साप्ताहिक संवाददाता
नेपाल पुलिस क्लबका विरुद्व फराकिलो जित दर्ता गर्दै उपाधिका लागि भिडेको मनाङ घरेलु टिमविरुद्व चल्न सकेन। पहिलो हाफसम्म मनाङको मध्य र अग्रपंक्तिको तालमेल बिगार्न शक्ति खर्चिएको सहारा दोस्रो हाफपछि आक्रामक रूपमा प्रस्तुत भयो। लिग उपविजेता मच्छिन्द्रलाई पन्छाएर उपाधिका लागि भिडेको सहाराका प्रशिक्षक किरण श्रेष्ठले खेलाडीहरूले मेहनतका साथ रणनीति सफल पारेकाले जित भएको बताए।
प्रेम नेपाली
पुरस्कार खेलाडी टिम
सर्वोत्कृष्ट खेलाडी हेमन्त गुरुङ सहारा
उत्कृष्ट गोलकिपर सागर गुरुङ सहारा
रक्षापंक्ति पिटर सेइगुन सहारा
मध्यपंक्ति हेमन्त गुरुङ सहारा
स्टाइकर सुजल श्रेष्ठ मनाङ
प्रशिक्षक किरण श्रेष्ठ सहारा
अनुशासित टिम मच्छिन्द्र