अन्तरवार्ता

हिपहप संगीत  बाउन्ड्री लेस हुन्छ

राजाराम पौडेल, कार्तिक २३, २०७६

नेपालको हो भनेर, तर भाषा त उनीहरूले बुझेका हुँदैनन् । जे भए पनि म्युजिक चलिसकेपछि सरकारले यसले यस्तो बोल्यो भनेर रोक्न मिलेन नि । फाइदा त हाम्रो देशलाई भएको हुन्छ, देशको नाम संसारभरि फैलिएको छ, आज एउटा आर्टिस्टले यो लेभलमा बसेर काम गर्न पाएको छ । त्यो आर्टिस्टलाई देखेर हजार जना नयाँ आर्टिस्ट निस्कने हो । सबैले म्युजिकको लाइनमा रोजगारी पाउने भए, स्वतन्त्रतापूर्वक सिर्जना गर्न पाउने भए ।  पुरा पढ्नुहोस्

अमेरिका पुग्दैमा चमत्कार हुने होइन 

मुकुन्द बोगटी, जनक तिमिल्सिनाकार्तिक २१, २०७६

अमेरिका पुग्दैमा चमत्कार हुँदैन, डिभी पर्दैमा चमत्कार भैहाल्ने होइन । अमेरिका गएर पढ्न सक्ने र रोजगारी सिर्जना गर्न सक्नेका लागि मात्र चमत्कार हुन सक्छ । त्यस्तो चमत्कार गर्न पनि २० वर्ष लाग्न सक्छ । अमेरिका जाँदैमा, डिभी पर्दैमा वा ग्रिनकार्ड पाउँदैमा चमत्कार हुँदैन, त्यहाँ गएर कडा मेहनत गर्नुपर्छ । १८–२० घण्टा काम गर्नुपर्छ, फिजिकल कामहरू त्यस्तै हुन्छन्, मेन्टल प्रेसर पनि धेरै हुन्छ  पुरा पढ्नुहोस्

पैसा नकमाए सबैले हेप्छन्

मुकुन्द बोगटी, जनक तिमिल्सिनाकार्तिक १४, २०७६

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्— भुवनकुमार दाहाल । दाहाल २०४८ सालअघि संसद् सचिवालयका सरकारी जागिरे थिए । संसद सचिवालयको जागिर छोडेर उनले २०४८ सालमा नबिल बैंकमा सहायकका रूपमा जागिर सुरु गरे । २२ वर्षे नविल बैंकको जागिरे जीवनमा उनी सहायक महाप्रबन्धकसम्म भए । २०७० मा उनी सानिमा बैंकमा डेपुटी सीईओमा नियुक्त भए, त्यसको ६ महिनापछि फुल सीईओ भए । दाहालसँग साप्ताहिकको कुराकानीः  पुरा पढ्नुहोस्

मानसिक रोगी रहिसकेको छु

राजाराम पौडेल, कार्तिक ६, २०७६

म त एक जमानाको मानसिक रोगी पनि हुँ । अहिले म के प्रोभाइड गर्न सक्छु भन्ने कुरामा लागिरहेको छु । मेरो सकारात्मक कुरा के हो भने इंग्लिस ल्याङ्वेज राम्रो भएकाले, अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिनिधित्व गर्नुपर्‍यो भने म आफूलाई राम्रो क्यान्डिडेट मान्छु । पुरा पढ्नुहोस्

अब पनि नचले चलचित्र उद्योग छोड्छु : सुशिल श्रेष्ठ

रामजी ज्ञवाली, कार्तिक १, २०७६

सुशिल श्रेष्ठ खुसुक्क हराए, कसैले पत्तो पाएन । धेरैले उनी कहाँ हराए खोजेनन् । अनुमानको भरमा उनीहरुको दावी थियो, ‘चलचित्र नपाएपछि सुशिल गुमनाम भए ।’ तर, कुरा त्यस्तो रहेनछ । उनले चलचित्र पाइरहेका थिए । ति चलचित्रबाट राम्रै रकम समेत बुझिरहेका थिए । सुशिल भन्छन्, ‘आज पहिलोपटक यो कुरा भन्नैपर्छ । मैले पहिलो चलचित्रमा जति प्रशंसा बटुले, त्यसपछिका चलचित्रमा मैले गरेको कामलाई यो उद्योगले मलाई पुरा पढ्नुहोस्

बलिउड अभिनेता दीपराज भन्छन्, ‘यहाँ चम्किन निकै गाह्रो छ’

रामजी ज्ञवाली, आश्विन २६, २०७६

अचम्मको कुरा त के छ भने सलमान खानको मुख्य भुमिका रहेको पहिलो चलचित्र ‘मैने प्यार किया’ को अभिनेताका लागि दीपराज समेत टप ५ मा परेका थिए । पछि चलचित्र निर्माण टिमले सलमानलाई रोजेको थियो । त्यसपछि उनी आफ्नो बाटो लागे । बिस्तारै सलमानसँग धेरै चलचित्रमा ठोक्किए । यसपटक भारतको मुम्बई पुगेर कान्तिपुर पब्लिकेशन्सका रामजी ज्ञवालीले उनीसँग लामै गफगाफ गरेका छन् । पुरा पढ्नुहोस्

चाहेर पनि सबै इन्द्रिय  नियन्त्रणमा रहँदैनन्

कृष्ण भट्टराई, आश्विन १९, २०७६

निर्देशक तथा सञ्चारकर्मीका रूपमा सक्रिय व्यक्ति हुन्— दीपकराज गिरी । रेडियो कान्तिपुरमा लामो समयदेखि रेडियो जक्कीका रूपमा सुनिँदै आएका गिरी सफल नेपाली फिल्ममेकरका रूपमा सुपरिचित छन् । दसैंलगत्तै प्रदर्शनमा आउने आफ्नो नयाँ चलचित्र ‘छ माया छपक्कै’ को प्रचार–प्रसारमा रहेका गिरीसँगको कुरामानी पुरा पढ्नुहोस्

नेपालीहरू निकै  फेसनेबल छन्

जनक तिमिल्सिना, आश्विन १४, २०७६

नेपालीजस्तो फेसनेबल दुनियाँमा प्राय: कमै ठाउँमा हुन्छन् । विदेशीलाई भन्दा नेपालीलाई लुगा लगाउनमा खास चासो र रहर छ । विदेशमा कसले के लगाइरहेको छ, नेपालमा कसले के लगाइरहेको छ, नेपालीहरूले खुब चासो लिन्छन् । नेपालीहरू खर्च धान्न नसक्ने अवस्थामा सस्ता, नक्कल गरिएका पहिरन किनेर भए पनि फेसनलाई पछ्याउँछन् ।  पुरा पढ्नुहोस्

इन्फ्रास्ट्रक्चर सबैभन्दा  ठूलो समस्या हो

जनक तिमिल्सिना, आश्विन ८, २०७६

सबैभन्दा ठूलो चुनौती आधारभूत पूर्वाधारकै हो । अहिले लामो समयपछि नेपालमा स्थिर सरकार आएको छ, यतिबेला पोलिसी र फोकसमा कन्सट्रेसन गर्नुपर्ने हुन्छ । त्यसमा हामी लबिङ गरिरहेका छौं, त्यसका केही सकारात्मक कुरा पनि देखिएका छन् । पुरा पढ्नुहोस्

साम्राज्ञीलाई प्रश्न, 'तपाईँलाई लिएर सामाजिक सन्जाल कहिलेकाहिँ उग्र बन्छ, किन ?’

रामजी ज्ञवाली, आश्विन २, २०७६

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहका बारेमा अब धेरै बोलिराख्नुपर्ने, लेखिराख्नुपर्ने कुरा रहेन । उनको नयाँ चलचित्र रातो टिका निधारमा आगामी असोज १० मा प्रदर्शन हुँदैछ, अहिले उनी सोहि चलचित्रको प्रमोशनमा व्यस्त छिन् । केहि समयअघि प्रदर्शन भएको चलचित्र मारुनीबाट राम्रो रिजल्ट पाएपछि मख्ख भएकी साम्राज्ञी रातो टिका निधारमाले पनि राम्रो रिजल्ट दिनेमा ढुक्क छिन् । यो चलचित्रको प्रमोशनको दौडामा व्यस्त साम्राज्ञीसँग रामजी ज्ञवालीले छोटो गफगाफ गरेका छन् । पुरा पढ्नुहोस्

पेटमा बच्चा छ भनेर एक युवतीले टर्चर दिइन् : पुष्प खड्का

रामजी ज्ञवाली, भाद्र ३०, २०७६

पुष्प खड्का नेपाली चलचित्र उद्योगमा चिनिएको नाम हो । थोरै चलचित्र खेले पनि हिट चलचित्र दिएका छन् उनले । केहि महिनाअघि एक चलचित्रमा ३० लाख पारिश्रमिक मागेको भनेर चर्चामा आएका उनको पछिल्लो समय चलचित्र ‘मारुनी’ प्रदर्शनमा आयो । दर्शकले मन पराए । पुरा पढ्नुहोस्