भ्रमण

इच्छाकामनाको छांगोमा क्यानोनिङ

हरिहरसिंह राठौर, आश्विन ९, २०७६

झरनामा गीत–संगीतको छायाङ्कन गर्ने तथा टिकटक भिडियो बनाउनेहरूको आकर्षण पनि उत्तिकै छ । यो झरना हेर्न व्यवस्थापन समितिले नेपालीसँग ५० तथा विदेशीसँग १ सय रुपैयाँ लिने गरेको छ । उक्त झरनाबाट संकलित रकम यवस्थापन समितिले वार्षिक १५ लाख स्थानीय तहलाई बुझाए पनि व्यवस्थापन खर्च भने नपाएको स्थानीय बासिन्दाहरू बताउँछन् । पुरा पढ्नुहोस्

नेपाल भ्रमण वर्षको सफ्ट लन्चिङ

साप्ताहिक संवाददाता , वैशाख ६, २०७६

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भ पोखराबाट गरिएको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ पश्चिमाञ्चल होटल संघ पोखराले फेवाताल किनारास्थित कोमागाने पार्कमा संचालन गरेको फेवा नववर्ष महोत्सव–२०७६ का अवसरमा नेपाल भ्रमण वर्षको ‘सफ्ट लन्चिङ’ गरिएको हो ।  पुरा पढ्नुहोस्

मलाई घुम्न मन लाग्ने ५ ठाउँ

साप्ताहिक संवाददाता , मंसिर २०, २०७५

धनगढी मलाई घुम्न जान मन लागिरहने ठाउँ मध्ये एक हो । म धनगढीमै जन्मिएँ, हुर्किएँ । त्यसैले पनि मलाई धनगढी एकदमै मनपर्छ । यसपालिको दसैंमा पनि म धनगढी गएकी थिएँ । अब फेरि फुर्सद मिले जाने योजनामा छु । पुरा पढ्नुहोस्

सुविनको मुस्ताङ भ्रमण

वैशाख ६, २०७२

राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षण दूत मिस नेपाल-२०१४ सुविन लिम्बूले भर्खरै मात्र उपल्लो मुस्ताङको भ्रमण सम्पन्न गरेकी छिन् । पुरा पढ्नुहोस्