साप्ताहिक संवाददाता
फाल्गुन ९, २०७०
यसैगरी मोरङको उर्लाबारीमा पनि भ्यालेन्टाइन डेका अवसरमा आयोजित उक्त पार्टीमा जब माइकबाट पश्चिमा भाकाका गीतहरू गुन्जिए तब युवायुवतीहरू उत्तेजित हुँदै नाच्न थाले । हलमा उपस्थित २ सयभन्दा बढी युवायुवती असिनपसिन हुँदै राति ९ बजेसम्म पार्टीमा रमाए । त्यस्तै भ्यालेन्टाइन डेकै अवसरमा उर्लाबारी चौकमा पनि जनपथ यूथ समूहले डान्स पार्टी सम्पन्न गरेको छ । खुला रूपमा उर्लाबारी चोकमा आयोजित डान्स पार्टीमा ३ सयभन्दा बढी युवायुवतीको सहभागिता थियो ।
विराटनगरबाट अनिल श्रेष्ठ र उर्लाबारीबाट सरोज बस्नेत