टाँडीस्थित रेडियो अर्पणको तेस्रो वाषिर्कोत्सवका अवसरमा विविध सांस्कृतिक कार्यक्रमको सम्पन्न भएको छ। कार्यक्रमका अवसरमा रत्यौली, भजन आदि प्रतियोगिता पनि सञ्चालन गरिएको थियो। उक्त अवसरमा लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने तथा मिलन लामाले दर्शकहरूलाई नचाएका थिए।