चैत्र १४, २०७३
निरन्तर एसीमा बस्दा आँखा सुख्खा हुन्छ । सुख्खा हुँदै गएपछि आँखामा पीडा महसुस हुन्छ । आँखा रातो हुने, पोल्ने तथा आँसु बाहिर निस्किएर आँखा सुख्खा हुन्छ, जसले आँखालाई कमजोर बनाउँछ । एसीको सीधा तल बस्दा वा एसी आफूभन्दा अगाडि छ भने आँखाको जोखिम वृद्धि हुन्छ ।