• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
लिङ्गको आकारले यौन आनन्दमा फरक पर्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा सुमनराज ताम्राकार

लिङ्गको आकारले यौन आनन्दमा फरक पर्छ ?
मंसिर ९, २०७३

 

जानकारीको अभावमा युवाहरूमा लिङ्गको आकार एवं लम्बाइसम्बन्धी अनावश्यक चिन्ता सिर्जना हुन्छ । त्यसो त पुरुष लिङ्गको मुख्य काम सन्तान उत्पादनका क्रममा योनिमार्गमा वीर्य राखिदिनु हो, तर यो पुरुषले यौन आनन्द प्राप्त गर्ने मुख्य अङ्ग पनि हो । यौन आनन्द लिन योनि छेदनका अतिरिक्त यसको घर्षण मात्रले पनि आनन्द महसुस हुन्छ । सामान्य समयमा नरम र सानो हुने पुरुष लिङ्गमा रहेका स्पन्ज जस्ता तन्तुहरूमा रगत थुनिएपछि लिङ्ग कडा हुन्छ । त्यसैले उत्तेजित अवस्थामा यो कडा, लामो एवं मोटो हुन्छ । 

वास्तवमा महिलाहरू पुरुष लिङ्गको आकार तथा नापका सम्बन्धमा अनभिज्ञ नै हुन्छन्, तर पनि पुरुषमा आफ्नो पार्टनरले लिङ्ग सानो भन्लिन् भन्ने आत्मगत पीर हुन्छ । त्यसो त महिलाहरू यौन सम्पर्कका बेला लिङ्गको लम्बाइ र आकारलाई खासै चासोको विषय बनाउँदैनन्, अर्थात् पर्याप्त यौनसुख दिन सके लिङ्गको नाप र आकार गौण मानिन्छ । यौनसम्बन्धी परामर्शका मद्दतले हीनताबोध हटाई आफ्नो महिला पार्टनरले यौनसम्पर्कका क्रममा कसरी बढी आनन्द पाउँछन् भन्ने बुझ्नु जरुरी छ ।

 

महिला यौन सुखका लागि योनिमार्गको भित्री तहसम्ममा नभै यौन सुखको केन्द्र भगांकुर एवं योनिमार्गको बाहिरतिरको एक तिहाई भाग (जी स्पट सहितको) प्रत्यक्ष एवं अप्रत्यक्ष घर्षण हुनु जरुरी छ । पुरुष लिङ्ग ठूलो र आकर्षक हुँदैमा बढी यौन आनन्द प्राप्त हुन्छ भन्ने होइन । सामान्य अवस्थामा योनिको लम्बाइ ४ इन्च हुन्छ र छोटो भनिने लिङ्ग पनि यौन सुख दिन पर्याप्त हुन्छ । 

विशेषत: महिलाको यौन संवेनदशील अङ्गहरूको पर्याप्त स्पर्श (घर्षण) हुनुपर्छ । भगांकुर, जी स्पटबाहेक यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठ, स्तनको मुन्टा, अग्रभागमा रहेको मन्स भेनेरिस, नितम्ब, गर्दन, काखी, तिघ्रा, नाभी क्षेत्र यौन संवेदनशील अङ्ग हुन् ।

 

महिला यौन सुखमा यी अङ्गहरूको अधिकतम प्रयोग अधिक हुनुपर्छ । बरु पुरुष लिङ्ग साह्रै मोटो र लामो भएको खण्डमा यौन सम्पर्कका क्रममा चोट पुगेर रक्तश्राव हुनसक्छ । त्यसैगरी महिला पार्टनरमा पीडा बढी हुन्छ । यसले गर्दा यौन आनन्दमाकमी आउने तथा पछि–पछि डरका कारण यौन सम्बन्ध नै राख्न डराउने स्तिति सिर्जना हुन्छ । 

बाङ्गो लिङ्ग

उत्तेजित हुँदा मात्र लिङ्गको बाङ्गोपन देखिन्छ । केसँग तुलना गर्दा बाङ्गो?लिङ्ग स्केलजस्तो सीधा त कदापि हुँदैन । व्यक्तिपिच्छे लिङ्गको आकार पनि फरक–फरक हुन्छ । लिङ्गको बाङ्गोपन दायाँ, बायाँ तल माथि जता पनि ढल्किएको हुनसक्छ । एक हदसम्म हस्तमैथुनलाई सामान्य मान्न सकिन्छ ।

 

हस्त मैथुन र बाङ्गोपनाको कुनै सम्बन्ध हुँदैन, बरु हस्तमैथुनले लिङ्गको मोटोपन एवं लम्बाइ बढाउन सहयोग गर्छ । थोरै बाङ्गोपनाले भगांकुर एवं योनिमार्गको अगाडिपट्टिको अति संवेदनशील क्षेत्रमा घर्षण गर्दा थप सन्तुष्टि प्रदान गर्छ । यसबाट महिला पार्टनरले चरम सुख प्राप्त गर्न सक्छन्, अर्थात् महिलाको यौनसुखमा फाइदै पुग्छ । 

गम्भीर प्रकृतिको बाङ्गोपन नभएसम्म त्यसलाई सच्याउने उपचारको खासै आवश्यकता हुँदैन । आकार र बनोटभन्दा पाकक्रीडा संवेदनशील यौनाङ्गको स्पर्श, मायालु वातावरण तथा हल्का यौनिक छेडखानी आदिले अधिक सन्तुष्टि प्राप्त हुन्छ भन्ने कुराको हेक्का हुनु जरुरी छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik