• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
‘अरुको माया पाएँ, आफ्नाको गुमाएँ’
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनोज रोक्का

‘अरुको माया पाएँ, आफ्नाको गुमाएँ’
फाल्गुन ३०, २०७६

विजय बराल नेपाली चलचित्र क्षेत्रमा स्थापित नाम हो । अग्र्यानिक अभिनयको उपाधि पाएका विजय रंगमञ्च हुँदै सिनेनगरीमा प्रवेश गरेका हुन् । १४ वर्षअघि सर्लाहीबाट कलाकार बन्ने सपना बोकेर काठमाडौ आएका उनले जीवनका अनेकन आरोह–अवरोहको सामना गर्नुर्‍यो । चर्चित हास्यकलाकार नारद खतिवडा र साथीहरुको प्रेरणाबाट कलाक्षेत्रमा प्रवेश गरेका उनले टेलीचलचित्र, विज्ञापनलगायतमा अभिनय गरे । जब उनले मण्डला थिएटरमा अभिनयको ज्ञान लिए तब  कलाकारिताको महत्व बुझ्न थाले । पछिल्लो समय उनी अभिनित चलचित्र कबड्डी कबड्डी कबड्डी प्रदर्शनका हङकङ आएका बेला कान्तिपुर साप्ताहिकका लागि अनोज रोक्काले गरेको कुराकानी :

दर्शकसँगै बसेर चलचित्र कबड्डी कबड्डी कबड्डी हेर्दा कस्तो प्रतिक्रिया पाउनु भयो ? 

जब म पर्दामा देखिन्थे, डाईलग बोल्थे तब दर्शकको ताली र हाँसोले उत्साहित बनायो । भेटमा सबैले राम्रो प्रतिक्रिया दिनुभयो । आगामी चलचित्रमा अझ विविध चरित्रको लागि शुभकामना दिनुभयो । 

के फरक हुनेरहेछ स्वदेश र विदेशका दर्शकमा ? 

जहाँको दर्शक भएपनि माया त उस्तै हो, स्वदेशमा सहजरुपमा समय निकालेर चलचित्र हेर्न नजिकका सिनेमा घरमा आउनुहुन्छ । तर विदेशमा व्यस्त समयको बाबजुत पनि चलचित्र हेर्न, कलाकार भेट््न आउनु भएका दर्शकको माया विशेष लाग्छ । 

तपाईंलाई कहिलेबाट अभिनयलाई नै करियर बनाउछु जस्तो लाग्यो ?

खासमा फिल्ममा भन्दा थिएटरबाट नै मैलै आफूलाई अभिनय गर्न सक्ने विजयको रुपमा पाएको हुँ । तर अहिलेपनि म खतरनाक अभिनय गर्ने कलाकार हो, जस्तो लाग्दैन । सिक्ने क्रम जारी छ । 

कलाक्षेत्रमा लागेर के पाएँ, के गुमाएँ जस्तो लाग्छ ? 

पाउन त सम्पूर्ण नेपाली दर्शकको माया पाएँ । गुमाउन चाहिँ पारिवारिक माया र सामीप्यता गुमाएँ । परिवारसँग फोनको भरमा औपचारिकता निभाउने काम मात्र भयो । अरुको माया पाएँ, आफ्नाको गुमाएँ जस्तो लाग्छ । 

परिवारलाई केही भन्नु छ ?

जीवनमा धन त कमाउँन सकिनँ तर धेरैले माया गर्नुहुन्छ । जीवनमा संघर्ष गर्दैछु । मलाई सधैं माया गर्नुहोला ।

कलाकारिताको सङ्घर्षबाट सिकेको पाठ के हो ? 

कलाकारिता सौख मात्र हैन, गहिरो चिन्तन र तपस्याको विषय पनि हो । 

अबको लक्ष्य ?

दर्शक माझ लिड रोलमा आउने दिनको प्रतीक्षामा छु । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik