महोत्सव

दाङमा चलचित्र महोत्सव

साप्ताहिक संवाददाता , पुस २४, २०७६

दाङको घोराहीमा तीन दिने बुद्ध सरयू चलचित्र महोत्सव भएको छ । ‘नेपाली कला, संस्कृती र पर्यटन प्रवद्र्धन : चलचित्रमा अब गुणात्मक परिवर्तन’ भन्ने नारासहित भएको महोत्सवमा नेपाली मौलिक संस्कृति झल्किने चलचित्र, लघु चलचित्र र बृत्तचित्र प्रर्दशन भएको छ ।  पुरा पढ्नुहोस्

फागुनमा हुने भयो चलचित्र महोत्सव

साप्ताहिक संवाददाता , पुस २२, २०७६

नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)–२०२० फागुनमा हुने भएको छ । काठमाडौंमा हुने उक्त महोत्सव फागुन १ गते देखि ५ गतेसम्म चल्ने छ । पुरा पढ्नुहोस्

बागलुङमा महोत्सवको रौनक

प्रकाश बराल, पुस १८, २०७६

घरेलु तथा साना उद्योगहरूको विकास र बजारीकरण तथा कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बागलुङमा महोत्सव सञ्चालन भएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा २०५९ देखि थालिएको महोत्सवलाई निरन्तरता दिँदै छैटौँ  महोत्सव आयोजना भएको हो । पुरा पढ्नुहोस्

वैदेशिक रोजगारीका कारण बढ्दै छ पारिवारिक फाटो

साप्ताहिक संवाददाता , पुस १३, २०७६

महानायक राजेश हमालले युवालाई देशमै रोजगारी दिन सके बढ्दै गएका विकृति क मगर्न सकिने बताएका छन् । उनले पैसा कमाउन विदेशिएकै कारण थुप्रै नेपालीको परिवार विखण्डन भएको समेत उल्लेख गरेका छन् । पुरा पढ्नुहोस्

सौराहामा हात्ती महोत्सव 

रमेशकुमार पौटेल, पुस ११, २०७६

सौराहा हात्ती चढेर जंगल घुम्न देश–विदेशका लाखौं पर्यटक पुग्ने ठाउँ हो । १६ वर्षदेखि क्षेत्रीय होटल संघ (हान), सौराहा, चितवनले क्रिसमस र अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर बाघमारा चौरमा हात्ती महोत्सव गर्दै आएको छ । यो वर्ष हिजोदेखि प्रारम्भ भएको यो महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।  पुरा पढ्नुहोस्

काठमाडौंमा चिनियाँ चलचित्र महोत्सव हुने

साप्ताहिक संवाददाता , पुस ९, २०७६

आउँदो शुक्रवारदेखि काठमाडौंको कुमारी हलमा चिनियाँ चलचित्र महोत्सव हुने भएको छ । नेपालका  लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो ट्वीटर अकाउन्टमार्फत डिसेम्बर २७ देखि नेपालमा चिनियाँ चलचित्र महोत्सव शुरु हुने बताएकी हुन् । पुरा पढ्नुहोस्

राष्ट्रिय बाल नाटक महोत्सवका लागि आवेदन खुल्यो

साप्ताहिक संवाददाता , पुस ४, २०७६

एघारौं राष्ट्रिय बाल नाटक महोत्सव माघको तेस्रो साता हुने भएको छ । रुसी सांस्कृतिक केन्द्रसँगको सहकार्यमा शैली थिएटरले हरेक वर्ष आयोजना गर्दै आइरहेको यो महोत्सवमा सहभागिताका लागि शैली थिएटरले आवेदन खुला गरेको छ । पुरा पढ्नुहोस्

बुधबारदेखि किम्फ

साप्ताहिक संवाददाता , मंसिर १९, २०७६

आउँदो बुधबारदेखि काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) प्रारम्भ हुने भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह तथा नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने १७ औं संस्करणको किम्फ पाँच दिनसम्म सञ्चालन हुनेछ । यसपटकको किम्फमा विभिन्न २९ देशका ६६ वटा चलचित्र प्रदर्शन हुनेछन्, जसमध्ये नेपाली पानारोमाअन्तर्गत १४ वटा चलचित्र प्रदर्शन हुँदैछन् ।  पुरा पढ्नुहोस्

आजदेखि पाँचौं कीर्तिपुर महोत्सव

साप्ताहिक संवाददाता , भाद्र २७, २०७६

नेपालीहरूको महान् चाड बडादसैँको अवसरमा पर्यटकीय नगरी कीर्तिपुरमा पाँचौ कीर्तिपुर महोत्सव–२०७६ सञ्चालन हुने भएको छ । महोत्सव कीर्तिपुरको नयाँ बजारस्थित खेलकुद मैदानमा आज भदौ २७ गते शुक्रबारदेखि असोज ८ गते बुधबारसम्म चल्ने कुरा बताइएको छ । पुरा पढ्नुहोस्

चिनियाँ चलचित्र महोत्सव हुने

साप्ताहिक संवाददाता , भाद्र २५, २०७६

हरेक वर्ष नियमित रुपमा हुँदै आइरहेको चिनियाँ चलचित्र महोत्सव आगामी २०७६ भाद्र ३१ देखि असोज २ गते सम्म आयोजना हुने भएको छ । नेपालस्थित चिनियाँ साास्कृतिक केन्द्रको आयोजना तथा वल्र्ड कल्चरल नेटको सहआयोजनामा हुने महोत्सवमा चिनियाँ फिल्म ग्रुप कर्पोरेसनको पनि सहभागिता रहनेछ ।  पुरा पढ्नुहोस्

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

शिव शर्मा, असार २९, २०७६

नेपाल अमेरिका फिल्म सोसाइटीले गत साता अमेरिकाको मेरिल्यान्डमा सम्पन्न गरेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ वटा चलचित्रलाई विभिन्न विधाका पुरस्कार प्रदान गरिएको छ । पुरा पढ्नुहोस्