विशेष

जनावरले पनि गर्छन् आत्महत्या ?

साप्ताहिक संवाददाता , भाद्र २३, २०७६

आत्महत्या गर्ने जनावरहरूमा स्तनधारी जनावरको संख्या बढी छ । सन् २००५ मा टर्कीमा एकैपटक १ हजार ५ सय भेडाले पहाडबाट हाम फालेर आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएको थियो । उक्त प्रयासमा ५ सय भेडा मरे भने धेरैको अंगभंग भएको थियो ।  पुरा पढ्नुहोस्

सामूहिक आत्महत्या

साप्ताहिक संवाददाता , भाद्र २१, २०७६

फ्रान्स, स्वीजरल्यान्ड र क्यानाडामा शाखा रहेको सोलार टेम्पलहरूमध्ये फ्रान्सस्थित सोलार टेम्पलले आफ्ना अनुयायीहरूलाई पृथ्वीमा बस्न योग्य भएन । त्यसैले अब अन्तरिक्षको एउटा चम्किलो तारा साइरसमा जानुपर्छ भनेर सन् १९९४ देखि १९९७ सम्म ७४ जनालाई सामूहिक आत्महत्या गर्न प्रेरित गरेको थियो ।  पुरा पढ्नुहोस्

जीवनदेखि भाग्नेहरू 

साप्ताहिक संवाददाता , भाद्र २१, २०७६

आत्महत्याका कारण ज्यान गुमाउने युवाहरूको संख्या झस्काउने खालको छ । प्रहरीको तथ्यांकमा आधारित रहेर विश्लेषण गर्दा आत्महत्याबाट ज्यान गुमाउने झन्डै १९ देखि ४० वर्ष उमेर समूहका युवा ५६ प्रतिशत छन् । चार वर्षको अवधिमा आत्महत्या गर्नेमध्ये ८ हजार ४ सय ४२ जना महिला छन् भने ११ हजार ९७ जना पुरुष छन् । जसमध्ये १ हजार १ सय ८८ जना बालबालिका छन्, तीमध्ये ५ सय ७ जना बालक एवं ६ सय ८१ जना बालिकाले आत्महत्याका कारण ज्यान गुमाएका छन् ।  पुरा पढ्नुहोस्

दुई सुन्दर आत्महत्या

साप्ताहिक संवाददाता , भाद्र २१, २०७६

बिल्डिङवाट हाम फलेर आत्महत्या गर्दा एभेलिन लुमोसिन गाडीमा बजारिइन् । त्यसले गाडीको छत कुच्चियो भने उनी त्यसमाथि आनन्दपूर्वक सुतेजस्तो देखियो । फोटोग्राफीको विद्यार्थीहुदाँ रोबर्ट विलिसले खिचेको यो तस्बिरलाई लाइफ म्यागजिनले विशेष प्राथमिकतामा राखेर प्रकाशित गरेको थियो ।  पुरा पढ्नुहोस्

मृत्युको एउटा प्रमुख कारण : आत्महत्या

साप्ताहिक संवाददाता , भाद्र २१, २०७६

 विश्व स्वास्थ्य संगठनका अनुसार मानिसको मृत्युको १३ औं प्रमुख कारण आत्महत्या हो । आत्महत्या गर्ने अधिकांश मानिस १५–२४ वर्ष उमेर समूहका हुन्छन् । युवाहरूमा मृत्युको दोस्रो कारण आत्महत्या नै मानिएको छ । यसरी आत्महत्या गर्ने हरेक १ लाखमा साढे ७ जना कलेजका विद्यार्थी हुन्छन् ।  पुरा पढ्नुहोस्

हँसाउने अर्को माध्यम प्य्रांक भिडियो

 प्रकाश रानाभाट, भाद्र १, २०७६

हाँस्ने र हँसाउने मानिसका विभिन्न तरिका हुन्छन् अनि विभिन्न माध्यम पनि । चुट्किला, हास्य टेलिचित्र, प्रहसनजस्ता माध्यम पुराना भैरहेका बेला अहिलेको युवापुस्तामाझ स्ट्यान्ड–अप कमेडी र प्य्रांक लोकप्रिय माध्यम बनेका छन् । प्य्रांक अर्थात ठट्यौली, जसको उद्देश्य हुन्छ— मानिसहरूलाई चलाखीपूर्वक मुर्ख बनाउनु र दर्शकलाई मनोरञ्जन प्रदान गर्नु । पुरा पढ्नुहोस्

कर्पोरेट तनाव व्यवस्थापन गर्न सकिन्छ 

साप्ताहिक संवाददाता , श्रावण २९, २०७६

पहिलो कुरा त तनाव व्यवस्थापन गर्न आफ्नो दैनिकीलाई योजनाबद्ध ढंगले अघि बढाउनुपर्छ । अर्को कुरा कतिपय कर्मचारी अफिस भनेपछि मरिहत्ते गर्छन् । त्यस्ता कर्मचारीले आफ्नो व्यक्तिगत जीवनलाई नै धरासायी बनाइरहेका हुन्छन् । कालान्तरमा यस्ता कर्मचारीमा तनाव सुरु हुन्छ र उनीहरूको दिनचर्या नै बिथोलिन सक्छ ।  पुरा पढ्नुहोस्

रौनक साउनको

सिर्जना दुवाल श्रेष्ठ, श्रावण ७, २०७६

हामी जति आधुनिक हुँदै गए पनि हामीले आफ्नो संस्कृति एवं सामाजिक परम्परालाई त्यति नै गहनताका साथ आत्मसात गरिरहेका छौं । यसको उदाहरणका रूपमा हिन्दू महिलाहरूमाझ लोकप्रिय साउने सोमबार तथा तीजको व्रतलाई लिन सकिन्छ । साउने सोमबारका दिन विवाहित महिलाहरू भगवान शिवको आराधना गर्दै व्रत बस्छन् । पुरा पढ्नुहोस्

साउन र रतिराग

साप्ताहिक संवाददाता , श्रावण २, २०७६

हिन्दू धर्मशास्त्रले साउनलाई यौन बर्जित समयका रुपमा व्याख्या गर्नुका केही वैज्ञानिक कारण छन् । सामान्यतः हिन्दूहरू वसन्त ऋतुमा विवाह गर्छन् । अहिले पनि हाम्रो समाजमा अधिकांश विवाह माघदेखि वैशाखसम्मको समयमा भएको पाइन्छ । विवाहपछिको मैथुन समागम वा रतिरागपूर्ण सम्बन्धबाट गर्भधारण गरेका अधिकांश महिलाहरूको गर्भ साउनसम्म आइपुग्दा ४ देखि ६ महिना पुगेको हुन्छ । पुरा पढ्नुहोस्

झरीलाई कसरी सम्झन्छन् सेलिब्रेटी 

नेमिष गौतम, असार ३०, २०७६

अभिनेत्री वेनिशा हमाल हिजोआज चलचित्रमा कमै देखिन्छिन् । उनको व्यस्तता चलचित्रमा भन्दा पनि म्युजिक भिडियोमा बढी छ । वर्षातमा पनि सुटिङमा व्यस्त हुने वेनिशालाई झरीले प्रशस्तै दुःख दिएको छ । ‘झरीका कारण काममा अवरोध हुने गरेको छ । यो मौसममा कुन समयमा पानी पर्छ अनुमान गर्न सकिँदैन । पुरा पढ्नुहोस्

समाजको तीव्र गति

साप्ताहिक संवाददाता , असार २६, २०७६

बढ्दो जनसंख्या नियन्त्रण गर्ने विश्व स्वास्थ्य संगठन र विश्व परिवार नियोजन संघको निर्णय लत्याउँदै आएको इस्लामिक समाज भने तीव्र गतिले बढिरहेको छ । मुसलमानहरू अहिले पनि जनसंख्या नियन्त्रणको पहिलो उपाय बन्ध्याकरणलाई स्वीकार गर्दैनन् र उनीहरू आफूले जन्माउने सबै सन्तानलाई ईश्वरको वरदान मान्छन् ।  पुरा पढ्नुहोस्