• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
चलचित्र 'तोरी लाहुरे' र चलचित्र 'ऋतु'
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

चलचित्र 'तोरी लाहुरे' र चलचित्र 'ऋतु'
फाल्गुन २३, २०७०
निर्देशक ः एनबी महर्जन कलाकार ः गजित विष्ट, रोहित रुम्बा, सुवास थापा, समुना केसी, अशिष्मा नकर्मी, दिनेश डीसी आदि। संगीतकार ः सन्तोषराज तथा गणेश चौधरी।

सामाजिक विषयमा आधारित हास्यप्रधान चलचित्र 'तोरी लाहुरे' को देशव्यापी प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ। गाउँ-घरतिर बढी प्रयोग हुने 'तोरी लाहुरे' शब्दलाई द्वन्द्व निर्देशकबाट निर्देशकमा बढुवा भएका एनबी महर्जनले नेपाली चलचित्रको स्वरूप दिएका छन्। गजित विष्ट, रोहित रुम्बा, सुवास थापा आदिले तोरी लाहुरेको प्रतिनिधित्व गरेका छन्। स्वदेशमा काम नपाएर बेरोजगार भएका युवाले वैदेशिक रोजगारीमा जाने तयारीका क्रममा म्यानपावर कम्पनीमा भोग्नु परेका हन्डर तथा कठिन पस्थितिलाई आधार बनाएर 'तोरी लाहुरे' चलचित्रको कथा तयार पारिएको छ। रिदम एण्ड दिलीप फिल्म्सका लागि दिल कुमार तामाङको प्रस्तुति रहेको यो चलचित्रमार्फत एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका रोहित रुम्बाले  राम्रो सम्भावना देखाएका छन्।

निर्देशक ः मनोज अधिकारी कलाकार ः राजबल्लभ कोइराला, मलिना जोशी, रीमा विश्वकर्मा तथा विष्णु न्यौपाने। संगीतकार ः हेमन्त राना तथा सुजिल कर्माचार्य।

नयाँ नेपाली चलचित्र 'ऋतु' को विश्वव्यापी प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ। सम्पूर्ण छायांकन अस्टे्रलियाका विभिन्न सहरमा गरिएको यो चलचित्रको निर्माण अस्टे्रलियामै बसोबास गरिरहेका नेपालीहरूले गरेका हुन्। प्रेमकथामा आधारित योचलचित्रमा एउटा युगल जोडीको प्रेममा आउने उतार-चढावलाई मुख्य विषय बनाइएको छ। पूर्व मिस नेपाल मलिना जोशीले यही चलचित्रमार्फत नायिकाका रूपमा डेब्यु गरेकी छिन्। मलिना र राजबल्लभको अनस्क्रिन केमेस्ट्रीलाई नवनिर्देशक मनोज अधिकारीले आकर्षक ढंगले चित्रण गरेका छन्। चलचित्रमा नायिका रीमा विश्वकर्मा पनि महत्त्वपूर्ण भूमिकामा प्रस्तुत भएकी छिन्। सुसन प्रजापतिले छायांकन गरेको यो चलचित्रको गीत-संगीतले दर्शकहरूलाई लोभ्याइसकेको छ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik