होमअर्काइभअर्काइभब्युटी क्विन नेपाल साप्ताहिक संवाददातावैशाख १९, २०७१काठमाडौंअघिल्लो बिहीबार सम्पन्न 'ब्युटी क्विन नेपाल-२०१४' मा विवाहित श्यामा कार्कीले 'ब्युटी क्विन' को उपाधि जितिन् । श्यामाले बेस्ट स्माइल तथा मोस्ट पपुलर गरी दुई वटा शीर्षक एवार्डसमेत प्राप्त गरिन्। प्रतियोगितामा धारणा शर्माले फस्ट रनर्सअप, राजेश्वरी श्रेष्ठले सेकेन्ड रनर्सअप तथा शिला गुरुङले थर्ड रनर्सअपको उपाधि जिते। उक्त प्रतियोगितामा हेमा दुमीले बेस्ट ट्यालेन्ट तथा बेस्ट चार्मिङको उपाधि जितेकी थिइन्। त्यसैगरी भूमिका मल्लले फोटोजेनिक, सपना सापकोटाले डिसिप्लिन, धारणा शर्माले एक्टिभ, अञ्जु राजवंशीले फ्रेन्डसिप र बेस्ट ड्रेस, शिला गुरुङले क्याटवाक, राजेश्वरी श्रेष्ठले पर्सनालिटी, प्रिया समाल मगरले बेस्ट हेयर, ज्ञानु श्रेष्ठले इनोसेन्ट तथा निमा लामाले भ्युअर च्वाइस एवार्डको उपाधि जिते। प्रतिक्रियाहाम्रो छनोटकोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ? निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ? राइडरलाई रोजीरोटीकै समस्या सधैँ सडकमा