दसैं विशेष

स्वदेशको यादमा हङकङको दशैं 

अनोज रोक्का, आश्विन २३, २०७६

दशैं शब्दमै एकप्रकारको रोमाञ्चकता छ । न जाडो न गर्मी, जागिरबाट विदा भएकाहरु सवैको एकैठाउँमा मेल, विदेशबाट आउँनेहरुको ताती, नयाँ लुगा लगाउन पाउने खुसीमा उफ्रिदै हिडेका बालापनहरु । पुरा पढ्नुहोस्

साहसी मान्यता

रमेशकुमार पौडेल, आश्विन २०, २०७६

मान्यता त्यसअघि कुनै राजनैतिक वा सामाजिक अभियानसँग कहिल्यै जोडिएकी थिइनन्, तर मेडिकल शिक्षामा भएको माफियाकरणका कारण उनी राम्रो पढ्ने व्यक्ति मात्र बन्न खोजिनन् नबुझेका साथीहरूलाई कुरा बुझाएर आन्दोलनमा समेट्ने, बुझेका अग्रज साथीहरूको अभियानलाई व्यवस्थित गराउने जिम्मेवारी सम्हालिन्, तर मेडिकल सञ्चालकहरू जसलाई मान्यता माफिया नै भनेर सम्बोधन गर्छिन् कमका थिएनन् । पुरा पढ्नुहोस्

दानवीर बिनिता

साप्ताहिक संवाददाता , आश्विन २०, २०७६

बिनिताले रक्तदान, आँखा दान, मिर्गौला दान आदिका सम्बन्धमा सुन्दै आएकी थिइन् । उनले अंगदानका बारेमा पनि जानकारी बटुल्न थालिन् । अध्ययन गर्दै जाँदा अंगदानजस्तो ठूलो दान केही होइन जस्तो लाग्न थाल्यो । त्यसपछि कँडेलले गएको वैशाख २९ गते चितवन मेडिकल कलेजमा गएर अंगदानसम्बन्धी घोषणामा औपचारिक सहीछाप गरिन् ।  पुरा पढ्नुहोस्

करुणामयी आमा, सफल छोरी

जनक तिमिल्सिना, आश्विन २०, २०७६

हुन त सन्तानको खुसीका लागि रानी झाको संघर्ष पनि कम छैन । उनले छोराछोरीकै पठनपाठनमा सहयोगी होस् भनेर लामो समय आफ्नै स्कुल चलाइन् । त्यसपछि उनी सेन्ट जेभियर्स स्कुलमा अंग्रेजी शिक्षिका रुपमा काम गरिरहेकी छिन् । आमाले नै चलाएको द इम्पेरियल एकेडेमी (जसबाट उनी केहीवर्षअघि अलग भैसकेकी छन्) मै नेहाले ७ कक्षासम्म पढिन् भने श्रेयाले त्यही स्कुलबाट एसएलसी उत्तीर्ण गरेकी हुन् ।  पुरा पढ्नुहोस्

जीवनदायिनी सुजिता

जनक तिमिल्सिना, आश्विन २०, २०७६

बिरामीको जीवन बचाउने सार्थक प्रयासमा डटिरहेकी डा. हीराचनलाई सबैभन्दा बढी के कुराले खुसी तुल्याउँछ ? ‘बिरामीको इमोनसल यात्रा मैले देखेकी हुन्छु, अप्रेसन गर्नुभन्दा अगाडि बिरामी रुन्छन्, अप्रेसन गरेपछि निको हुँदासम्मको इमोनसल जर्नीको साक्षी हुन्छु म, जब बिरामी ठीक भएर डिस्चार्ज गर्छु, त्यो क्षणले मलाई सबैभन्दा बढी खुसी दिन्छ,’ डा. हीराचन भन्छिन् । पुरा पढ्नुहोस्

दसैं र पिङ 

साप्ताहिक संवाददाता , आश्विन १९, २०७६

दसैंको एउटा प्रमुख आकर्षण लिंगे र रोटे पिङ पनि हो । गाउँघरतिर पाखाबारीमा भएका बाबियो काटेर सुकाउने अनि डोरी बाट्ने र सबैलाई पायक पर्ने स्थानमा लिङ्गे पिङ गाड्ने चलन छ । हिजोआज सहरतिर पनि पैसा उठाएर पिङ गाडिन्छ । पुरा पढ्नुहोस्

दसैंको घट्दो रौनक

किशोर नेपाल, आश्विन १९, २०७६

हामीले हाम्रो तन्नेरी उमेरमा जसरी दसैं मनायौं, त्यसको परिकल्पना नै नगरौं अहिले । त्यो दन्त्यकथाजस्तो सुनिन्छ आजको सन्दर्भमा । हो, नवरात्रि त आज पनि मनाइन्छ । अहिले हामीले नौ दिन लगाएर गर्ने शक्तिपीठको दर्शन एकै दिनमा हुन्छ । उतिबेला गुह्येश्वरी, भुवनेश्वरी, नवदुर्गा, वनकाली, मंगला गौरी हुँदै भद्रकाली, संकटा, महांकाल, शोभा भगवती र इन्द्रायणीको दर्शन गरेर फर्कंदा बिहान बित्थ्यो । पुरा पढ्नुहोस्

दसैं र मालश्री धुन

साप्ताहिक संवाददाता , आश्विन १८, २०७६

गाउँघरमा मालाश्री धुन गुन्जन थालेपछि दसैं आएको छनक पाइन्छ । घटस्थापनाका दिनदेखि रेडियो, टेलिभिजनमा समेत यो धुन बजाइन्छ । सितार, तानपुरा तथा तबला आदि बाजाको सम्मिश्रणबाट बज्ने धुनले हर्ष एवं उल्लासको सन्देश दिइरहेको हुन्छ । पुरा पढ्नुहोस्

पारखीका रोजाई 

साप्ताहिक संवाददाता , आश्विन १८, २०७६

सामग्री : राम्रो गुणस्तरको डार्क रम ६० मिलिलिटर, कागतीको रस २५ मिलिलिटर, सुन्तलाको रस ३० मिलिलिटर, भुइँकटहरको रस ३० मिलिलिटर, ब्ल्याकबेरी सिरप १५ मिलिलिटर ।विधि : सबै सामग्रीलाई मिक्सरमा बरफका टुक्रासँग घोलेर ग्लासमा खन्याई सर्भ गर्ने ।  पुरा पढ्नुहोस्

कहाँको के मीठो ?

साप्ताहिक संवाददाता , आश्विन १८, २०७६

लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मालाई स्याङ्जा पुग्दा बंगुरको मासुबाट बनेका परिकार खान मन लाग्छ भने पोखराको थकाली खाना तथा अर्घाखाँचीको कालिजको मासु अनि खसीको भुटन मीठो लाग्ने उनी बताउँछन् । त्यसैगरी कुलेन्द्रलाई पाल्पाको चुकौनी तथा बुटवलको खसीको सेकुवा पनि सार्‍है स्वादिष्ट लाग्छ । पुरा पढ्नुहोस्

पशु–बलि कि बधशाला

अधिकारी रवीन्द्र, आश्विन १८, २०७६

वधशालामा विधिवत् रूपमा काटिएको मासु हाइजेनिक पनि हुन्छ । त्यसैले मन्दिरमा सात्विक बलि दिनुहोस् अनि घर वा निजी स्थानमा राजसी बलि दिनुहोस्, यसबाट स्वस्थकर मासु पनि खान पाइन्छ ।  पुरा पढ्नुहोस्