साप्ताहिक संवाददाता
माघ १०, २०७०
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित उक्त प्रतियोगितामा अन्य शीर्षक उपाधिमध्ये डिसिप्लेनतर्फ लज्जु खड्का, ट्यालेन्टतर्फ काजल श्रेष्ठ, वाकतर्फ सुजना श्रेष्ठ, फोटोजेनिकतर्फ आयुषा खड्का, फ्रेन्डशिपतर्फ रक्षा अधिकारीले उपाधि प्राप्त गरे। प्रतियोगिताका क्रममा गायक सपन श्रेष्ठ, प्रदेश लिम्बू, रुपेश गुरुङका साथै स्थानीय कलाकारहरूले गित संगीत तथा नृत्य प्रस्तुत गरेका थिए।