाने पक्राउ परेलगक्तै युट्युब च्यानलहरूको सत्रियता र घटनाका सम्बन्धमा अनेकन् अफवाह फैलिएसँगै ठुलो जनमत लामिछानेतिर एकोहोरियो ।  पुरा पढ्नुहोस्

युट्युब : भ्यूज र ट्रेन्डिङको तमासा

नेमिष गौतम, भाद्र ८, २०७६

मनोरञ्जनको क्षेत्रमा कार्यरत युट्यब च्यानलहरू भ्यूज बढाउन र ट्रेन्डिङमा आउन सेलिब्रेटीका हरेक गतिविधिलाई आफ्नो क्यामेरामा कैद गर्न दौडधूप अनि तँछाडमछाड गर्छन् । त्यस्तो दौडधूपको क्रम सेलिब्रेटीको सयन कक्ष, किचनदेखि एयरपोर्टको ढोकासम्म पुग्छ । पुरा पढ्नुहोस्

विधेयकमा बहस खोइ ?

गोकर्ण गौतम, श्रावण २५, २०७६

५० वर्षपछि आउन लागेको ऐनसमेत पञ्चायती धङधङीबाटै ग्रस्त छ । सेन्सरको मामिलामा त पुरापुर उही नीति पछ्याइएको छ । प्रेसमात्र होइन, नाटक, साहित्य, संगीत, पेन्टिङजस्ता सिर्जनामाथि सेन्सरको नाममा कुनै अंकुश छैन, सबै स्वतन्त्र छन् तर चलचित्र सिर्जनाले भने सेन्सरमा पिल्सनुपर्ने । कस्तो नियति ? पुरा पढ्नुहोस्

एउटा फोटोले ल्याएको फिल्मी तरंग

साप्ताहिक संवाददाता , श्रावण ३, २०७६

हिलो कुरा राष्ट्रपति निवासमा औपचारिक नृत्य यस्तो नृत्य, त दरबारमा नि हुँदैनथ्यो । उक्त हलमा नाँच्ने–गाउने किसिमको स्टेज, मेकअप रुम, लाइट, पर्दा आदि छैनन् र त्यो राष्ट्रपतिको आग्रहमा नभै चाकडी प्रदर्शनका कारण भएकाले त्यस्तो समस्या सिर्जना हुनु अस्वभाविक भएन । अर्कै उद्देश्यले बनेको सानो कोठामा पुरुष–महिला सबै सेलिब्रेटीलाई भेंडा जस्तो कोच्चिनुमा राष्ट्रपतिको के दोष ? पुरा पढ्नुहोस्

प्रितम र आयुषले रचे इतिहास

कृष्ण भट्टराई, अनिल श्रेष्ठअसार १, २०७६

प्रतियोगितामा उत्कृष्टता हासिल गर्दै प्रितम र आयुष गत सोमबार स्वदेश फर्किएका छन् । ईटहरीका प्रितम पश्चिम बंगालको बागडोगरा विमानस्थलमा ओर्लिएर पूर्वी नाका काँकडभिट्टा हुँदै इटहरी आएका छन् भने आयुष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् । पुरा पढ्नुहोस्

पोखरामा इन्जोय जोन निर्माण गर्ने तयारी

राजाराम पौडेल, वैशाख २८, २०७६

यतिबेला गण्डकी प्रदेशमा इन्जोय जोन निर्माण गर्ने तयारी गरिएपछि पुनः चर्चा–परिचर्चा सुरु भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पोखरा क्षेत्रमा इन्जोय जोन बनाउने तयारी गरेको समाचारमा जनाइएको छ । पुरा पढ्नुहोस्

सारेगमपको टप ११ मा प्रितम र आयुष

नरेन्द्र बस्नेत, वैशाख २३, २०७६

नेपालका दुई बालकलाकार आयुष केसी र प्रितम आचार्य भारतीय टेलिभिजन च्यालनबाट प्रसारण भैरहेको रियालिटी कार्यक्रम ‘सारेगमप लिटल च्याम्प्स’ को टप ११ मा पर्न सफल भएका छन् ।  पुरा पढ्नुहोस्

एसईईका चर्चितहरू

युवराज गौतम, चैत्र १६, २०७५

एक महिनादेखि सबै काम छाडेर परीक्षाको तयारी गरिरहेकी करिश्मालाई सयौं शुभेच्छुकले सामाजिक संजाल एवं फोनमार्फत सफलताको शुभकामना व्यक्त गरेका थिए । आफ्नै कार हाँकेर परीक्षा केन्द्र पुगेकी मानन्धरले विद्यालय तह पार गर्ने उद्देश्यले मात्र परीक्षामा सहभागी भएको बताइन । पढ्नका लागि उमेर बाधक नहुने प्रमाणित गर्न चाहेको पनि उनको तर्क छ । पुरा पढ्नुहोस्