फाल्गुन २७, २०७२
जुन आहारमा दैनिक २५ देखि ३५ ग्राम फाइबर समावेश हुन्छ, त्यसलाई हाई फाइबर डाइट प्लान भनिन्छ ।
रेसादार भोजन, कन्दमूल, स्याउ, केरा, नासपाती, स्ट्रबेरी, सुन्तला तथा हरिया सागसब्जीमा पर्याप्त मात्रामा फाइबर पाइन्छ ।
हाई फाइबर डाइटले रगतमा ग्लुकोज तथा कोलेस्ट्रोल नियन्त्रण गर्छ ।
फाइबरयुक्त आहारले पाचन क्रिया ठीक राख्छ ।
फाइबर पनि दुई किसिमका हुन्छन्— घुलनशील र अघुलनशील ।