• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
प्रथम अभिनेत्री चन्दको साइनो हल हलमा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

प्रथम अभिनेत्री चन्दको साइनो हल हलमा
श्रावण २४, २०७६

यो साता हलमा चलचित्र ‘साइनो’ प्रदर्शनमा आएको छ । नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको यो चलचित्र रमेश थापाले निर्देशन गरेका हुन् । निर्देशक थापा आफ्नो चलचित्र ‘साइनो’को तीस वर्ष अघि बनेको चलचित्र ‘साइनो’सँग कुनै साइनो नरहेको कुरा बताउँछन् । ‘हाम्रो चलचित्र र त्यो चलचित्रबीच केबल नाम मात्र मिलेको हो । त्यसको कथासँग हाम्रो चलचित्रको कथा कही पनि मिल्दैन’, थापा भन्छन्, ‘हाम्रो चलचित्रले त्रिकोणात्मक अन्तरजातीय प्रेमकथा बोकेको छ । मनसँग मन जोडिने नाता नै साइनो हो भन्ने कुरा देखाउन खोजेका छौं ।’ थापाका अनुसार झन्डै एक करोडको बजेटमा निर्माण भएको चलचित्र साइनोको छायांकन काठमाडौं, काभ्रे, दोलखा तथा नुवाकोटमा गरिएको छ ।

निर्देशक थापाले चलचित्रले काठमाडौंसँग जोडिएका जिल्लाको युवाको कथा देखाउने बताए । ‘भुवन दिदीलाई मैले २० वर्षदेखि चिन्दै आएको छु । उहाँले चलचित्रका हरेक गतिविधिमा ठूलो सहयोग गर्नुभएको छ । त्यसकारण पनि चलचित्र राम्रो बनेको छ भन्नेमा विश्वस्त छु’, उनले भने ।

यही चलचित्रमार्फत मुम्बई तथा काठमाडौंमा अभिनयको प्रशिक्षण दिँदै आएका कलाकार राजकुमार अभिनेताका रूपमा ‘डेब्यू’ गर्दैछन् । ‘मैले मुम्बईमा लामो समय संघर्ष गरे पनि नेपालको बाटो कसरी तय गर्ने भन्ने निश्चित गरेको थिइनँ । मेरा गुरुले नेपाल जानु भनेपछि म नेपाल आएर यहाँको ओस्कर फिल्म कलेजमा अध्यापन गर्न थालें’, राजकुमार भन्छन्, ‘यही मेसोमा साइनोमा काम गर्ने अफर आयो । नेपालकै प्रथम अभिनेत्री भुवन थापा चन्द दिदीको चलचित्र भनेपछि काम गर्ने जाँगर बढ्यो । एउटा राम्रो टिममा काम गर्न पाएको छु । यो चलचित्रमा म माया पाउने युवकको भूमिकामा छु ।’ 

चलचित्रमा राजकुमारको अपोजिटमा अभिनेत्री मिरुना मगर छिन् । चलचित्रमा उनले तामाङ युवतीको भूमिका निर्वाह गरेकी छिन् । ‘साइनोमा काम गर्दा पारिवारिक वातावरण पाएँ । हाम्रो सुटिङ युनिटमा पुरुषभन्दा बढी महिला जनशक्ति थिए । त्यसले गर्दा काम गर्न पनि रमाइलो भयो’, मिरुना भन्छिन्, ‘एउटा इतिहास बोकेको कलाकारले निर्माण गरेको चलचित्रमा काम गर्न पाउनु मेरा लागि पनि गर्वको कुरा हो ।’

चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित यो चलचित्रमा नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री आदि कलाकारको समेत अभिनय हेर्न पाइन्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik