फेसबुक फण्डा

चौधरी ग्रुपले हालेको पिङको नाम सी जी पिङ 

जीवन भट्टराई, कार्तिक २१, २०७६

खडानन्द र सालीको गफ ।खडानन्द : मै मुर्ख हुँ, तिम्लाई छोडेर तिम्री दिदीसँग विवाह गर्ने ।साली : अँ, मलाई त अन्धी नै सम्झिनुभो कि क्या हो भिनाजु ? दिदीलाई हेर्‍या बेला मैले चाहिं तपाइलाई देख्या थिइन र ???? पुरा पढ्नुहोस्

पुच्छरमा भैंसीलाई हल्लाउन सक्ने तागत हुँदैन

संकलक : जीवन भट्टराई, आश्विन १, २०७६

खडानन्द कक्षामा पढाउँदै ।खडानन्द : भन् त बिर्खे, भैंसीले किन पुच्छर हल्लाउँछ ?बिर्खे : पुच्छरमा भैंसीलाई हल्लाउन सक्ने तागत हुँदैन त्यसैले भैंसीले नै पुच्छर हल्लाउँछ सर । पुरा पढ्नुहोस्

नमोटाउनुको एउटा कारण, काठमाडौंको माइक्रो बसमा च्याप्पिएर पनि हो 

भूतको भिनाजु, भाद्र ३, २०७६

हेर विवाहित केटा हो, यदि बाहिर चक्कर सक्कर चल्या छ भने गर्लफ्रेन्डको नाम सासू आमा भनेर सेभ गर्नु, त्यसपछि बूढीले आफैँ फोन डायल गरेर दिन्छे, कहिलेकाहीं त मेरी आमासँग नि कुरा गर्नु नि भन्दै ।  पुरा पढ्नुहोस्

फरर अंग्रेजी बोल्न मन ला’छ, कुनचाहिं रक्सी पिउँदा ठीक होला ?

भूतको भिनाजु, असार २०, २०७६

चार इन्चको कट्टु लाउने मैयाँको नाम सभ्यता रे । विश्वास अनि भरोसा सबै गुमाइसकेपछि भन्छे ऊ— ‘प्लिज गिभ मी अ चान्स’ ।-यात्रा गर्दा साइडको सिटमा परीजस्ती केटी पर्नी त फिल्ममा मात्र रै’छ, रियलमा त उल्टी गर्ने आन्टी मात्र हुने रै’छिन् । पुरा पढ्नुहोस्

अविवाहित कुमारहरूको राशीफलमा सन्तानसुख र पुत्र प्राप्ति लेख्या हुन्छ

संकलक : जीवन भट्टराई, असार ६, २०७६

खडानन्द हरिबोलको घरमा पुगे ।हरिबोल ः ल कस्तो ठिक्क टाइममा आइपुगिछस् यार, लु भन्, खिर खान्छस् कि हलुवा ?खडानन्द ः हैन हौ हरि, तेरो घरमा एउटै मात्र कचौरा छ कि क्या हो ???? पुरा पढ्नुहोस्

भट्टीसम्म त हिंडेर जाने गर्‍या छु 

संकलक : जीवन भट्टराई, जेष्ठ ४, २०७६

डाक्टर : पिउने बानी छ भने अलि कसरत पनि गर्नुपर्छ है ।खडानन्द : अँ, भट्टीसम्म त हिंडेर जाने गर्‍या छु डाग्डर सा’प । पुरा पढ्नुहोस्

सम्बन्ध लभ यूबाट सुरु भएर विलिभ मी हुँदै लिभ मीमा गएर टुंगिदो रहेछ

भूतको भिनाजु, वैशाख २४, २०७६

आई लभ यू भन्न नजानेरआलबु भन्नेले पाँचवटी केटी पट्याइसकेछ आफू भने बुङ्गाको बुङ्गै । पुरा पढ्नुहोस्

पतिलाई उल्लू बनाउन सकिन्छ, तर उल्लूलाई पति बनाउन सकिंदैन

संकलकः जीवन भट्टराई, चैत्र ९, २०७५

खडानन्दकी पत्नीले पतिलाई छड्के नजरले हेर्दै कपडा फेरिन्, रातको ११ बजे ।पत्नी : के छ बिचार ? अब के गर्ने ? त्यो त याद छ होला नि, मेरो प्यारो खडुलाई ।खडानन्द :  चिप्लो घस्नु पर्दैन, मलाई कुरोसुरो केही थाहाँ छैन, यति रातिचाहिँ म मरे पनि कपडा धुँदिन, भन्देको छु मैले । पुरा पढ्नुहोस्

कुरा बुझ्नु भयो त !

संकलक : जीवन भट्टराई, फाल्गुन २४, २०७५

खडानन्द र उनकी पत्नी बेलुका खाना बनाउने बेलामापत्नी : के बनाऊँ आज ?खडानन्द : स–साना कुरालाई तिलको पहाड बनाउन छोडेर अरू जे बनाए पनि हुन्छ । पुरा पढ्नुहोस्

अमित दुगडका भ्यालेन्टाइन चुटकिला

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७५

एक जोडीले आत्महत्या गर्ने निर्णय गरेछ र अग्लो घरबाट पहिले प्रेमीले हाम फालेछ । त्यत्तिकैमा प्रेमिकाले आँखा बन्द गरिछ र भनिछ : माया त अन्धो हुन्छ र उ फर्केर गइछ । त्यो देखेर प्रेमीले पनि यसो भन्दै आफ्नो प्यारासुट खोलेछ : माया त कहिल्यै मर्दैन ! पुरा पढ्नुहोस्

केटीहरूको नाइटोमा पनि आकर्षण हुँदो रै’छ

भूतको भिनाजु, माघ १९, २०७५

थोत्रो स्कुटर चढ्ने बेला पटक–पटक म बसौं भनेर सोध्थी....तर डोली चढ्ने बेलामा एकवचन पनि म के गरौं भनेर सोधिन्— अलच्छिनी ।  पुरा पढ्नुहोस्