कन्सर्ट

नबिन र एड्रियनले इटहरी झुमाउने

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७६

पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६ नाम दिइएको फेस्टिभलमा एड्रियन प्रधान र नबिन के भट्टराई विशेष आकर्षण रहनेछन् । कार्यक्रममा दुबै गायक आफ्नो ब्यान्डसहित प्रस्तुत हुने छन्  । कार्यक्रममा भ्वाइस अफ नेपाल प्रतिस्पर्धी सुशान्त केसीको पनि प्रस्तुति रहनेछ । सुशान्त गत सिजनको भ्वाइस अफ नेपालको टप फाइभभित्र परेका प्रतिस्पर्धी थिए । कार्यक्रममा अस्तित्व ब्यान्डको पनि प्रस्तुति रहने श्रेष्ठले बताए ।  पुरा पढ्नुहोस्

एम्बुलेन्स खरिदका लागि सुमधुर साँझ

अनोज रोक्का, भाद्र २४, २०७६

चितवन समाज को आयोजनामा ‘चितवन सुमधुर साँझ २०१९’ सम्पन्न भएको छ । एम्बुलेन्स खरिदका लागि आर्थिक संकलन अभियान अन्र्तगत आयोजना गरिएको कार्यक्रममा गायक शुरेश लामा, प्रिती आले, प्रकाश सपुत र कमेडियन सुबोध गौतमले आ–आफ्नो प्रस्तुती दिएका थिए । पुरा पढ्नुहोस्

नेपाल आउँदै बलिउड गायक टोनी कक्कर

साप्ताहिक संवाददाता , भाद्र ९, २०७६

सेप्टेम्बरमा बलिउडका गायक तथा कम्पोजर टोनी कक्कर नेपाल आउने भएका छन् । सिएनआई इभेन्टस्ले क्वान ट्यालेन्ट म्यानेजमेन्टसँगको सहकार्यमा कक्करलाई नेपाल ल्याउन लागेको हो । पुरा पढ्नुहोस्

हङकङमा मिलन र राजनराज र रमेश एकै साथ

अनोज रोक्का, श्रावण १५, २०७६

गायिका मिलन आमात्यले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरिन । गायक राजनराज सिवाकोटीले लोकआधुनिक फ्लेवरका चलचित्रका गीतहरु प्रस्तुत गर्दा दर्शकहरुले नाचेर साथ दिएका थिए । कार्यक्रमका अर्का आकर्षण पब्लिक स्पिकर सिजन २ का विजेता प्रखर वक्ता रमेश प्रसाई थिए । पुरा पढ्नुहोस्

नितेशको क्रेज, सन्दिपको कमेडी

अनोज रोक्का, असार ३१, २०७६

कार्यक्रमका अर्का आकर्षण स्टान्डअप कमेडियन सन्दिप क्षेत्रीले उपस्थित दर्शकहरुलाई पेट मिचीमिची हसाए । सन्दिपले समसामयिक विषय, फेशन, संगित र अहिलेका पुस्ताका केटाकेटीहरुलाई ब्यङ्ग्य प्रस्तुत गरे ।  पुरा पढ्नुहोस्

हङकङमा ज्योती मगरको धमाका

अनोज रोक्का, असार ३०, २०७६

गायिका ज्योती मगरले हङकङेली दर्शक छमछमी नचाईनएकी छिन् । ज्योतीको ‘उहि मुलाको सिन्की, ढाडे विरालो’ लगायत आफ्ना चर्चित दर्जन बढि गीत र धमाकेदार प्रस्तुतीमा दर्शकहरु चुप बस्न सकेनन् । पुरा पढ्नुहोस्

नेपाल टुर गर्दै सुगम पोखरेल

साप्ताहिक संवाददाता , असार २३, २०७६

जुलाई १२ मा पोखराको किङ्स लाउन्जबाट शुरु हुने कन्सर्ट जुलाई १३ तारिक बुटवलको द कन्सेप्ट, जुलाई १५ तारिक नारायणगढको ग्यालेक्सी एम्पायरमा हुनेछ । जुलाई १७ तारिक इटहरीको इम्पेरियल, जुलाई १९ तारिक धरानको भिन्टेज,  जुलाई २६ मा काठमाडौंको प्ले बोई क्लबमा हुनेछ ।  पुरा पढ्नुहोस्

टाइम्स स्क्वायरको उद्घाटनमा लाइभ कन्सर्ट

साप्ताहिक संवाददाता , जेष्ठ ३१, २०७६

बालुवाटारमा सञ्चालनमा आएको टाइम्स स्क्वायर रेष्टुरेन्टको ग्राण्ड ओपनिङको अवसर पारेर दुई दिनसम्म सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ । पुरा पढ्नुहोस्

बलिउड गायिका नेहा कक्कड ठमेल तताउँदै

साप्ताहिक संवाददाता , जेष्ठ ७, २०७६

२५ सय दर्शक क्षमताको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा आगामी जेठ २५ गते शनिवार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो । पुरा पढ्नुहोस्

आफु मात्र हिट हुनुपर्छ भन्ने ठान्दिन : प्रमोद खरेल

राजाराम पौडेल, चैत्र २६, २०७५

हिट गीतका गीतकारहरुको गुनोसो छ– गायक/ गायिकाले हामीलाई सम्झिएनन् । धेरै गायक गायिकाहरुले धेरै स्टेजहरुमा गीत गाउँदै गर्दा गीतकार/संगीतकारको नामनै नलिएका पनि थुप्रै उदाहरणहरु छन् । तर, गायक प्रमोद खरेल भने एउटा गीतका सबै स्रष्टा चिनिनु पर्ने बताउँछन् ।  पुरा पढ्नुहोस्

शिक्षाको लागी बेलायतमा गुन्जदै मिलन र राजनराज 

साप्ताहिक संवाददाता , चैत्र १२, २०७५

नेपाली चलचित्र र साँगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका मिलन नेवार र राजनराज शिवाकोटीले बेलायतमा साँगीतिक प्रस्तुती दिने भएका छन् । पुरा पढ्नुहोस्