'आशिष स्मृति पत्रकारिता पुरस्कार' यो वर्ष साप्ताहिकसँग जोडिएका युवा पत्रकार युवराज गौतमलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ इलाम शाखाले आयोजना गरेको एक कार्यक्रममा इलामका युवा पत्रकार स्वर्गीय आशिष राईको सम्झनामा २०६० सालमा स्थापित उक्त पुरस्कार प्रदान गरिएको हो ।