विकेन्ड

नगरकोटमा आर्टिस्ट नेपाल फेसन रनवे

कृष्ण भट्टराई, फाल्गुन १५, २०७६

फागुन ३० मा नगरकोटस्थित होटल कन्ट्रि भिल्लामा ‘आर्टिस्ट नेपाल फेसन रनवे एण्ड म्युजिकल नाईट’ शीर्षकको फेसन शोसहितको मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुँदैछ । पुरा पढ्नुहोस्

भ्यालेन्टाइन डेमा कहाँ के हुँदैछ

साप्ताहिक संवाददाता , फाल्गुन २, २०७६

आज १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डे । माया गर्ने जोडीहरूका लागि एउटा विशेष दिन । भ्यालेन्टाइन डेको दिन प्रेमको प्रस्ताव राख्ने मात्र होइन मायामा रमाइरहेका जोडीहरूले पनि सेलिब्रेट गर्ने दिनका रूपमा परिचित छ । एक प्रकारको उत्सवकै रूपमा मनाइने यो दिनका लागि आज काठमाडौंसहित देशका प्रमुख सहरमा रमाइला कार्यक्रमहरू आयोजना गरिँदैछ । पुरा पढ्नुहोस्

प्रणय दिवसमा खाना महोत्सव 

साप्ताहिक संवाददाता , माघ २७, २०७६

पछिल्लो समय प्रेम दिवसलाई नेपालमा विभिन्न तरिकाले सेलिब्रेसन गर्ने गरिएको छ । प्रेममा रहेका युवा–युवतीले आफ्नै तरिकाले प्रेम दिवस मनाउने गरेका छन् ।अब प्रेम गर्नेहरुले मात्रै होईन् विभिन्न संस्थाहरुले पनि प्रेम दिवस लक्षित विविध कार्यक्रमहरुको आयोजना गर्न थालेका छन् । प्रेम दिवसलाई लक्षित गरि पर्यटकीय नगरी सौराहामा मङ्गलबारदेखि ‘खाना महोत्सव’ हुने भएको छ । पुरा पढ्नुहोस्

बुटवलमा गुगल फुडल्यान्ड

साप्ताहिक संवाददाता , मंसिर १६, २०७६

बुटवलको मिलन चोकमा खुलेको ‘गुगल फुडल्यान्ड’ पारखीहरूका लागि एउटा उत्कृष्ट गन्तव्य सावित हुँदै गएको छ । व्यस्त औद्योगिक शहर बुटवलको मिलन चोकमा अत्याधुनिक प्रविधि तथा गुणस्तरीय सेवा सुविधाले सु–सम्पन्न गुगल फुडल्यान्ड स्वेदेशी तथा विदेशीहरूलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याइएको छ । पुरा पढ्नुहोस्

मम मन्डे

साप्ताहिक संवाददाता , मंसिर १५, २०७६

म मका पारखीहरूका लागि आउँदो सोमबार विशेष दिन बन्न सक्छ । काठमाडौंको नक्सालस्थित क्लासिक ममले मम मन पराउनेहरूका लागि मम मन्डे नामक इभेन्टको आयोजना गरेको छ । उक्त मम हाउसले आफ्नो ममका परिकारहरूमा ५० प्रतिशत छुट प्रदान गरेर मम उपलब्ध गराउने बताएको छ । पुरा पढ्नुहोस्

फन फेस्ट

साप्ताहिक संवाददाता , मंसिर १३, २०७६

राजधानीका युवाहरूलाई लक्षित गरेर केएमसी फन फेस्टको आयोजना हुने भएको छ । भोलि शनिबार ललितपुरको बालकुमारीस्थित काठमाडौं मोडल सेकेन्डरी स्कुलमा उक्त कार्यक्रम हुँदैछ, जहाँ अहिले युवा पुस्तामाझ चर्चामा रहेका विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिनेछन् ।  पुरा पढ्नुहोस्

नोभेम्बर रेन पार्टी

साप्ताहिक संवाददाता , मंसिर १२, २०७६

डान्स लभरहरूका लागि भोलिको दिन विशेष बन्न सक्छ । रेन इज फन, डान्स इज फर डेभलपमेन्ट भन्ने नारालाई प्रोत्साहन गर्दै रोट्रयाक क्लब अफ जावलाखेलले नोभेम्बर रेन डान्स पार्टीको आयोजना गरेको हो । नाचमा झुम्मिने तथा रमाउनेहरूले ललितपुरस्थित क्लिफ रेष्ट्रो एन्ड बारमा गई डान्स पार्टीको रमाइलो लिन सक्नेछन् । पुरा पढ्नुहोस्

पाउ र  बंगुरको खुट्टाको अचार

साप्ताहिक संवाददाता , मंसिर १०, २०७६

द पाउ रेस्टुराँले पस्कने अर्को फरक र लोकप्रिय परिकार बंगुरको खुट्टाको अचार हो । यो अचार तयार गर्ने क्रममा बंगुरको खुट्टाको हड्डीलाई बेस्सरी पकाएर बाक्लो झोल बनाइन्छ, जसलाई रेस्टुराँले ग्राहकको चाहनाअनुसार चिउरा अथवा भातसँग सर्व गर्दै आएको छ । यो अचार स्पाइसी हुन्छ । बंगुरको खुट्टाको यो अचारको २ सय ७८ रुपैयाँ पर्छ । पुरा पढ्नुहोस्

टर्टलमा सुगम

साप्ताहिक संवाददाता , मंसिर ६, २०७६

यदि तपाईं गायक सुगम पोखरेलको फ्यान हुनुहुन्छ भने एउटा खुसीको खबर छ । आज शुक्रबार ठमेलको टर्टल लाउन्च एन्ड क्लबस्थित सुगम पोखरल लाइभ हुँदैछ । कार्यक्रममा गायक पोखरेलले आफ्नो सांगीतिक प्रस्तुतिमार्फत आफ्ना श्रोताहरूलाई मनोरञ्जन प्रदान गर्नेछन् । पुरा पढ्नुहोस्

अरबियन पार्टी

साप्ताहिक संवाददाता , मंसिर ५, २०७६

काठमाडौंको कमलपोखरीस्थित १९९७ फुड स्टेसनमा अरबियन नाइट नामक कार्यक्रम आयोजना गरिदैछ ।  शुक्रबार कार्यक्रममा सहभागी हुनेहरूले लाइभ म्युजिकको मज्जा लिनुका साथै डिजे सेसनको लाभ पनि उठाउन सक्नेछन् । पुरा पढ्नुहोस्

साल्सा डान्स

साप्ताहिक संवाददाता , कार्तिक ३०, २०७६

साल्सा डान्सले नेपाली युवायुवतीहरूबीच महत्वपूर्ण स्थान पाउँदै गएको छ । केही समययता देशका मुख्य सहरहरूमा साल्सा डान्स गर्ने तथा सिक्ने लहर नै चल्न थालेको छ । पहिले बेलाबेला कुनै खास इभेन्टमा मात्र स्थान पाउने यो नृत्य अहिले विवाहको रिसेप्सन पार्टीदेखि लिएर अन्य रमाइला अवसरहरूमा समेत देखा पर्न थालेको छ । पुरा पढ्नुहोस्