इभेन्ट

मिस वल्र्ड टोनीको अन्नपुर्णको कार्यक्रममा जे देखियो (फोटोफिचर)

साप्ताहिक संवाददाता , फाल्गुन २४, २०७६

हिजो शुक्रवार अन्नपुर्ण होटलमा मिस नेपाल आयोजक संस्था हिडन ट्रेजर र होटल अन्नपुर्णले आयोजना गरेको भेटघाट कार्यक्रममा पनि सहभागि भइन् । उक्त कार्यक्रमको रोचक पक्ष त के थियो भने अहिलेसम्मका अधिकांश मिस नेपाल उपस्थित थिए । पुरा पढ्नुहोस्

स्मृति र विकेक भए फेस अफ नेपाल

साप्ताहिक संवाददाता , फाल्गुन १३, २०७६

एशियन मोडल फेस्टिभल फेस अफ नेपाल २०२० को उपाधि पुरुष तर्फ बिवेक खड्का र महिला तर्फ स्मृति नेपालले जितेकी छिन् । दक्षिण कोरियाको फ्रेन्चाइज सौन्दर्य प्रतियोगिताको रुपमा अयोजना भएको यो प्रतियोगितामा सेकेण्ड विनरमा नफिसा श्रेष्ठ भईन् ।  पुरा पढ्नुहोस्

सादा चौथो नेपाल्स् नेक्ट्स सुपर मोडल

साप्ताहिक संवाददाता , आश्विन २३, २०७६

चौथो ‘नेपाल्स् नेक्ट्स सुपर मोडल–२०१९’ को उपाधि सादा थापाले जितेकी छिन् । आर एन्ड आर गु्रपको आयोजनामा बिहिबार काठमाडौंमा सम्पन्न सो प्रतियोगितामा फाइनलमा उत्रिएका नौ मोडललाई उछिन्दै सादाले २५ हजार रुपैयाँ र विभिन्न उपहार सहित सो उपाधि हाँसिल गरेकी हुन् । पुरा पढ्नुहोस्

दुई मुस्कानलाई प्रतिभा नक्षत्र २०१९ को उपाधि

कुशल श्रेष्ठ, श्रावण २६, २०७६

नेपालको झल्को दिने गरी बेलायतको चाल्र्टन मेरिडियन स्पोर्ट्स क्लबमा आयोजित प्रतिभा नक्षत्र २०१९ को उपाधि दुई मुस्कानले जितेका छन् ।  पुरा पढ्नुहोस्

बेलायतमा हाइक फर नेपाल

साप्ताहिक संवाददाता , श्रावण २०, २०७६

​​​​​​​नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन गर्ने उद्धेश्यले बेलायतको वेल्समा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरियो । हाइक फर नेपालको यो कार्यक्रमले संयुक्त अधिराज्यको उक्त स्थानलाई करिव चारघण्टा नेपालमय बनायो । पुरा पढ्नुहोस्

ग्राण्ड फिनालेमा श्रृंखला र सदिक्षा उपस्थित हुने

साप्ताहिक संवाददाता , जेष्ठ ७, २०७६

अघिल्लो बर्ष सफल रुपमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिकाको दोस्रो संस्करण सुरु हुन अब धेरै समय बाँकी छैन । आयोजक अहिले कार्यक्रमलाई सफल बनाउनका लागि विभिन्न तयारी गरिरहेको छ ।यसै सन्र्दभमा मिस नेपाल २०१८ श्रृंखला खतिवडा ग्राण्ड फिनालेमा उपस्थित हुने भएकी छिन् । पुरा पढ्नुहोस्

अनुष्का श्रेष्ठ बनिन् सिल्भर जुब्ली मिस नेपाल (फोटो फिचर)

रोजिन शाक्य, वैशाख २७, २०७६

मिस नेपाल वल्र्ड २०१९ का रुपमा चयन भएकी अनुष्काले प्रतियोगितामा द काठमान्डु पोष्ट मिस इन्टिलेक्चुयल र यामाहा फेश अफ फासिनोको अवार्ड पनि आफ्नो नाममा सुरक्षित राख्न सफल भइन् ।  पुरा पढ्नुहोस्

हङकङमा धराने संगित

अनोज रोक्का, वैशाख २४, २०७६

लाहुरेको शहरको रुपमा चिनिएको धरानको ठुलो हिस्सा हङकङमा छ । नेपाली संगितका धेरै धरोहरहरु धरानले जन्माईसकेको छ । हङकङमा रहेको धरान हङकङ फोरमले प्रत्येक बर्ष विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै धरानमा रहेर सांगितीक कर्म गर्ने प्रतिभाहरुलाई हङकङको स्टेजमा उतारिसकेको छ । पुरा पढ्नुहोस्

दोश्रो मिस नेपाल नर्थ अमेरिका अगस्टमा

साप्ताहिक संवाददाता , वैशाख २२, २०७६

अमेरिकास्थित न्युयोर्कमा मिस नेपाल नर्थ अमेरिका २०१९ हुने भएको छ । आगामी अगस्त १७ तारिखका दिन न्युयोर्क शहरको मेलरोज बलरुममा कार्यक्रम हुनेछ, सोहि स्थानमा अघिल्लो बर्ष पहिलो मिस नेपाल नर्थ आयोजना गरिएको थियो । पुरा पढ्नुहोस्

दि गोर्खाज ब्याण्डको न्यु इयर धमाका

साप्ताहिक संवाददाता , चैत्र २४, २०७५

विदेशमा आफुले ईच्छा गरेको विधामा सफलता हासिल गर्न सहज छैन । ब्यस्त समय, कामको चटारो र पैसा कमाउनै पर्ने बाध्यताकै कारण धेरैले आफ्नो प्यासनलाई तिलाञ्जली दिएका छन् । अझ गीत संगीत क्षेत्रमा विदेशमा बसेर निरन्तरता दिनु चानेचुने कुरा कहाँ हो र ? पुरा पढ्नुहोस्

इभेन्ट म्यानेज्मेन्ट एसोसिएसन अफ नेपाल गठन

साप्ताहिक संवाददाता , चैत्र ११, २०७५

मूलतः सौन्दर्य प्रतियोगिता आयोजनालाई व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउँदै यस क्षेत्रमा देखिएको कमी कमजोरीलाई सुधार्दै अझ बढी विश्वसनीय र उपलब्धीमूलक बनाउने उद्देश्य सहित सौन्दर्य प्रतियोगिता आयोजना गर्नेहरुको छाता संगठनका रुपमा इभेन्ट म्यानेज्मेन्ट एसोसिएसन अफ नेपाल नामक संस्था गठन भएको छ । पुरा पढ्नुहोस्