सडकमा संगीतकर्मी

सडकमा संगीतकर्मी

वैशाख १९, २०७१

अन्तर्राष्ट्रिय बौद्धिक सम्पत्ति दिवसको अवसर पारेर संगीतकर्मीहरूले राजधानीमा पदयात्रा गरे। संगीत रोयल्टी संकलन समाज नेपालको आयोजनामा भृकुटीमण्डपबाट प्रारम्भ भएको पदयात्रा भद्रकाली, सहिदगेट, रत्नपार्क जमल, कमलादी, पुतलीसडक, बागबजार हुँदै खुलामञ्चमा पुगेर टुंगिएको थियो। पदयात्रामा सहभागी संगीतकर्मीहरूले 'बौद्धिक सम्पत्तिको संरक्षण : यसैमा छ हाम्रो समर्पण', 'सभ्य समाजको परिचय : बौद्धिक सम्पत्तिको संरक्षण', 'संसारका स्रष्टा एक हौं' जस्ता  सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रकाशित :वैशाख १९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×