• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
चाडपर्वमा दाँतको सुरक्षा 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. गुन्जना रिमाल (एम.डी.एस) कान्तिपुर डेन्टल हस्पिटल

चाडपर्वमा दाँतको सुरक्षा 
आश्विन २३, २०७६

दाँतले मानिसको सौन्दर्यमा निखार ल्याउँछ । मोतीका दानाजस्ता टम्म मिलेका र हाँस्दाखेरि चम्केका दाँतले मानिसलाई सुन्दर देखाउँछ । यति हुँदाहुँदै पनि मानिसले दाँतलाई त्यति ध्यान दिएको पाइदैन । चाडपर्वका बेला जथाभावी खाने तर उचित सरसफाई नगरेमा दाँतमा समस्या उत्पन्न हुनसक्छ । 

यति बेला आफन्तजन पनि भेटघाट हुने भएकाले मीठा–मीठा परिकार खाने गरिन्छ । दाँत स्वस्थ भएमा खानेकुरा खानुको मज्जा पनि बेग्लै हुन्छ । त्यसैले दाँतको सरसफाईमा ध्यान दिनुपर्छ ।

– खानेकुरा खानासाथ संभव भएसम्म मनतातो पानीले मुख कुल्ला गर्नुपर्छ । यसो गरेमा दाँतमा अड्केको खानेकुरा बाहिर निस्कन्छ । खानेकुरा दाँतमै अड्किरहेमा दाँत दुख्नुको साथै मुखबाट नराम्रो गन्ध आउँछ । त्यसैले पानीले कुल्ला गर्दा मुखभित्र प्रवाह हुने ¥याललाई सक्रिय बनाई मुख सुख्खा हुनबाट बचाउँछ । 

– खाना खाएपछि बिहान बेलुकी ब्रस गर्नुपर्छ । ब्रस नगर्दा खानेकुरा अड्किन गई दाँत र गिजामा बसिरहेमा किरा लाग्ने संभावना रहन्छ । 

– जथाभावी ब्रस गर्नुभन्दा तलमाथि गरेर ब्रस गर्नु प्रभावकारी हुन्छ । घोटेर जथाभावी ब्रस गरेमा दाँतको इनामेल जाने तथा दाँत सिरिंग हुनुको साथै दाँतलाई छोडेर गिजा तल झर्ने समस्या आउनसक्छ । 

– कहिलेकाही ब्रस गर्दा दाँतको बीचमा अड्केको खानेकुरा ननिस्कन पनि सक्छ । यस्तो अवस्थामा छेस्का तथा टुथपिकले घोच्नुभन्दा दन्त धागो (डेन्टल फ्लस) को प्रयोग गर्नुपर्छ । दन्त धागोलाई दाँतको बीचमा छिराएर अघिपछि तान्नाले दाँत र गिजामा कुनै हानी पु¥याउँदैन । फ्लसिङ गरिसकेपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ । 

– दाँतमा अड्केको खानेकुरा बाहिर ल्याउँछ भनेर कतिपयले सुपारी खाने गर्छन् । यसैगरी कतिले रमँइलोका लागि दाँतले कोक फेन्टाको बिर्को खोल्ने, मासुको हड्डी चपाउने, आधा पाकेको मासु धेरै खाने गर्छन् । रमँइलोका लागि गरिने यस्ता क्रियाकलापले दाँत दुख्ने, भाँच्चिने र अधिक पीडा हुन सक्छ । 

–  चाडपर्वका समयमा दाँतमा समस्या भएमा चिकित्सक नभेटिन सक्छन्, यस्तो अवस्थामा दाँतमा अधिक पीडा भएमा ल्वाङको तेल प्रयोग गर्ने तथा ल्वाङ चुस्न सकिन्छ । यसले पीडामा केही राहत दिन्छ । गिजा सुन्नियो र रगत आएमा मन तातो पानीमा नुन हालेर दिनको दुई तीन पटक कुल्ला गर्नुपर्छ । यी उपाय स्थायी भने होइनन् । 

– चाडपर्व होस् या अन्य समय दाँतको बचाउ आफैं गर्नुपर्छ । धेरै गुलियो, साह्रो र कडा खानेकुरा, रंगीन पेय पदार्थहरु नखानु वेश हुन्छ । ताजा फलफूल, गाँजर, मूला, काक्रो खानुपर्छ । सुगर फ्रि चुईंगम समय–समयमा खानु पर्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik