बजारमा नयाँ
पश्चिम नेपालका लागी ‘गणपति मिष्ठान्न भण्डार’ निकै लोकप्रिय ब्राण्ड हो । बुटवलको ट्राफिकचोकमा रहेको ‘गणपती मिष्ठान्न भण्डार’ निरन्तर बिस्तार भैरहेको छ । बुटवल ट्राफिकचोक, मिलनचोक, जितगढी, ड्राईभरटोल लगायका स्थानमा गणपतीले आफ्नो शाखा खोलिसकेको छ ।पुरा पढ्नुहोस्
फ्युचरनको लम्बाई ४८५० एमएम, उचाई १५५० एमएम तथा ह्विलबेस ३००० एमएम छ । यसको फ्लोरमा उच्च क्षमताको ब्याट्री जडान गरिएको छ । उक्त ब्याट्रीले कारको चारै ह्विलमा भएको मोटरसम्म इलेक्ट्रिक इनर्जी पुर्‍याउने काम गर्छ ।पुरा पढ्नुहोस्
दसैंमा नयाँ कपडा किन्न र मीठो खान मात्र होइन, नयाँ स्मार्टफोन किन्न वा घरमा इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक सामान किन्न चाहनेहरू पनि प्रशस्तै हुन्छन् । यही कुरालाई मनन गरी विभिन्न कम्पनीले विभिन्न अफर तथा छुटहरू उपलब्ध गराइरहेका छन् । पुरा पढ्नुहोस्
प्राईम्याक्स सर्भिस सेन्टरले क्याननका लेन्सहरु मर्मत सेवा सुचारु गरेको छ  । आफ्नो सर्विस ल्याब को स्तर उन्नती गरी अब नेपालमानै विश्वस्तरिय गुणस्तर र उच्चस्तरिय प्रबिधीका साथ क्याननका लेन्सहरु मर्मत सेवा सुचारु गरेको प्राईम्याक्स सर्भिस सेन्टरले जनाएको छ । पुरा पढ्नुहोस्
यदि तपाईंसँग थोरै सामग्री छन् भने ३ सय रुपैयाँको टेवलमा सामान राख्न सक्नुहुन्छ भने ठूलो टेवलका लागि ५ सय रुपैयाँ तिर्नुपर्छ । क्याफे मेलामा पहिरन, घरायासी सामग्री आदि बेच्न सकिने बताइएको छ । पुरा पढ्नुहोस्
काठमाण्डौको अनामनगरमा ‘सिने इक्यूमेन्ट हाउस’ संचालनमा आएको छ । निर्देशक बसन्त निरौला र पब्लिसिटी डिजाइनर बिजय बस्यालले संयुक्त रुपमा यो हाउस सञ्चालनमा ल्याएका हुन् । चलचित्र छायांकनका लागि चाहिने सम्पूर्ण उपकर यो हाउसमा पाइने निरौलाले जानकारी दिए ।पुरा पढ्नुहोस्
नयाँ स्यान्ट्रोले पुरानो स्यान्ट्रोले भन्दा बढी क्याविन स्पेस प्रदान गर्नुका साथै अन्य धेरै प्रिमियम विशेषताहरु ल्याएको छ । जस अन्तर्गत १७.६४ से.मी. स्मार्ट फोन कनेक्टिभिटी तथा भ्वाइस रिक्गनिसन जडित अडियो भिडियो प्रणालीे, रियर पार्किङ्ग क्यामरा, स्टेरिङ्ग माउण्टेड कन्ट्रोल अडियो तथा ब्लूटुथ कन्ट्रोल र रियर ए.सी. भ्यान्स रहेको छ ।पुरा पढ्नुहोस्
खानेकुरा सुरक्षित तथा ताजा राख्न फ्रिज प्रयोग गरिन्छ । धेरैले घरायसी प्रयोजनका लागि ५० लिटरदेखि ३ सय ५० लिटरसम्मका फ्रिज प्रयोग गर्छन् । सिंगल वा डबल डोरका फ्रिज घरायसी प्रयोजनका लागि उपयुक्त मानिन्छन् । एलजी, सामसुङ, हिटाची, ह्विर्लपुल आदि कम्पनीका प्याजी, कालो, रातो, बर्गन्डी, वाइन रेड आदि रंगका फ्रिज बजारमा उपलब्ध छन् । पुरा पढ्नुहोस्
मोबाइल बोक्ने संस्कृतिमा पनि विस्तारै परिवर्तन आइरहेको छ । एउटा व्यक्तिले कति समयमा मोबाइल फेर्छ होला ? मोबाइल व्यवसायीहरूका अनुसार सामान्यत: मोबाइलप्रति अलि क्रेजी मानिसले ६ महिनामा र अरूले एकदेखि डेढ बर्षमा मोबाइल फेर्छन् । विश्व प्रचलित ब्रान्डले नयाँ मोडल बजारमा उतार्नासाथ नेपालमा तुरुन्तै त्यसको खोजी गर्नेहरू पनि बढिरहेका छन् ।पुरा पढ्नुहोस्
यति बेला व्यावसायीहरूको ठूलो मेहनतबिना नै गाडी बिक्री हुने गरेको छ । दसैं–तिहारलाई नयाँ लगाउने र मिठो खाने पर्वका रूपमा लिने संस्कार छ । यस क्रममा नयाँ गाडी चढ्नुपर्‍यो भने पनि धेरैले दसैं–तिहार नै कुर्ने गरेका छन् । यो वर्ष पनि विभिन्न कम्पनीले नयाँ बाइक तथा स्कुटरहरू भित्र्याएका छन् ।पुरा पढ्नुहोस्
अन्तराष्ट्रिय रुपमा स्थापित नेपाली हेयर स्टाइलिस्ट नील डेविड कटवालको नयाँ सलून काठमाडौंको सिटी सेन्टरमा पनि सञ्चालनमा आएको छ । छक्का पञ्चा–३ चलचित्रको प्रमोसनमा सक्रिय रहेका अभिनेता दीपकराज गिरी, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला तथा हेयरस्टाइलिष्ट नील डेविड कटवालले संयुक्त रुपमा सलूनको रिबन काटेका हुन् ।पुरा पढ्नुहोस्