महाशिवरात्रिको अवसरमा धरानको कल्याण चोकमा कन्सर्ट सम्पन्न भएको छ। स्थानीय कल्याण युथ क्लबद्वारा आयोजित उक्त कन्सर्टमा धरानको आउट स्याडर ब्यान्डले गीत प्रस्तुत गरेको थियो। से नो टु ड्रग्स को नारासहित सुरु भएको कन्सर्टमा ब्यान्डले रकपपहरू प्रस्तुत गरेको थियो।