कार्यक्रम

मिस नेपाल २०२० को खोजी सुरु

साप्ताहिक संवाददाता , फाल्गुन १३, २०७६

मिस नेपाल सौन्दर्य प्रतियोगिता आयोजना भएको २५ औं बर्ष यसपटक परेको हुनाले आयोजक द हिडेन ट्रेजरले बिशेष ढंगले यसपटकको प्रतियोगिता आयोजना गर्ने भएको छ । पुरा पढ्नुहोस्

काठमाडौंमा किताब जात्रा

साप्ताहिक संवाददाता , माघ २३, २०७६

किताब यात्रा फाउन्डेसनले गत शनिबार आयोजना गरेको ‘किताब जात्रा–२०२०’ मा साहित्यकार सरुभक्तलाई सम्मान गरेको छ । उनले नेपाली साहित्यमा गरेको अहम्वाद र पूर्णताउन्मुख शून्यतावादको सफल प्रयोगलाई सम्मान गर्दै ५५ हजार ५ सय ५५ नगद राशिसहितको प्रेम साहित्य सम्मान–२०२० प्रदान गरिएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले जानकारी दिए ।  पुरा पढ्नुहोस्

मकाउमा भिजिट नेपाल २०२० को उद्घाटन

अनोज रोक्का, पुस २८, २०७६

करिब ५ हजार नेपालीहरुको बसोबास रहेको चीनको प्रशासकिय भुभाग मकाउमा पनि भिजिट नेपाल २०२० को औपचारिक उद्घाटन गरिएको छ । कार्यक्रममा स्थानिय चाईनिज, विदेशी, नेपाली संघसस्थाहरुका प्रतिनिधीहरुको उल्लेख उपस्थिती रहेको थियो । पुरा पढ्नुहोस्

रत्नदासको सम्झनामा

साप्ताहिक संवाददाता , पुस २५, २०७६

स्वरशिरोमणि मास्टर रत्नदास प्रकाशको १०७ औं स्मृति दिवस संगीतमय वातावरणमा मनाइयो । बाल्यकालदेखि अभिनयको माध्यमबाट रंगकर्म र गायनका माध्यमबाट संगीतकर्म उर्वर बनाएका रत्नदास प्रकाशका लोकप्रिय गीत प्रस्तुत गरेर उनको स्मृति कार्यक्रम सम्पन्न गरियो ।  पुरा पढ्नुहोस्

केहि शान्त बनेको हङकङमा, नेपाली पर्वको लहर

अनोज रोक्का, पुस ३, २०७६

विगत ६ महिनादेखी आन्दोलनले आक्रान्तबनेको हङकङ जिल्ला परिषदको निर्वाचन पछि केहि शान्त बनेको छ । लोकतन्त्र पक्षधरको बहुमतका कारण मथ्थर बनेको हङकङमा सार्वजनिक मनोरञ्जनात्मक कार्यक्रमहरुको तयारी पनि शुरु हुन थालेको छ । पुरा पढ्नुहोस्

धादिङमा मौलिक खाना महोत्सव 

हरिहरसिंह राठौर, मंसिर १३, २०७६

धादिङ जिल्लामा हरेक वर्ष आयोजना हुँदैं आएको महोत्सवलाई यस वर्ष जिल्ला स्तरीय मौलिक खाना महोत्सवका रुपमा आयोजना गरिदैंछ । नेपाल भ्रमण वर्ष—२०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नीलकण्ठ नगरपालिकासँगको सहकार्यमा मंसिर १३ गतेदेखि २३ गतेसम्म उक्त मेला आयोजना हुन लागेको हो ।  पुरा पढ्नुहोस्

बेल्जियममा मिस नेपाल युरोप हुने

साप्ताहिक संवाददाता , कार्तिक ९, २०७६

आगामी जनवरीमा बेल्जियमको ब्रसेल्समा मिस नेपाल युरोप प्रतियोगिता आयोजना हुने भएको छ । ड्रिम्स नेपालले मिस नेपालको आयोजक संस्था हिडेन ट्रेजरस“ग आधिकारिक सम्झौता गरेर उक्त प्रतियोगिता युरोपमा आयोजना गर्न लागेको हो । पुरा पढ्नुहोस्

रत्नसमशेर थापालाई सलाम

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७६

दर्जनौं कालजयी गीतका सर्जक गीतकार रत्नशमसेर थापालाई रेडियो कान्तिपुरले सम्मान गरेको छ । रेडियोको मासिक कार्यक्रम ‘सलाम जिउँदो इतिहासलाई’ को क्रममा गत शनिवार गीतकार थापाले नेपाली सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गरिएको हो ।  पुरा पढ्नुहोस्

हङकङमा स्वप्न भाग ३

अनोज रोक्का, भाद्र १७, २०७६

हङकङका युवायुवतीहरुको महत्वकांक्षी समुह ‘हङकङ नेप्लिज डान्स ग्रुप’को प्रस्तुती स्वप्न भाग ३ सम्पन्न भएको छ । हरेक बर्ष हङकङमा रहेका स्थानिय नेपाली प्रतिभाहरुलाई मञ्च प्रदान गर्दै आएको स्वप्नको यो तेश्रो संस्करण हो । पुरा पढ्नुहोस्

मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्ज पोखरामा

साप्ताहिक संवाददाता , श्रावण ३२, २०७६

मुलुकभर ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागर गर्ने प्रयास स्वरुप वी विल राईज फाउण्डेसनले सुरु गरेको राष्ट्रव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्ज २०२० को ग्राण्ड फिनाले पोखरामा हुने भएको छ ।  पुरा पढ्नुहोस्

आज प्रतिभा नक्षत्र हुने

साप्ताहिक संवाददाता , श्रावण १९, २०७६

बेलायती नेपाली समुदायमा फरक पहिचान सहित स्थापित संस्था प्रतिभा नक्षत्रले बिगतका वर्षमा झैं विभिन्न क्षेत्रमा सम्भावना भएका प्रतिभाहरुलाई उजागर गर्ने उदेश्यले प्रतिभा नक्षत्र २०१९ आयोजना गर्ने भएको छ । पुरा पढ्नुहोस्