साप्ताहिक संवाददाता
- पीयूष पौड्याल, चिराग मगर
मलाई शरद भेषवाकार मन पर्छन्। किनभने उनी ठूलो दबाबमा पनि हल्का भएर खेल्न सक्छन्।
- आकाश कटुवाल, दमक, झापा
विशेष पारस खड्का। टिमका अरू सबै खेलाडी पनि मन पर्छन्।
- विष्णु विवेक
पारस खड्का।
- गोविन्द पन्त 'समर्थन’, प्रकाश
- परियार नेपाली, विनय जबेगु
पारस खड्का। उनी राम्रा अलरान्डर हुन्।
- एकेन्द्र 'अछामी’ खड्का
मलाई चाहिँ सबै खेलाडी उस्तै लाग्छन्। यो नै खेलाडी राम्रो भन्न मन लाग्दैन। किनभने खेलाडीले सधैं एउटै लयमा खेल्न सक्दैन। त्यसैले यो नै राम्रो भन्न गार्हो छ।
- कमल अविरल शाही
पारस खड्का। उनको खेल राम्रो छ।
- शुभ नेम्बाङ लिम्बु, प्रेमप्रसाद सञ्जेल
शरद भेषवाकर, किनभने टिमलाई चाहिएको बेला शानदार प्रदर्शन गर्न सक्छन्।
- विष्णु सुवेदी, जनकराज अवस्थी
शेखर देवान।
- आशिष श्रेष्ठ
पारस खड्का, मैदानमा कप्तानका रुपमा उनको रणनीति सदैंव सफल देखिएकाले।
- श्रवण खरेल
पारस खड्का, किनभने उनैले नेपाललाई विश्वकपमा पुर्याएका हुन्।
- वसन्तसिंह ठकुरी, सरोज डिजी
पारस खड्का, नेपालले विश्वस्तरमा प्राप्त गरेका अधिकांश सफलतामा उनको भूमिका अविष्मरणीय भएकाले।
- हरि घिमिरे
शरद भेषवाकर राम्रो खेलाडी हुन्। नेपालले जित्दा उनकै मुख्य भूमिका हुन्छ।
- सुनिल काफ्ले, गोविन्द विष्ट
पारस खड्का मन पर्छन्। उनी अलरान्डर हुन्।
- नरेन्द्र बीसी
पारस खड्का र शरद भेषवाकर।
- अजित भारती
सबै नेपाली खेलाडी महान् लाग्छन्।
- दीपेन्द्र आचार्य
पारस खड्का।
- सन्तोष आचार्य
शरद भेषवाकर। उनको ब्याटिङले नेपालको सपना पूरा भएको हो। यद्यपि हाम्रा सबै खेलाडी राम्रा छन्।
- यादव त्रिपाठी
पारस खड्का। उनी सफल क्याप्टेन हुन्।
- हिमाल राई
अनिल मण्डल, एउटा बलरका रुपमा गजबको फिनिसिङ दिन सक्छन्।
- सुवास कुमार
शरद भेषवाकर।
- काजी थापा
सबै नेपाली खेलाडी, विशेष गरी पारस खड्का।
- नवीन सापकोटा
पारस र अविनाश कर्ण।
- तिलक केसी
पारस खड्का।
- रेगल पाण्डे
पारस खड्का।
- अभिषेक ढुंगेल
पारस खड्का।
- विकल्प सुवेदी
पारस खड्का। मलाई उनको खेल मनपर्छ।
- विजय राई
शरद भेषवाकर, अवस्थाअनुसार खेल्न सक्छन्।
- विकास पन्थी
सागर पुन।
- रेमन श्रेष्ठ
शक्ति गौचन।
- मोहन गौतम
नेपाली टिमका सबै खेलाडी।
- पुरन राज केसी
पारस खड्का र शरद भेषवाकर।
- चिन्तामणि गिरी
पारस खड्का।
- विवेक अधिकारी, सुवास खत्री, मोहन बोहोरा, सन्दीप कार्की
शरद भेषवाकर।
- राजकुमार नेपाल
मलाई क्रिकेट नै मन पर्दैन। अनि के को क्रिकेटरको कुरा?
- अशोक तामाङ दोङ
शरद भेषवाकर। वल्र्डकपसम्म नेपालको यात्रा गराउन उनकै मुख्य भूमिका छ, नत्र वल्र्डकपमा पुग्ने नेपालको सपना अधुरै रहन सक्थ्यो।
- क्रिस खनाल
नेपालका सबै क्रिकेट खेलाडी मन पर्छन्।
- डेनि लामा
सागर पुन।
- हेम थापा
पारस खड्का मन पर्छन्। उनले नेपाली क्रिकेटलाई धेरै माथिल्लो स्थानसम्म पुर्याएका छन्।
- डेभिड ढकाल
शरद भेषवाकर। किनभने उनी राम्रा खेलाडी हुन्।
- श्याम रायमाझी
पारस खड्का, उहाँको नेतृत्व शैली मनपर्छ।
- सरोज श्रेष्ठ
पारस खड्का। उनको साहस, नेतृत्व, शैली र भूमिका मनपर्छ। उनले नै नेपालको वल्र्डकपसम्म पुग्ने सपना पूरा गरे।
- शिवप्रसाद खनाल
शरद भेषवाकर। नेपालले विश्वकप खेल्न पाउनुमा उनको महत्त्वपूर्ण भूमिका छ।
- विवेश पराजुली
अनिल मण्डल।
- योगेश पाण्डे